ग्राम शिक्षा मन्दिरका विद्यार्थीलाई झोला वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७७, बुधबार १४:४८

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको ग्राम शिक्षा मन्दिर माध्यमिक बिध्यालयका  छ सय जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।

विभिन्न संघ सस्थाको समन्वय र चाईना फाउन्डेसनको आर्थिक सहयोगमा बिध्यालयका ब्यबस्थापन अध्यक्ष समेत रहेका तथा  बुढानिलकण्ठ नगरपालिका वडा ११ का वडा अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा झोला तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेको अधिकारीले यस सहयोग  साच्चिकै प्रसंशा योग्य रहेको बताए ।  शिक्षामा ज्योति दिने काममा यस शैक्षिक सामाग्रीले महत्त्वपुर्ण भुमिका खेल्ने बिश्वास लिएको उनले बताए ।No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

slot gacor