शनिबार बाहेकका सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७९, शुक्रबार ०४:४८

काठमाडौं । सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो।

शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो।

प्रतिक्रिया