फिकुरीको हिउँमा अशोक सिलवालको किताब

बुधबार, फाल्गुन २१, २०७६ मा प्रकाशित

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । ३८०० मिटरको..

भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने

सोमवार, फाल्गुन १९, २०७६ मा प्रकाशित

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले खबरहबलाई..

दिल्ली-काठमाडौं उडान सुरू, दुईतर्फी भाडा १५ हजार

बिहिबार, फाल्गुन १, २०७६ मा प्रकाशित

काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले नेपाल उडान सुरू गरेको छ। नेपाललाई पाँचौ गन्तव्य बनाएर भिस्ताराले नयाँ दिल्ली–काठमाडौंमा उडान सुरू गरेको हो। भिस्ताराका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्ननले मंगलबारको पहिलो उडानमा ९५ प्रतिशत अकुपेन्सी रहेको जनाए। उनका अनुसार भिस्ताराले..

नेपाल एयरलाइन्सले ३७ हजार मै जापान उडाउने, लगेज पनि २५ किलो लान दिने !

बुधबार, माघ २९, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको छ..

नेपालीको उद्धार गर्न दुई जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री भट्टराई

आइतवार, माघ १९, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत..

६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्ज घुमाइने

शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित

भरतपुर । नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । नेपालस्थित ६ वटा देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न लागेका हुन् । बाग्मती प्रदेश र भ्रमण..

पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला

बुधबार, माघ ८, २०७६ मा प्रकाशित

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन् । २ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह..

नेपाली राजदूतावास मस्कटले ‌गर्‍यो नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ ।

सोमवार, माघ ६, २०७६ मा प्रकाशित

नेपाल सरकारले सन् 2020 लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरे सँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको छ।ओमानको राजधानी मस्कट भन्दा करिब १२५ कि मि टाढा रहेको ऐतिहासिक महत्वको गाउँमा कार्यक्रम आयोजना गर्नु आँफैमा एक सुनौलो अवसर भएकोले पनि यो कार्यक्रम अन्य..

छनोटमा परेका ९ जनामध्येबाट पर्यटन बोर्डले आइतबार पाउँदै छ नयाँ सीईओ

आइतवार, माघ ५, २०७६ मा प्रकाशित

काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीईओको छुट्टै आकर्षण छ । आर्थिक हिसाबले पनि..

नाट्टामा कांग्रेस निकट अच्युत गुरागाई विजयी,नेकपा पराजित

शनिबार, माघ ४, २०७६ मा प्रकाशित

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट दुई प्रतिष्पर्धीलाई पराजित गर्दै गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी नेकपा निकट भिम प्रसाद पन्त र मिहीका शाहलाई पराजित गर्दै..

जनशक्ति र पूँजी पलायन रोक्नु पर्छ : मन्त्री भट्टराई

आइतवार, पुस २७, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा..

ओमानमा भ्रमण बर्ष २०२० उद्घाटनको यस्तो छ तयारी

बिहिबार, पुस २४, २०७६ मा प्रकाशित

मस्कट । नेपाली दूतावास मस्कटले आउने शुक्रबार अर्थात १० जनवरी मा औपचारिक रुपमा नेपाल महोत्सव गरि नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गर्ने भएको छ । मस्कट भन्दा १३४ किमि टाढा रहेको आइएमटीआई भिलेजमा उक्त कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ । शुक्रवार ३ बजे औपचारिक रुपमा उद्घाटन गरिने कार्यक्रम..

नाट्टा निर्वाचनका लागि पन्त समुहको पत्रकार सम्मेलन सम्पन्न

बिहिबार, पुस २४, २०७६ मा प्रकाशित

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ मा हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार भीम प्रसाद पन्त समुहले उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ ।  पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार..

यसरी भयो भ्रमण वर्षको भव्य उद्घाटन

बिहिबार, पुस १७, २०७६ मा प्रकाशित

काठमाडौं । बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन..

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुनेका लागी पार्किङस्थल यी हुन्

बुधबार, पुस १६, २०७६ मा प्रकाशित

काठमाडौँ । दशरथ रंगशालामा हुने भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूका लागि फरकफरक स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागी हुने भिआइपीहरुका लागि दशरथ रंगशालाको पछाडिपट्टि पार्किङको व्यवस्था गरिएको छ भने पूर्व प्रधानमन्त्री झन्डावाल..