काठमाडौंमा इन्फ्लूएन्जा, लक्षण के हुन्, कसरी बच्ने ?

मङ्लबार, माघ १५, २०७५ मा प्रकाशित

काठमाडौं –काठमाडौंमा इन्फ्लूएन्जा एच वान एन वानको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पुसदेखि हालसम्म करीब डेढ महिनाको अवधिमा इन्फ्लूएन्जाका कारण ५ जनाको मृत्यु भएको हो । उनीहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको..

निर्मला हत्या प्रकरणः अन्तर्राष्ट्रिय चासोको विषय बन्यो

मङ्लबार, माघ १५, २०७५ मा प्रकाशित

कञ्चनपुर - कञ्चनपुरकी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको करिब पाँच महिना भइसकेको छ। हत्यारा पत्ता लगाउन नेपाल प्रहरी, दबाब दिन प्रदर्शनकारी र मानव अधिकारवादीको प्रयास सघनरूपमा निरन्तर जारी छ। विपक्षीहरू अनुसन्धानको असफलतालाई सरकारविरुद्ध प्रयोग गरिरहेछन्। पछिल्लो समय यो विषय..

सांसदले फेसबुक ‘लाइभ’ गरेपछि….

सोमवार, माघ १४, २०७५ मा प्रकाशित

काठमाडौं - आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै..

अख्तियार असई अख्तियारकै फन्दामा

सोमवार, माघ १४, २०७५ मा प्रकाशित

सुर्खेत - अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले..

एक रुपैयाँ शुल्कमा बिरामीको उपचार गर्छन् डा. गोविन्द

बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

भारतका डा. गोविन्द कोहले र उनकी श्रीमती डा. स्मिता कोहलेले एक रुपैयाँ शुल्कमा बिरामीको उपचार गर्ने गर्छन्। उनीहरुले विगत ३२ वर्ष देखि मेल्घट भन्ने ठाउँको एउटा दुर्गम गाउँमा एकजना बिरामीबाट १ रुपैयाँ मात्र शुल्क लिएर सेवा दिने गरेका हुन्। नि:स्वार्थ सेवा गर्ने अठोटका साथ एमबिबिएस पढेका डा. गोविन्दले..

२ डिग्री सेल्सियसको तापक्रममा बरफ झै जमेर मृत्यु

बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

एजेन्सी । ताइवानी आरोही गिगी वु सामाजिक सञ्जालमा निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् । किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी..

भिक्टोरिया बेकह्याम आफ्नो रगतबाट बनेको क्रिम प्रयोग गर्छिन्

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

काठमाडौं - यी अन्तर्राष्ट्रिय सेलिब्रेटी तथा फेसन डिजाइनरको जस्तो क्रिमको प्रयोग सायदै कसैले गर्नसक्छन् । सबैभन्दा महँगी फेसन डिजाइनर तथा पूर्वफुटबलर डेभिड बेकह्यामकी पत्नी भिक्टोरिया बेकह्याम आफ्नो रगतबाट बनेको क्रिमको प्रयोग गर्छिन् । हालसालै उनले यसबारे इन्स्टाग्रामको माध्यमबाट उनले ..

बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

भारत - भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ । यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो ।  स्थानीय..

सामाजिक सञ्जालमा ‘स्टार’ १२ वर्षीय पामेरियन कुकुरको मृत्यु

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

काठमाण्डौँ - सामाजिक सञ्जालमा ‘स्टार’ बनेको एक १२ वर्षीय पामेरियन जातको कुकुर मरेको छ । यो कुकुरको नाम ‘बू’ राखिएको थियो ।  सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी  समस्या निम्तिएको थियो..

सात दिनदेखि २ वर्षीय नाबालक २५० फिट गहिरो खाडलमा, निकाल्ने प्रयास जारी

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

स्पेन -थाइल्यान्डको सुरुङमा किशोर फुटबलर फसेको सेलाउन नपाउँदै एकजना २ वर्षीय नाबालक २५० फिट गहिरो खाडलमा थुनिएको समाचारले अहिले विश्वको ध्यान तानेको छ  ।  यी नाबालाकको जीवन बचाउन अहिले विश्वभरबाट मानिसहरुले प्राथना गरिरहेका छन् । उद्धारका लागि शक्तिशाली मेसिनको सहयोगमा सुरुङ खन्ने काम भइरहेको..

भाइ मलेसियाबाट फर्किएन

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

भगवान घिमिरे / पाल्पा । राजेन्द्र घिमिरे मेरो काकाको छोरा हो । हाम्रो घर पाल्पाको रामपुर – २ गाँडाकोट हो । ऊ फर्किने आशमा बसेको हाम्रो परिवारलाई कसैले मलेसियाबाट इन्डोनेसिया छिर्ने क्रममा उतै मारिएको खबर सुनाए । तर लास नदेखेसम्म हामी भाइलाई केही भयो भन्ने कुरा सोच्न पनि सक्दैनौं । राजेन्द्रका..

यस्ता १२ पाप गर्ने मानिसलाई भगवान् शिवले कहिले माफ गर्नुहुन्न

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

काठमाडौं — भगवान् शिवलाई जति सजिलै प्रसन्न गर्न सकिन्छ, त्यति सजिलै उहाँमा क्रोध पनि आइहाल्छ । उहाँको क्रोध प्रलयकारी हुन्छ । भगवान् शिवले आफ्नो तेस्रो आँखा खोलेको दिन संसार अन्त्य हुने निश्चित भएको बताइन्छ ।  शिवपुराणमा कार्य, व्यवहार, बोली र सोचबाट हुने १२ वटा पापको वर्णन आउँछ । त्यस्तो पाप गर्ने..

माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाईन्

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डाेनेसियाकाे हाे । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरकाे छत मर्मत गरिरहेका थिए  । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् ।..

बदामका चकित पारिदिने फाइदा

शुक्रबार, माघ ४, २०७५ मा प्रकाशित

एजेन्सी – बदाम खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । आउनुहोस्, बदामका चकित पारिदिने फाइदाबारे जानकारी लिऔंः तौल कम गर्छः बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ । एन्टिअक्सिडेन्ट र..

पतिले बलात्कार गरेको भन्दै मुद्दा दर्ता

शुक्रबार, माघ ४, २०७५ मा प्रकाशित

परासी - पछिल्लो समय बलात्कारका मुद्दा बढेकाछन् । यसैबीच, पतिले बलात्कार गरेको भन्दै पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा दुई वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता गराउनेमा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिला छन्। पुस दोस्रो साता उनीहरूले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको..