यी हुन् आँखा सम्बन्धी ११ वटा रोचक तथ्य

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

१. एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक । २. आँखा करीब २० लाख भागहरु मिलेर बनेको हुन्छ । ३. आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन । ४. एउटा आँखाको तौल करीव २८ ग्राम हुन्छ । ५...

ओठबारे तपाईंलाई नै रोचक लाग्ने यि हुन् १५ तथ्य

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ : -ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन। -औँलाको छापजस्तै..

पोर्न फिल्मबाट मिया खलिफाले कमाइन् यति रकम ! फ्यानलाई पत्याउन गाह्रो

मङ्लबार, भदौ १७, २०७६ मा प्रकाशित

पोर्न उद्योगमा मिया खलिफा चर्चित छिन् । यस्तो पनि भन्ने गरिन्छ कि, मियाले यही उद्योगबाट नै राम्रो कमाइ गरेकी छिन् । तर मियाले भने आफूले यो उद्योगबाट अहिलेसम्म साढे ८ लाख कमाएको बताउँछिन् । यो कुरालाई फ्यानले भने पत्याएका छैनन् । जबकि, एक जमानामा सबैभन्दा चर्चामा आउने एडल्ट स्टारका रुपमा मिया नै..

हस्पिटलबाट निकालेर घाटमा लागि शव जलाउन खोज्दा, शव चिच्याएर कराउन थालेपछि ……

बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित

ज्यान गएको भन्दै घाट पु¥याइएको व्यक्ति ज्यूदै फर्किए भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन जिल्लाको रैनादेवी गाउँपालिका १ सिद्देश्वरमा घाटमा लगिएकी एक महिला ज्यूदै फर्किएकी छन् । केही समय अघि झाडापखला लागेर युनाइटेड मिसन अस्पताल भर्ना भएकी सिद्देश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली..

शास्त्र र आयुर्वेदमा दिउँसोमा सुत्न किन अनुचित ?

शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

काठमाडौं । शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ । तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो..

स्तनलाई उचित आकारमा सजाउने ८ तरिका

बुधबार, साउन ८, २०७६ मा प्रकाशित

एजेन्सी – तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा..

लुगा लगाउँदा ठूलो पेट कसरि लुकाउने ?

शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

काठमाडौं । मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ । सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ । तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ। आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ ।..

यौन सम्बन्धमा कति अवधिको राम्रो ? श्रीमतिको सन्तुष्टी कसरी थाहा पाउने ?

शनिबार, असार २१, २०७६ मा प्रकाशित

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई क्ष्लतचबखबनष्लब..

कोकाकोला खाएको १ घण्टापछि तपाईको शरीरमा के–के हुन्छ ?

शनिबार, असार १४, २०७६ मा प्रकाशित

सफ्ट ड्रिंक्ससँग जोडिएको एउटा समाचारले विश्वमा खलबली मच्याएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् । उनले यस ब्लगमा कोकाकोला खाएकोडेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका..

संसारकै खतरनाक यी ५ स्ट्याण्ड जुन हेर्दै मुटु काप्छ हेर्नुहोस भिडियोमा

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

संसारकै खतरनाक यी ५ स्ट्याण्ड जुन हेर्दै मुटु काप्छ हेर्नुहोस भिडियोमासंसारकै खतरनाक यी ५ स्ट्याण्ड जुन हेर्दै मुटु काप्छ हेर्नुहोस भिडियोमा संसारकै खतरनाक यी ५ स्ट्याण्ड जुन हेर्दै मुटु काप्छ हेर्नुहोस भिडियोमासंसारकै खतरनाक यी ५ स्ट्याण्ड जुन हेर्दै मुटु काप्छ हेर्नुहोस भिडियोमासंसारकै..

गर्भवास्थामा नरिवल खाँदा गोरो बच्चा जन्मन्छ ?

बुधबार, जेष्ठ २२, २०७६ मा प्रकाशित

विज्ञानले जति प्रगति गरे पनि समाजमा परम्परादेखि विभिन्न खाले भ्रमहरुले जरा गाडिरेहेका छन् । दुरदराजका अशिक्षित व्यक्तिहरु मात्र होइन, शहरका आधुनिक मानिसहरुमा त्यस्तो भ्रम विद्यमान रहेको पाइन्छ । महिलाको गर्भावस्थालाई लिएर पनि धेरै खालका गलत अवधारणा नेपाली समाजमा छन् । कुनै वैज्ञानिक..

१० सपना र तिनको फल

मङ्लबार, जेष्ठ १४, २०७६ मा प्रकाशित

यदि ज्योतिष शास्त्रलाई विश्वास गर्ने हो भने हामीले देखेका सपनाहरु हाम्रो भविष्यसँग जोडिएका हुन्छन् । हामीले देखेका सपनाहरुबाटै हामी निकट भविष्यमा हुने कामहरुको बारेमा जानकारी पाउन सक्छौँ । जीवनमन्त्रमा आज हामी १० बिशेष सपना र ति सपनाको फलका बारेमा चर्चा गर्दैछौँ । ढिलो हुनु या यातायातको साधन..

यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

मङ्लबार, जेष्ठ ७, २०७६ मा प्रकाशित

कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी एक रसियन सुन्दरीले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् । ६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै..

बादरहरुको चर्तिकला देख्न पाइने एउटा यस्तो ठाउ स्वयंभूनाथमा जे देखियो (भिडियो सहित)

सोमवार, बैशाख २३, २०७६ मा प्रकाशित

काठमाडौँ । स्वयंभूनाथ काठमाण्डू नगरको पश्चिममा एउटा उचाई भएको ठाउमा रहेको प्राचीन बौद्ध स्तूप हो। बौद्ध धर्ममा सम्लंग अनुयायी नेवारी मानिसहरुको दैनिक जीवनमा स्वयंभूनाथमा पुग्ने दर्शन गर्ने एक केन्द्रीय स्थान पनी हो स्वयंभूनाथ। यस पवित्र ठाउमा निकैनै देश विदेशमा आउने स्थानीय जन समुदाए लगायत..