बागलुङका एक युवकले गरे पाकिस्तानी युवतीसँग अदालतमा गएर बिवाह

सोमवार, फाल्गुन १३, २०७५ मा प्रकाशित

बागलुङ – सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ ।  बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे..

तातो पानी नाकामा चीनको काम रहरलाग्दो, अनि नेपालको काम हेर्दा हेर्दै दिक्क लाग्दो !

सोमवार, फाल्गुन १३, २०७५ मा प्रकाशित

सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पका कारण नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी अझै बन्द छ । भूकम्प र बाढीले कोदारी नाका र तातोपानी क्षेत्रका धेरैजसो घर ध्वस्त भए । सयौँ घर ध्वस्त हुँदा त्यहाँबाट बासिन्दा विस्थापित भए ।  अहिले भने तातोपानी नाका खुुलाउन चिनियाँ र नेपाली पक्षबाट काम भैरहेको..

नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको गृहमन्त्री थापा को दाबी

आइतवार, फाल्गुन १२, २०७५ मा प्रकाशित

काठमाडौं - नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरे । सरकारले प्राप्त गरेको विप्लव समूहका पछिल्लो..

विश्वको सबैभन्दा ठूलो झिंगाको कहानी

आइतवार, फाल्गुन १२, २०७५ मा प्रकाशित

एजेन्सी - सन् २०१२ मा दक्षिण भारतीय चलचित्र ‘मक्खी’ प्रदर्शनमा आएको थियो । चलचित्रको मुख्य भूमिकामा एउटा यस्तो झिंगाको बारेमा देखाइएको थियो जो साधारण झिंगाभन्दा फरक थियो । हामी यस्तै एक असाधारण झिंगाको बारेमा हामी तपाईंलाई जानकारी गराउँदैछौँ ।  दुनियाको सबैभन्दा ठूलो झिंगाको खोजी गरिएको छ । यसको..

श्रीमतीको टाउको लिएर प्रहरी चौकी पुगेपछि………..

शुक्रबार, फाल्गुन १०, २०७५ मा प्रकाशित

भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगेका छन् ।  बीबीसीका अनुसार बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो । मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै..

लगातार विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमै बोका बलि

बिहिबार, फाल्गुन ९, २०७५ मा प्रकाशित

रोल्पा – विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।  विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि..

महिनावारीमा कस्तो रंगको रगतले के संकेत गर्छ

मङ्लबार, माघ २९, २०७५ मा प्रकाशित

महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् । सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ ।..

शाकाहारी सम्झेर खाने यी कुरा शाहाकारी हुदैँनन्

मङ्लबार, माघ २९, २०७५ मा प्रकाशित

यदि तपाई शाकाहारी हुनुहुन्छ भने, जुन खानेकुरालाई शाकाहारी सम्झेर खानुहुन्छ, त्यो शाकाहारी हुँदै होइन । जान्नुहोस्, ती खानेकुराका बारेमा । सुप – यदि रेष्टुरेन्टमा सुपलाई शाहाकारी मानेर खानुहुन्छ भने सावधान हुनुहोस् । रेष्टुरेन्टमा सुप बनाउँनका लागि जुन ससेजको प्रयोग गरिन्छ, त्यो माछाबाट..

प्रेमीसँग लिभिङ टुगेदरमा रहेकीको प्रेमीले हत्या

मङ्लबार, माघ २९, २०७५ मा प्रकाशित

काठमाडौं - प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको छ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो । प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले..

यी हुन् यौनसम्पर्कबाट सर्ने चार खतरनाक रोग

शनिबार, माघ २६, २०७५ मा प्रकाशित

बीबीसी - आजकाल संसारमा विभिन्न नयाँ रोग भित्रिरहेका छन् र यौन संक्रमणबाट पैदा हुने रोग (एसटीआई) कुनै अपवाद होइन । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिँदै छौं जसले मानिसको स्वास्थ्यमा ठूलो क्षती पुर्याउन सक्छ । नाइसेरिया मेनिन्जाइटिसः नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकसको नामले पनि..

यसकारण मन पराउँछन् कटीहरु हाँसो–ठट्टा गर्ने केटा

शनिबार, माघ १९, २०७५ मा प्रकाशित

हाँसो–ठट्टा गर्ने मान्छे प्राय कसलाई मन पर्दैन् र, विशेष केटीहरु यस्ता केटालाई बढी मन पराउँछन्, आउनुहोस्, यसबारे जानकारी लिऔं । १. ‘बोर फिल’ हुन दिँदैनन्ः रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का..

एउटा कोठामा युवा युवति मृत अवस्थामा, दुवैजना भारतीय नागरिक

शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित

विराटनगर - विराटनगर महानगरपालिका एउटा घरको कोठामा युवा–युवतीको शव भेटिएको छ ।अशोकुमार यादवको घरको कोठा भित्र बिहीबार साँझ शव भेटिएको हो । मृतक दुवैजना भारतीय नागरिक भएको खुलेको छ ।  यादवको घरमा आठ÷नौ महिना अघि कोठा भाडामा लिएर बसेका उनीहरु श्रीमान–श्रीमती हुन् कि हैनन् भन्ने नखुलेको प्रहरीको भनाइ..

सँगै विष खान नमानेपछि आफ्नै प्रेमिकामाथि निर्घात कुटपिट

बिहिबार, माघ १७, २०७५ मा प्रकाशित

इलाम– आफूसँगै विष खान नमानेपछि एक युवकले आफ्नै प्रेमिकामाथि निर्घात कुटपिट गरेका छन्। इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका ३० वर्षे सागर सुवेदीले त्यही वडाकी २७ वर्षीया सरिता रेश्मीमगरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।  बुधबार दिउँसो गाउँमै सागरले सरितालाई ‘दुवैजनाले विष खाउँ’ भनेको..

श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

मङ्लबार, माघ १५, २०७५ मा प्रकाशित

भक्तपुर - श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।  भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे ।  श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको..

स्वस्थानी कथावाचनको शुरुवात कहिलेदेखि भयो ? कसले लेख्यो स्वस्थानी ?

मङ्लबार, माघ १५, २०७५ मा प्रकाशित

स्वस्थानी कथावाचनको शुरुवात कहिलेदेखि भयो भन्ने बारेमा मतैक्य छैन । संस्कृतिविद् वीणा पौड्यालका अनुसार विक्रमको चौधौं शताब्दीसम्ममा स्वस्थानी लिपिबद्ध गरिएको थियो ।अहिले त स्वस्थानीका विभिन्नथरी संस्करण भेटिन्छन् । तर ती संस्करणमा धेरथोर फरकका साथ उनै कुराहरू छन् ।कसले लेख्यो स्वस्थानी ?कसले..