उपचारपछि देउवा हङकङ प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८२, आईतवार ०६:२७

काठमाडौं ।  शेरबहादुर देउवा उपचारका लागि सिंगापुर पुगेपछि अब हङकङ प्रस्थान गरेका छन्।

सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकिएपछि थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।

उनले हङकङमा स्वास्थ्य उपचारसँगै पारिवारिक कार्यक्रम सम्पन्न गरेपछि नेपाल फर्कने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार गोविन्द परियार ले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply