अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा रिना घिमिरे निर्वाचित

evccfn@gmail.com' rastriyakhabar
२२ असार २०८२, आईतवार ०९:३४

काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलन बाट रिना घिमिरेको अध्यक्षतामा ३३ सदस्सीय जिल्ला समिति सर्वसहमत निर्वाचित भएको छ ।
जसमा
अध्यक्ष— रिना घिमिरे
उपाध्यक्ष— सरस्वती घोरासैनि
उपाध्यक्ष — आशा तमाङ
उपाध्यक्ष— राधिका खतिवडा
उपाध्यक्ष — लक्ष्मी पुरी
उपाध्यक्ष— सुन्तली थापा
उपाध्यक्ष — गिता तामाङ
सचिब — सुष्मा गिरी
सहसचिब — कमला तामाङ
सह(सचिब — अप्सरा न्यौपाने
कोषाध्यक्ष — सुमित्रा कार्की
सदस्यहरु
दुर्गा न्यौपाने,रश्मि नेपाल, सरला थापा,आशा सापकोटा,रुपा थापा,उर्मिला रायमाझी ,गिता चालिसे, इन्द्रमाया सुनुवार, कुमारी बराइली,देवकी भट्टराई ,शर्मिला दुलाल, गिता श्रेष्ठ,कविता वाइबा,रामप्यारी दनुवार,तारा घतानी,प्रीयान्का गहतराज,सीता तामाङ,सीता भण्डारी,रेस्मा सुनुवार,राममाइ तामाङ,लक्ष्मि तामाङ,लक्ष्मि थामी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply