सन्दिप लामिछानेलार्इ दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७४, सोमबार ०५:४२

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ।

उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँ (३२ लाख नेपाली रूपैयाँ)मा खरिद गरेको हो। उनी ५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए।

यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।

प्रतिक्रिया

slot gacor