संसारकै सर्वश्रेष्ठ शिक्षक, पाए ११ करोड पुरस्कार

बिहिबार, चैत्र १४, २०७५ मा प्रकाशित

काठमाडौं   हामी प्राय स्कूलमा देख्छौ टीचर डेमा बेस्ट टीचरलाई अवार्ड दिइएको । साथै विद्यार्थी पनि आफ्नो फेभरेट टीचरलाई केहि उपहार दिन्छन् । तर अब संसारको सर्वश्रेष्ठ शिक्षक भेटिएका छन् । यी शिक्षकको नाम हो पिटर ताबीची । उनि गणित र फिजिक्सका शिक्षक हुन् । जुन स्कूलमा उनि पढाउछन् त्यो स्कूल शहरभन्दा..

भलिबल खेल्दा विवादपछि भएको झडपमा एक जनाको मृत्यु

सोमवार, चैत्र ११, २०७५ मा प्रकाशित

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ का १८ वर्षीय  आनन्द विकको ज्यान गएको छ । आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक..

जहाँ विद्यार्थीलाई काममा लगाएर पारिश्रमिक दिइन्छ !

मङ्लबार, चैत्र ५, २०७५ मा प्रकाशित

गुलरीया – नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दिया जिल्लाकै सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये श्रवणशक्ति कमजोर भएका विद्यार्थी पनि पर्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म..

निरीक्षकको यो कस्तो लापरबाही ! विद्यार्थीहरु परिक्षा दिईरहेको हलमा फेसबुकका लागि फोटोसेसन

सोमवार, चैत्र ४, २०७५ मा प्रकाशित

तुलसीपुर- सामान्यतयाः एउटा कक्षामा कति जना निरिक्षक हुन्छन् ? जतिसुकै ठूलो स्तरको भएपनि १ या २ जना । तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगरस्तरिय परीक्षामा ५ जना निरिक्षक एकै कोठामा निरिक्षण गरिरहेको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । विद्यार्थीमा रहेको परीक्षाको..

धुलोको आतंक बढेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि यातायात अवरोध

आइतवार, चैत्र ३, २०७५ मा प्रकाशित

दमौली - भिमाद नगरपालिका- ५ मिछुर्लुङका स्थानीयले धुलोको आतंक बढेको भन्दै सडक अवरुद्ध पारेका छन्। तनहुँ र नवलपुर पश्चिम जोड्ने श्रृंगपथमा दैनिक चल्ने टिपर तथा अन्य सवारी साधनले धुलो बढाएको र सडकको स्तर कमजोर भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि..

भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले किन परिवर्तन गरे आफ्नो नाम

आइतवार, चैत्र ३, २०७५ मा प्रकाशित

एजेन्सी - भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा आफ्नो नाम बदलेर ‘चौकिदार नरेन्द्र मोदि’ लेखेका छन् । उनीसँगै भारतीय जनाता पार्टीका अन्य नेताहरुले पनि आफ्नो नामको पछाडि चौकिदार लेख्न थालेका छन् । प्रधानमन्त्री मोदीसँगै बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल लगायतका अन्य..

गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला

शनिबार, चैत्र २, २०७५ मा प्रकाशित

पोखरा – पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । कलेजमा एमबीबीएस पाँचौ सेमेस्टरमा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत अवस्थामा फेला परेका हुन् । फेवातालको किनारमा हेलिमेट र लुगा फेला परेको सूचना आएपछि खोजीमा लागेको प्रहरीले केसीको शव विहान..

निर्मला हत्या प्रकरणः आमाको अदालती बयान फेरियो, प्रहरी नै अलमलमा

शुक्रबार, चैत्र १, २०७५ मा प्रकाशित

काठमाडौ– निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ । आजको राजधानी पत्रिकाले छापेको समाचार अनुसार प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि..

आमाले एयरपोर्टमा बच्चा भुलेपछि विमान आकस्मिक अवतरण

मङ्लबार, फाल्गुन २८, २०७५ मा प्रकाशित

जेदाह – साउदी अरबमा एक महिलाले विमानस्थलमा आफ्नो बच्चा भुल्दा पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका छन् । समाचारका अनुसार फ्लाइट SV832 जेदाहबाट क्वालालम्पुरका लागि उडान भरिसकेको थियो, विमानमा सवार एक महिलाले आफ्नो बच्चा विमानस्थलमै छुटेको बताइन् । महिलाको समस्या सुनेपछि पाइलटले एयर ट्राफिक..

पर्सामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास

मङ्लबार, फाल्गुन २८, २०७५ मा प्रकाशित

वीरगञ्ज - पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ । जसमा एक युवतीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो । भारतको इनर्वा बजारस्थित..

चन्द्रागिरीमा इनारमा खसेर एकजनाको मृत्यु

सोमवार, फाल्गुन २७, २०७५ मा प्रकाशित

काठमाण्डौ – चन्द्रागिरीमा इनारमा खसेर एकजनाको ज्यान गएको छ ।  चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको ज्यान गएको प्रहरीले जनाएको छ..

माचू पिच्चूको इतिहास, जहाँ भेटियो महिलाको मात्रै कंकाल

शनिबार, फाल्गुन २५, २०७५ मा प्रकाशित

काठमाडौं - हामीबसेको विशाल पृथ्वीमा कुन् ठाउँमा कस्ता मानिस छन् र कुन् ठाउँमा कस्ता जनावरहरु छन् भनेर धेरै ठाउँ अझै पनि हामीले पत्ता लगाउत सकेका छैनौं । ठाउँ पत्ता लगाएको ठाउँमा पनि हामीले नदेखेका रहस्यहरु समेत धेरै छन् ।  यस्ता रहस्यहरु पनि कतिपय यस्ता पनि हुन्छन् जो समयको साथ साथै अचानक गायब पनि..

विश्वकै प्रदुषित शहर मध्ये काठमाण्डौँ सयौँ नम्बरमा

बुधबार, फाल्गुन २२, २०७५ मा प्रकाशित

काठमाडौं – काठमाडौं विश्वका तीन सशर मध्ये वायु प्रदुषणमा सयौं नम्बरमा परेको छ । सन् २०१७ माभन्दा २०१८ मा वायु प्रदुषणको मात्रा अझै बढेको अध्ययनले देखाएको छ। वातारणसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्था ग्रीनपिस एण्ड एयर भिजुअलले गरेको अध्ययन अनुसार, २०१८ को फेब्रुअरीमा काठमाडौंमा सबभन्दा बढी..

विप्लव समूहलाई पक्राउको आदेश पर्खंदै प्रहरी

मङ्लबार, फाल्गुन २१, २०७५ मा प्रकाशित

काठमाडौं – मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृहमन्त्रालयलाई सूचना बुझाउँदै फर्कंने गरेको नागरिक दैनिकमा खबर छ । विप्लव समूह भने देशव्यापी..

आमाको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु

सोमवार, फाल्गुन १३, २०७५ मा प्रकाशित

ताप्लेजुङ - मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ। गत शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन्। बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम..