सगरमाथा आरोहण प्रतिबन्ध हल्ला मात्र : पर्यटन विभाग

बुधबार, असार २५, २०७६ मा प्रकाशित

काठमाडौं । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा..

पर्यटकको ‘फेक्क रेस्क्यु’ छानबीन हुँदैछः अर्थमन्त्री खतिवडा

मङ्लबार, असार २४, २०७६ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पर्वतारोही पर्यटकहरूमाथि भएको ‘फेक्क रेस्क्यु’माथि छानबीन भइरहेको संसदलाई जानकारी दिएका छन् । खतिवडाले आइतबार राष्ट्रियसभामा प्रधानमन्त्रीका तर्फबाट सांसदको ‘फेक रेस्क्यु’ सम्बन्धी प्रश्नको जवाफ दिंदै भने–‘कतिपय कम्पनीले कृत्रिम बिमा दाबी गरेको..

नाट्टाको अगुवाइमा पर्यटन व्यवसायीको लागि डिजीटल मार्केटिङ तालिम

शनिबार, असार २१, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी कर्मचारीका लागि ‘डिजीटल मार्केटिङ तालिम’ सञ्चालन गरेको छ । नाट्टाले प्रदेश १ को इलाम, धरान, विराटनगर र भद्रपुर, प्रदेश ५ को बुटवल, पाल्पा, लुम्बिनी, रुपन्देही र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको..

‘होमस्टे’ के हो ? होमस्टे सञ्चालन गर्दा ध्यान दिनुपर्ने ९ कुराहरु:

शनिबार, असार १४, २०७६ मा प्रकाशित

काठमाडौं । आफ्नै घरमा केहि कोठा छुट्टयाई पाहुनालाई बस्ने व्यवस्था मिलाउने र आफूले खाने गरेको स्थानीय खानेकुरा सफा किसिमले ख्वाउनु लाई होमस्टे भनिन्छ । आफू बस्ने घरमा बढीमा चारवटा कोठमा पाहुनालाई सुत्नका लागि छुट्टयाई होटलमा दिए जस्तो सेवा तथा सुविधाहरु होमस्टेमा दिइनु पर्दछ । होमस्टे रहेका होटल..

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण ‘हिमाली आँधी’

बिहिबार, असार १२, २०७६ मा प्रकाशित

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनाको मूख्य कारण ‘हिमाली आँधि’ ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरकारद्वारा..

गोसाइँकुण्ड यात्राः कठिन संघर्षपछि प्राप्त हुने अनुपम आनन्द

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

काठमाडौं, १२ भदौं । चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो गोसाइँकुण्ड । धर्म शास्त्र अनुसार–समुन्द्र मन्थन गरेर निष्किएको कालकुठ बिष पिएपछि भगवान महादेव त्यसको पिँडा सहन नसकेर भौतारिएका थिए । उनले आफ्नो त्रिशुलले पहाडमा हानेर पानी निकाले, त्यो पानी कुण्डमा परिणत भयो र त्यहि कुण्डमा डुबेर..

चुचुरोमा ४३ देशका आरोही

मङ्लबार, असार ३, २०७६ मा प्रकाशित

काठमाडौँ । यसपटकको सिजनमा ४३ देशका आरोही सगरमाथा चुचुरो टेक्न सफल भएका छन् । पर्यटन विभागबाट ४९ मुलुकका १ हजार २४ जनाले अनुमति लिएकामा ४३ मुलुकका ६ सय ४४ जनाले मात्रै सफल आरोहण गरेका हुन् । आरोहण सफल नहुनेमा यूएई, स्पेन, रिपब्लिक अफ बोत्स्वाना, पेरु, कोरिया र डोमिनिकन रिपब्लिकका आरोही छन् । यी..

कति होला फोक्सुण्डो तालको गहिराइ ? विज्ञ टोलीले मापन गर्ने

शुक्रबार, जेष्ठ ३१, २०७६ मा प्रकाशित

नेपालकै गहिरो तालकोरुपमा परिचित डोल्पास्थित फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली बिहीबार डोल्पा पुगेको छ। शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँको छेउमै रहेको फोक्सुण्डोले नेपालकै गहिरो तालको मान्यता पाउँदै आएको छ। पछिल्लो समयमा तालको गहिराइमा विवाद आइपछि जल तथा मौसम विज्ञान विभागले..

सगरमाथा नचढी चढेको दाबी

बुधबार, जेष्ठ २९, २०७६ मा प्रकाशित

काठमाडौँ । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका..

नुवाकोटको साततले दरवार जहा पर्यटक रमाउछन

बुधबार, जेष्ठ २२, २०७६ मा प्रकाशित

के.बी.मसाल । नेपालमा भित्रिने पर्यटकहरु हिमाल, जैविक विविधता र ताल मात्र होइन ऐतिहासीक स्थलमा समेत रमाउन थालेका छन । रसुवा जिल्लाको गोसाईकुण्ड, लाङटाङ पुग्ने धेरै पर्यटकहरु आजभोली नुवाकोटको साततले दरवार र देवीघाट समेत पुग्ने गरेका छन । नुवाकोट दरवारमा आजभोली पर्यटकहरु रमाउने गर्दछन । सरदमुकाम..

अन्नपूर्णको आधार शिविरमा पर्यटक

मङ्लबार, जेष्ठ २१, २०७६ मा प्रकाशित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सका मौरिस हर्जोजले १९५० जुन ३ का दिन पहिलोपटक आरोहण गरेका थिए । तस्वीरः कमल खत्री..

नेपाली, इण्डियन, कन्टिनेन्टल र थाई खानाका परिकार लाजिम्पाटको माई ताईले पस्किदै (फोटो फिचर)

मङ्लबार, जेष्ठ १४, २०७६ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौको मुख्य व्यापारीक क्षेत्र लाजिम्पाटमा ‘माई ताई रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको छ । फोर स्टार दी हिमालय होटलको पहिलो तलामा सुरु गरिएको माई ताईमा बिशेषतः नेपाली, इण्डियन, कन्टिनेन्टल र थाई खानाका परिकार माई ताईले पस्किने छ भने थाई बक्सिङ खेलाडीहरुमा लोकप्रिय ‘मो आई थाई’..

सगरमाथा आरोहण गर्ने १० को मृत्यु

आइतवार, जेष्ठ १२, २०७६ मा प्रकाशित

काठमाडौं । सगरमाथा शिखरबाट ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ। उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ। ४४ बर्से रबिन हाइन्स फिसरको सगरमाथाबाट ओर्लंदा लडेर मृत्यु भएको जानकारी सरकारी अधिकारीले दिएका छन्। पर्यटन विभागकी अधिकृत मिरा..

सबैभन्दा बढी आरोही सगरमाथामा, कामिरिताको नयाँ कीर्तिमान

शुक्रबार, जेष्ठ १०, २०७६ मा प्रकाशित

काठमाडौँ । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही..

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि

बुधबार, जेष्ठ ८, २०७६ मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को पुष मसान्तसम्ममा अघिल्लो पुष मसान्तसम्मको भन्दा २१ हजार भन्दा बढीले निकुञ्ज घुमेका हुन् । यस आर्थिक वर्षको छ महिनाको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ८८ हजार एक सय ५१ पुगेका..