रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमन बढ्दै

सोमवार, भदौ २३, २०७६ मा प्रकाशित

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेर तेस्रो मुलुकका नागरिकलाई समेत प्रवेश अनुमति दिएपछि आगमन बढेको हो । रसुवागढी अध्यागमन कार्यालयका अनुसार सन् २०१५ देखि यो नाका हुँदै पर्यटक आउने क्रम सुरु भएको हो । त्यसयता ९९ हजारभन्दा..

पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न

आइतवार, भदौ २२, २०७६ मा प्रकाशित

काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा शनिबार संगठनको वार्षिकउत्सव सम्पन्न भएको हो । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सीएन पाण्डेको प्रमुख अथित्यतामा भएको..

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी,विजयीहरुको नामावली हेर्नुस

शनिबार, भदौ २१, २०७६ मा प्रकाशित

काठमाडौं । ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन्..

टान निर्वाचनको उम्मेदवारी घोषणा : प्रजातान्त्रिकमा सुबेदी र बामपन्थीमा थापा प्यानलबीच भिडन्त

मङ्लबार, भदौ १७, २०७६ मा प्रकाशित

काठमाडौँ । पेशागत हक, हितको संरक्षण सम्वद्र्धन तथा संस्थागत सुदृढीकरणलगायत सुधारका योजनासहित पदयात्री व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० नेतृत्वका प्रत्यासी उमेदवारले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । भदौ २० गते हुने टान निर्वाचनका लागि अध्यक्षका..

टान निर्वाचन : यस्तो छ खुमबहादुर सुवेदी प्यानल परिचय

सोमवार, भदौ १६, २०७६ मा प्रकाशित

खुमबहादुर सुवेदी : अध्यक्षका प्रत्यासी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतिय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी टानको पूर्व कोषाध्यक्ष समेत हुनहुन्छ..

टान निर्वाचनका लागी अञ्जन थापा (कुमार) समुहको प्यानल घोषणा

आइतवार, भदौ १५, २०७६ मा प्रकाशित

काठमाडौँ । भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका लागी अध्यक्षका प्रत्याशी अञ्जन थापा (कुमार) समुहको प्यानल निर्माण भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहिसकेका थापा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुन । थापा समुहको बरिष्ठ उपाध्यक्षमा..

प्रजातान्त्रिक समूहबाट टानको अध्यक्षमा सुवेदीलाई उम्मेदवारी उठाउने घोषणा

आइतवार, भदौ १५, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ । निट नेपालको शनिबार बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट..

सामाजिक सञ्जालबाट पर्यटन बर्षको प्रचार गरिदिनुस् : मन्त्री भट्टराई

सोमवार, साउन २७, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ुनेपाल भ्रमण बर्ष, २०२०ु अभियानको प्रचार गरिदिन आम नागरिकसँग आग्रह गरेका छन् । एक अनुरोध पत्र सार्वजनिक गर्दै मन्त्री भट्टराईले फेसबुक, वेभसाइट, ट्वीटर र इनिष्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियानको लोगो राखि दिन आग्रह गरेका..

आरजुले चुमिन् मिस टुरिजम २०१९ को उपाधि

आइतवार, साउन २६, २०७६ मा प्रकाशित

काठमाडौं । यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् । निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल..

विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्न नाट्टाको माग

मङ्लबार, साउन २१, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन..

यस्तो बन्ने छ बुटवल उपमहानगरको थारु संग्रहालय

मङ्लबार, साउन २१, २०७६ मा प्रकाशित

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले थारु समुदायको संस्कृति झल्किने संग्रहालय बनाउने भएको छ । उपमहानगरले मोतिपुरको सौरहीया नजिकैको नदी उकास जग्गामा रहेको झण्डै पाँच बिगाहा क्षेत्रफलमा गुरुयोजना बनाएर जग्गामा यस्तो संग्रहालय बनाउने तयारी गरिरहेको प्रमुख शिवराज सुवेदीले बताए । अहिले..

नेपाल भ्रमण वर्षमा पुस १४ र १५ गते बोम्बो सम्मेलन हुने

मङ्लबार, साउन १४, २०७६ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यका साथ आगामि पुस १४ र १५ गते बोम्बो सम्मेलन गर्न लागेको हो । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दे बोम्बो सम्मेलनको जानकारी गराएको हो । नेपालको..

तिलिचोभन्दा अग्लोमा ताल, यसरी पत्ता लाग्यो

शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

लमजुङ । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश लमजुङ हिमाल बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’..

नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकार, दशैंसम्ममा सञ्चालन

बुधबार, साउन ८, २०७६ मा प्रकाशित

पोखरा । पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा हाल निर्माण हुँदै गरेको अन्नपूर्ण केबलकारको करिब ८० प्रतिशतजसो निर्माण कार्य सम्पन्न भएको छ । नेपालीहरूको महान चार्ड दसैं पर्वको अवसरमा सो केबलकार सञ्चालनमा ल्याउने गरी हाल निर्माण कार्य करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको सञ्चालक निर्देशक..

२०१८ मा सबैभन्दा धेरै पर्यटक बोक्ने नेपाल एयरलायन्स

शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

काठमाडौँ । सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य..