बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले २४ करोड ३८ लाखको वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गर्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८२, मंगलवार ०६:३४

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। वडा कार्यालय भवनमा आयोजित भेलामा वडा अध्यक्ष रवी खड्काले वार्षिक योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

वडा नं ६ का सदस्यहरु मुना महर्जन , राजु भण्डारी, सुनिल महर्जन र मेनुका भुषालको उपस्थितिमा वडा अध्यक्ष खड्काले करिव २४ करोड ३८ लाख बजेट रहेका योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया