टानको सचिवालयमा केक काटेर नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत

मङ्लबार, पुस १५, २०७६ मा प्रकाशित

काठमाडौं । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले केक काटेर नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र टानका अध्यक्ष खुम बहादुर सुवेदीले केक काटेर भ्रमण वर्षलाई स्वागत गरेका हुन् । सरकारले २० लाख पर्यटन भित्र्याउने..

ओलीलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा

सोमवार, पुस १४, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विशिष्ट अतिथिको सहभागिताका लागि निमन्त्रणा दिएका छन् । पर्यटनमन्त्री भट्टराईले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका..

टानका निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको १००औँ दिन पुरा, भ्रमण वर्षमा भरपूर सहयोग गर्ने प्रतिबद्धता

शनिबार, पुस १२, २०७६ मा प्रकाशित

काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिइसन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेको १०० औँ दिन पुरा भएको छ । शुक्रबार पदभार ग्रहणको १००औँ दिन मनाउँदै टान सचिवालयले काठमाडौँको मालिगाउँमा पत्रकार सम्मेलन गर्दै टानले भ्रमण वर्ष २०२० लाई सफल बनाउन..

पर्यटन वर्ष २०२० सफल पार्न युवा क्रियाशील हुनुपर्ने : अध्यक्ष प्रचण्ड

बिहिबार, पुस १०, २०७६ मा प्रकाशित

रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगरमा आजदेखि सुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले..

आज क्रिशमस, उपहार आदान-प्रदान र खुसी साटासाट गरी मनाइँदै

बुधबार, पुस ९, २०७६ मा प्रकाशित

काठमाडौं । येशुको जन्मोत्सव (क्रिशमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि क्रिशमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र..

बोष्टर मिडियाको सफलतापुर्बक ६ बर्ष पुरा (फोटो तथा भिडियो हेर्नुस)

मङ्लबार, पुस ८, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा..

भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔं : मन्त्री भट्टराई

सोमवार, पुस ७, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान..

फोर्ब्स पत्रिका लेख्छ : घुमन्तेहरुका लागि नेपाल उत्कृष्ट गन्तव्य

मङ्लबार, पुस १, २०७६ मा प्रकाशित

विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ । फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै यहाँको बारेमा चर्चा गर्नुभएको छ । उहाँले नेपाललाई..

नेपाल एयरलाइन्स र तारा एयर विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा

सोमवार, मंसिर ३०, २०७६ मा प्रकाशित

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा..

टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर (सम्झौतापत्र सहित)

बिहिबार, मंसिर २६, २०७६ मा प्रकाशित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच औपचारिक रुपमा सम्झौता भएको छ । टान सचिवालयमा आयोजित एक समारोहबीच टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुवेदी र भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो..

टानद्वारा वेत्रावतीमा नयाँ टिम्स चेकपोष्ट स्थापना, टान अध्यक्ष सुवेदी र गाउँपालिका अध्यक्ष लम्सालले गरे संयुक्त उद्घाटन

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकहरुको तथ्यांक राख्नका लागि रसुवाको बेत्रावतीमा पदयात्रा सूचना प्रणाली (टिम्स) चेकपोष्ट स्थापना गरेको छ। २०७६ मंसिर २३ गतेको दिन उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र..

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

मङ्लबार, मंसिर २४, २०७६ मा प्रकाशित

काठमाडौं । वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गरेको सहयोगको आव्हानप्रति प्रतिबद्धता जनाउँदै वायु सेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिताको..

पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न सकेन : मन्त्री भट्टराई

सोमवार, मंसिर २३, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताएका छन् । अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्ष सरकराले अनुसन्धानलाई जोड..

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण

बिहिबार, मंसिर १२, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका..

बर्दिया घुम्ने पर्यटकको संख्या बढ्यो, राजश्व संकलनमा उल्लेख्य सुधार

सोमवार, मंसिर ९, २०७६ मा प्रकाशित

ठाकुरद्वारा । बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष (आव) २०७०/७१ मा १३ हजार २०७, आव २०७१/७२ मा १३ हजार ५४८, आव २०७२/७३ मा १० हजार ६४१, आव २०७३/७४ मा १८ हजार नौ, आव २०७४/७५ मा २० हजार ८४, आव..