अभिनेता खानविरुद्ध सन्नी लियोनको प्रहरीमा उजुरी

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

 (ओएनएस) : सन्नी लियोनले अभिनेता कमाल आर खानविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । खानले हालै गरेको एक ट्वीटले आफ्नो बेइजत भएको भन्दै सन्नी प्रहरी कहाँ पुगेकी हुन् ।   कांग्रेस नेता दिग्विजय सिंहको एक टीभी एङ्करसँग सम्बन्ध रहेको भन्ने समाचार आएपछि अभिनेता खानले सन्नीलाई जोडेर एक ट्विट लेखेका थिए ।..

पहाडै खस्दा २५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको आशंका

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौं, २१ वैशाख  । अफगानिस्तानको उत्तर–पूर्वी बदख्शान प्रान्तमा पहिरोका क्रममा  गरिएको छ । ३ सय ५० जनाको त शव नै फेला परिसकेको छ । पहिरोमा २ हजारभन्दा बढी व्यक्ति पुरिएको आशंका छ । मूसलधारे पानी परेकै समयमा पहाडको एक भाग बारिक गाउँमा खस्दा सयौं घर जमीनमुनि दबिएर दुर्घटना भएकोप्रान्तका गभर्नरले..

एसिसी प्रिमियर लिग: आइतबार नेपाल र ओमान भिड्दै

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफनो तेस्रो खेलमा आइतबार ओमानको सामना गर्ने भएको छ । मलेशियामा हुने प्रतियोगितामा दुई खेल खेलेको नेपाल लगातार दुवैमा जित हासिल गर्दै चार अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । यस्तै समान खेल खेलेको अफगानिस्तान चार अङ्कका साथ लिगको पहिलो..

कप्तान पारसले भने- मलेसियामा खेल्नु घरेलु मैदान जस्तै

बिहिबार, बैशाख १८, २०७१ मा प्रकाशित

काठमाडौं,१८ वैशाख । नेपाली टोलीका कप्तान पारस खड्काले मलेसियामा खेल्नु घरेलु मैदान जस्तै भएको बताएका छन् । क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने एसीसी प्रिमियर लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा कप्तान खड्काले भने-हाम्रो लागि मलेसिया घरेलु मैदान जस्तै हो ।’ एसीसीले पहिलो पटक राउण्ड रोविन..

नेपालका ‘मोष्ट वान्टेड’ भारतमा पक्राउ

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

नेपालगन्ज, १६ वैशाख  । हत्या, अपहरण र चन्दा असुलीमा संलग्न रहेको आरोपमा खोजि गरिएका बाँके वनकट्टी-४का छोट्टन भन्ने विनोद गोडियालाई नेपाल प्रहरीले भारतीय सीमानाबाट पक्राउ गरेको छ । चन्दा नदिएपछि गोडिया र राजेश यादव सहितको समूहले करिब एक महिना अघि चैत २८ गते वनकट्टीका ज्ञानप्रसाद वर्मालाई अपहरण..

दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकिन

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो । दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन..

राष्ट्रपति ओबामा फिलिपिन्समा

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

मनिला १५ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामा फिलिपिन्स पुग्नु भएको समाचार छ । हाल एसिया भ्रमणमा रहनुभएका उहाँ एसिया भ्रमणको अन्तिम पाइलाका रुपमा उहाँ सोमबार बिहान त्यहाँ पुग्नुभएको बताइएको छ । राष्ट्रपति ओबामाले एसियका कतिपय स्थानमा देखिएको आन्तरिक सीमा विवादका साथै अन्य विवादको समाधानका..

आङ साङ सुकी नेपाल आउने

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाण्डौ, वैशाख । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी आगामी जेठ ३१ गते नेपाल भ्रमणमा आउन लागेकी छन् । बीपी कोइरालाको शतवार्षिकी कार्यक्रममा प्रमुख वक्ताका रूपमा उनी यहाँ आउन लागेकी हुन् । नोबेल शान्ति पुरस्कार विजेता सुकीले बीपीको सिद्धान्त र अहिलेको दक्षिण तथा पूर्वी एसियाली मुलुकको..

विमानको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टासम्मको उडानमा रहेर पनि बाँचे एक युवक

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

बैशाख,लस एन्जलस। अमेरिकाको क्यालिफोर्नियाबाट हवाइसम्म हवाइ जहाजको यात्रामा जहाजको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टा रहँदा पनि १६ वर्षीय एक युवक जीवितै रहेको देखिएको समाचार अमेरिकी आमसञ्चारले दिएका छन् । ? पाँच घण्टा तीस मिनेटको यस अवधिमा विमानमा तापमान निकै कम भएको र अक्सिजनको पनि कमी रहेको..

YMM यूरोपियन कमिटिको प्रथम बैठक सम्पन्न

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

छबी शर्मा , यूरोप । मातृभूमीका लागि युवा अभियान नेपालको यूरोपियन कमिटिको प्रथम बैठक २१ अप्रिल २०१४ का दिन सामाजिक सन्जाल स्काइप मार्फत सम्पन्न भएको छ । यूरोप सम्योजक जगन्नाथ डाडाकटेरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले YMM सँग सम्बन्धित बिभिन्न समसामयिक बिषय बस्तु माथि ब्रिहत छलफल गर्दै आगामी ७ दिन..

मलेसियाको जेट विमान दुर्घटनाबाट बच्यो

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

नयाँ दिल्ली, ८ वैशाख । भारतको बंैगलोरका लागि मलेसियाबाट उडेको मलेसियाको जेट विमान सोमबार दुर्घटनाबाट बचेको बताइएको छ । सो विमान उड्नासाथै खराबी देखिएपछि क्वालालम्पुरको सोही अन्तर्राष्ट्रिय विमाननस्थलमा आकस्मिक अवतरण गरिएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा सो विमान सोमबार बिहान..

विमान दुर्घटनामा आठको मृत्यु

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

जमिजारिभ (फिनल्याण्ड), ८ वैशाख । फिनल्याण्डमा भएको एक सानो जहाज दुर्घटनामा आठजना यात्रुको ज्यान गएको समाचार छ । सो विमानमा १० जनामात्र यात्रु रहेका थिए । विमानमा रहेका ती यात्रु प्यारासुटको तालिम गर्ने व्यक्ति रहेका थिए । फिनल्याण्डको साताकुन्तामा सो विमान दुर्घटना भएको हो । प्रहरीले उक्त विमानमा..

क्यालिफोर्नियामा नारी दिवस भव्यताका साथ सम्पन्न

सोमवार, चैत्र ३, २०७० मा प्रकाशित

फाल्गुन २८ , भर्जिनिया ,विजय थापा    नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन) क्यालिफोर्निया शाखाले अन्तर्राष्ट्रिय नारी दिवस भव्यताकासाथ सम्पन्न गरेको छ। “महिला आत्मनिर्भरता: चुनौती र अवसर ” मूल नारा बोकेको उक्त कार्यक्रममा प्रमूख अतिथि श्रीमती दुर्गा पोखरेल,(बिध्या वारिधि ) बिशेष अतिथि डा.अर्लिन..

एन आर एन बुल्गारिया-राष्ट्रिय समन्वय परिषद गठन

सोमवार, चैत्र ३, २०७० मा प्रकाशित

फागुन २३  गते, भर्जिनिया  विजय थापा    बुल्गारियाको राजधानी सोफिया शहरमा रहेका नेपालीहरुको पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारिया गठन गरिएको छ l बुल्गारियामा लामो समयदेखि बसोबास गरि रहेका गुन्ज बहादुर चोखालको अध्यक्षतामा गठित उक्त परिषदको उपाध्यक्षमा दयाराम चोखाल  ,महासचिवमा..

डिसीमा साहित्यका विभूतिहरुको जन्म जयन्ति थोक रुपमा सम्पन्न

सोमवार, चैत्र ३, २०७० मा प्रकाशित

भर्जिनिया ,चैत्र ३ विजय थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी शाखाको आयोजनामा माघ र फाल्गुन महिनामा जन्म जयन्ति पर्ने साहित्यका विभूतिहरु ,लेखनाथ पौडेल ,पारस मणि प्रधान ,हृदय चन्द्र सिंह प्रधान ,केसव राज पिडारी,भूपी शेरचन प्रति श्रद्धान्जली अर्पण गर्दै जन्म जयन्ति थोक रुपमा सम्पन्न गरिएको छ..