यी राशि भएका व्यक्तिको हुन्छ सबै भन्दा राम्रो जोडी, तपाईको कुन ?

आइतवार, बैशाख २२, २०७६ मा प्रकाशित

एजेन्सी। राशी अनुसार प्रत्येक व्यक्तिको स्वभाव फरक फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार प्रेम सम्बन्धमा तपाईको पार्टनरको राशि कुन भन्ने बारे खास ध्यान राख्नु पर्दछ। यदी पार्टनरको राशि तपाईको राशिसँग मिल्छ भने तपाईको प्रेम सम्बन्ध निकै राम्रो हुने गर्दछ। ज्योतिषशास्त्र अनुसार..

बिश्वकै सबैभन्दा लामा खुट्टा भएकी यी मोडल बनिन भाइरल (तस्बिर सहित)

शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

एजेन्सी । २१ औँ शताब्दी अनौठा काम र रेर्कडको भकारीले भरीँदै जान थालेको छ ।दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।जसमध्ये तस्विरमा देखिएकी यि २० वर्षीया मोडल यतिबेला संसारभरी हिट बनेकी छिन् । चीनकी दोङ लेइ..

पूर्व प्रेमि-प्रेमिकालाई सम्झेर रुदाँ पनि तौल घट्छ

सोमवार, बैशाख १६, २०७६ मा प्रकाशित

एजेन्सी - एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ता बताउँछन् । तर कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, यसलाई उजागर गर्न लजाउँछन् पनि । तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल घटाउन सहयोग गर्छ भन्दा कस्तो लाग्ला ? यो सुन्ने बित्तिकै कतिलाई लाग्न सक्छ कि आफूले..

विश्वकै सबैभन्दा अग्लो कुकुर , खान्छ लाखौँको खाना, यि मोडल हुन कुकुरकी मालिक्नी

सोमवार, बैशाख १६, २०७६ मा प्रकाशित

एजेन्सी । तपाई हामीले देखेका कुकुरले १ वर्षमा कति पैसाको खान्की खाला रु इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाएको छ । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ । फ्रेडी..

रक्सी छर्केर घरभित्र पस्छन् स्थानीय चट्याङबाट बच्न

शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित

पर्वत-जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र..

एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा

शनिबार, बैशाख ७, २०७६ मा प्रकाशित

ढाका, (एजेन्सी)बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई..

मेयर कर्मचारी खोज्दै काठमाण्डौ

शुक्रबार, बैशाख ६, २०७६ मा प्रकाशित

कालिकोट – स्थानीय तहमा कर्मचारी नहुँदा काम गर्न असहज भएपछि रास्कोट नगरपालिकाका मेयर कर्मचारी खोज्दै काठमाण्डौ पुगेका छन् । कर्मचारी समायोजनपछि कालिकोटका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल गएका छैनन् । सरकारले कर्मचारी समायोजन गर्दा नै दुर्गम तथा विकट जिल्लाहरुलाई उपेक्षा गरेको..

हाँस्ने तरिकाबाटै थाहा हुन्छ तपाई कस्तो स्वभावको व्यक्ति ?

शुक्रबार, बैशाख ६, २०७६ मा प्रकाशित

भनिन्छ कि जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम तपाईको एक मुस्कानले गर्न सक्छ । यो मुस्कान हाँसामोमा बद्लियो भने त कुरा नै अर्कै हुन्छ । हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन(मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो । तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केही व्यक्ति यस्ता..

टिकटकमाथि भारतमा प्रतिबन्ध

बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित

टिकटकलाई एप्पल र गुगलले भारतमा उपलब्ध नहुने गरी हटाएका छन् । तामिल नाडुको मद्रास उच्च अदालतको आदेशपछि एप्पल र गुगलले टिकटकमाथि भारतमा प्रतिबन्ध लगाएका हुन् । यसअनुसार गुगलले आफ्नो प्लेस्टोरबाट तथा एप्पलले एपस्टोरबाट भारतका लागि टिकटकलाई ब्लक गरेका छन् । टिकटकको निमार्ता चिनियाँ कम्पनी..

घरमा एउटा तेजपत्ता जलाउनुहोस्, त्यसपछि देख्नुहुनेछ यस्तो चमत्कार

सोमवार, बैशाख २, २०७६ मा प्रकाशित

काठमाडौं । तेजपत्तालाई विशेष गरि परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ । तेजपत्ता चिया देखि मासुका परिकार सम्ममा राख्न सकिन्छ । तेजपत्ताबाट आउने वासनाले परिकारलाई मीठो बनाइदिन्छ । तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई उमालेर त्यसको..

प्रधानमन्त्री ओलीद्धारा गुगल ब्वाई (आतित्य)को प्रसंशा

आइतवार, बैशाख १, २०७६ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहितका पूर्व प्रधानमन्त्रीहरुले गुगल ब्वाईको रुपमा प्रख्यात आतित्य दाहालको प्रशंसा गरेका छन् । राजधानी काठमाडौको गौरीघाटस्थित आदित्य कुञ्जमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेर बहादुर..

तपाईको हातमा पनि यस्तो चिह्न छ ? उसो भए तपाई हुनुहुनेछ सबैभन्दा भाग्यमानी

आइतवार, बैशाख १, २०७६ मा प्रकाशित

हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ । जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि..

विश्व युवा उत्प्रेरक: मार्क जुकरबर्ग

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

अमेरिकाको फोर्ब्स नामक अखबारले सार्वजनिक गर्ने विश्वका धनाढ्यहरुको सूचीमा सुचिकृत सबैको नाम सबैले ख्याल नगरेका हुनसक्छन् । तर, फोब्सले सार्वजनिक गरेको सूचीको आठौं स्थानमा रहेका र विश्वका अधिकांश नागरिकले चिन्ने नाम बनाउनु चानचुने विषय भने होइन । फोब्सको अध्ययनबाट प्राप्त ६६ अर्ब अमेरिकी डलर..

पब्जी गेमले यसरी हिंस्रक बनाउँदै छ बालबालिकालाई

मङ्लबार, चैत्र २६, २०७५ मा प्रकाशित

धरानका १० वर्षीय विशाल राई (नाम परिवर्तन) आजभोलि विद्यालय जानै मान्दैनन् । विद्यालय गयो कि उनलाई शौच आउँछ र प्रत्येक घण्टा शौच गर्नका लागि उनी शौचालय पुग्छन् । तर, जब घर आएर मोबाइल चलाउन पाउँछन्, उनलाई न शौच आउँछ न त अन्य टेन्सन नै मोबाइलमा गेम खेल्न पाए उनलाई सबै चिन्ताबाट मुक्ति मिल्छ । तीनकुने..

जुम्ल्याहा बच्चाका बुवा फरक– फरक

आइतवार, चैत्र १७, २०७५ मा प्रकाशित

एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्, तर बुवा फरक– फरक भएको पत्ता लागेको छ । घटना चीनको हो । शिशुको डीएनए परीक्षण गर्दा बुवा फरक फरक भएको पत्ता लागेको हो । यस्तो पत्ता लागेसँगै चिकित्सकहरु पनि अचम्मित भएका छन् । जब दम्पत्ती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना..