सय बढी आरोही सगरमाथा शिखरमा

शुक्रबार, जेष्ठ ३, २०७६ मा प्रकाशित

सोलुखुम्बु । सगरमाथा आरोहणको आज तेस्रो दिन करिब एक सय जनाले सगरमाथा आरोहण गरेका छन्। बसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयले सगरमाथाको सफल आरोहण गरेका..

पोखरा बिमानस्थलमा अल्ट्रालाईट हेर्दा–हेर्दै यसरी पल्टियो, प्रत्यक्षदर्शी यसो भन्छन् (भिडियो)

बिहिबार, बैशाख २६, २०७६ मा प्रकाशित

पोखरा पर्यटकीय राजधानी, जहाँ पर्यटकहरु भुलाउने धेरै बस्तुहरु छन् । पोखरा आउने पर्यटकहरुको रोजाईमा पर्ने मध्ये अल्ट्रा लाईट पनि एक हो । अल्ट्रा फ्लाईटको माध्यमबाट पोखरा र आसपासको दृश्यावलोकन गर्नको लागी पर्यटकहरुको रुची रहन्छ । पोखरा बिमानस्थलबाट सुरु हुने उक्त सेवा पछिल्लो समय लोकप्रिय पनि बन्दै..

पाइलट विजय लामा निलम्बित

सोमवार, बैशाख १६, २०७६ मा प्रकाशित

काठमाडौं– नेपाल एयरलाइन्सका पाइलट एवम् प्रवक्ता विजय लामा निलम्बित भएका छन् । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई निलम्बित गरिदिएको हो ।   गत वैशाख ४ गते प्राधिकरणले पाइलट लामालाई सो अभिव्यक्तिबारे..

विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएपछि………….

शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित

विराटनगर – विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् । खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले जनाए पनि उनीहरुले आफूहरुलाई अलपत्र पारेको भन्दै कर्मचारीमाथि खनिएका हुन् । अन्ततः  बुद्ध एयरका..

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगु रारामा बन्ने भए ३ भिलेज रिसोर्ट

शनिबार, बैशाख ७, २०७६ मा प्रकाशित

मुगु - कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा..

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

शुक्रबार, बैशाख ६, २०७६ मा प्रकाशित

काठमाडौं – मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल..

सगरमाथाको उचाइ मापन गर्ने टोली सोलुखुम्बुको दिङबुचे पुगे

बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित

साेलुखुम्बु - सगरमाथाको उचाइ मापन गर्ने टोली सोलुखुम्बुको मंगलबार दिङबुचे पुगेको छ । चैत्र २७ गते काठमाण्डाैबाट हिँडेको टोली मगंलबार दिङबुचे पुगेको हो । पहिलो पटक नेपाल आफैँले सगरमाथाको उचाइ मापन गर्न थालेको नेपाली टोलीमा ४ जना रहेका छन् । टोली दिङबुचे पुगेको नापी विभागका..

वन्यजन्तु सप्ताह: हात्ती मेलामा हात्तीको विशेष पूजा

मङ्लबार, बैशाख ३, २०७६ मा प्रकाशित

बर्दिया – वन्यजन्तु सप्ताहको अवसर पारी बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको हात्तीसारमा आयोजना गरिएको हात्ती मेलामा हात्तीको विशेष पूजा गरिएको छ । नयाँ वर्षसँगै सुरु भएको वन्यजन्तु सप्ताहको दोस्रो दिन वैशाख २ गते र तेस्रो दिन ३ गते निकुञ्जको हात्तीसारमा हात्तीको विशेष पूजा गरिएको हो ।  चोरी..

जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने

मङ्लबार, बैशाख ३, २०७६ मा प्रकाशित

जुम्ला – जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो । अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने..

चीनले बनायो विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा वातावरणमैत्री शाैचालय

सोमवार, बैशाख २, २०७६ मा प्रकाशित

काठमाण्डाै - चीनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा वातावरणमैत्री शाैचालय बनाउने भएकाे छ । सगरमाथा आराेहणमा जानेकाे संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शाैचालय बनाइदिन लागेकाे हाे ।  पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा एक..

हेर्दाहेर्दै साथीलाई विमानले किच्यो, मैले नयाँ जीवन पाएँ

सोमवार, बैशाख २, २०७६ मा प्रकाशित

सोलुखुम्बु – नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए । पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै..

नेपाल भ्रमण वर्ष २०२० , पहिलो चरणको भ्रमण पोखराबाट शुरु

आइतवार, बैशाख १, २०७६ मा प्रकाशित

पोखरा – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक..

फर्केर हेर्दा ! समग्रमा यस्तो रह्यो २०७५

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

काठमाण्डौ – २०७५ बिदा हुँदै छ । बिदा हुनै लागेको २०७५ राजनीतिक रुपमा चर्चा, विवाद र दुखान्त घटनाक्रमले भरिए ।   वर्षको पहिलो दिन अर्थात २०७५ साल वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा ताल पुगेर पर्यटन प्रर्बद्धनबाटै देशलाई समृद्ध बनाउने घोषणा गर्नुभयो ।तर वर्षको अन्तिम दिन आइपुग्दा..

सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले गरे बिदाई

बुधबार, चैत्र २७, २०७५ मा प्रकाशित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन्।बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन्। उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह..

जुगल हिमालको पहिलोपटक सफल आरोहण

बुधबार, चैत्र २७, २०७५ मा प्रकाशित

सिन्धुपाल्चोक – काठमाण्डौबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो..