सुर्यगढी सम्पर्क समितीले काठमाडौंमा रोकिएका ९९ जनालाई गाउँ पुर्यायो

शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

काठमाडौँ | विश्व कोरोनाको महामारीको कहरमा गुज्रदै गर्दा नेपाल ३२ दिनदेखि लकडाउनमा छ । जारी लकडाउन खुल्ने कुरामा कुनै निश्चितता छैन । यस्तो अवस्थामा आ-आफ्नो गन्तव्यमा जान नपाई कयौं मानिस काठमाडौँमा रोकिएका छन् । यसै विषयलाई मध्येनजर गर्दै नुवाकोटको सुर्यगढी सम्पर्क समिती काठमाडौले शुक्रबार..

आइतबारदेखि सामाजिक दूरी कायम गर्दै बालबालिकालाई लगाइने नियमित खोप सञ्चालन

शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

काठमाडौं । लकडाउनका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको..

लकडाउन बीच कागेश्वरी मनहरामा ७५ जनाद्वारा रक्तदान

शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (Covid-19) को महामारीले भएको लकडाउनको अवस्थामा पनि ७५ जनाले रक्तदान गरेका छन् ।कोरोना भाइरस (Covid-19) को कारण भएको रक्त अभावलाई परिपुर्ती गर्ने उद्देश्यले श्री गौरीनाथ महादेव मन्दिर संरक्षण समिति, नवश्रीजनशील युवा क्बल तथा कागेश्वरी मनोहरा न.पा वडा ८ द्वारा काठमाडौंको कागेश्वरी मनोहरा..

अहिलेको रमदान उपासना घरमै गर्नु : डा. सैयद

बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

कोरोना महामारीले बिश्वभर नै तरंगित छ । हरेक राज्यले आफ्ना नागरिकहरुको ज्यान जोगाउन अहोरात्र गरेको प्रयासका बाबजुद पनि लाखौ मानिसहरु मृत्यको मुखमा पुगेका छन र धेरै वटा मुलुकको आर्थिक अवस्था नै धरासायी हुने चरम चिन्ता देखियको छ । बिश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ..

पूर्वसचिव भीम उपाध्याय पक्राउ

बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुर, कुसुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई पक्राउ गरेको एक प्रहरी..

लकडाउनका बेला मासु पसलको ठगी धन्दा

बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

कमलविनायक । भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलमा अनुगमन गरेको छ । नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरिएको छ..

बूढानीलकण्ठ-११ मा गरिएको RDT परिक्षणमा सबै नेगेटिभ

सोमवार, बैशाख ८, २०७७ मा प्रकाशित

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका वडा नं.११ को स्वास्थ्य चौकीमा गरिएको RDT परिक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ। मार्च महिनामा विभिन्न विदेशी मुलुकबाट नेपाल फर्किएका बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने नेपाली नागरिकको कोभिड-१९ संक्रमीत भए नभएको पत्ता लगाउन RDT परिक्षण गरिएको..

कपनमा अवैध बालुुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्ज केसीको सरुवा

सोमवार, बैशाख ८, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको कपन क्षेत्रमा भइरहको अवैध बालुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्जको सरुवा भएको छ। स्थानीय जनप्रतिनिधिको समेत संलग्नतामा कपन क्याम्पस हाताभित्रबाट भइरहेको अवैध बालुवा उत्खनन् रोक्दा महानगरीय प्रहरी प्रभाग कपनकी इन्चार्ज इन्स्पेक्टर सुरक्षा केसीको सरुवा भएको हो। प्रहरी..

सरकार लकडाउन खुकुलो बनाउने गृहकार्यमा

सोमवार, बैशाख ८, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको बताए । आइतबार नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुसँगको..

भान्साको काममा बच्चालाई खटाउदा हुने फाइदाहरु

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

आमाबुबाले आफ्नो बच्चालाई पढाईमा मात्रै केन्दि्रत गर्नुहुन्न उनीहरुलाई जीवन उपयोगी सीपहरु पनि सिकाउनु पर्छ । अहिले हामी बच्चालाई स्मार्ट वा वौद्धिक बनाउने चक्करमा किताबमा मात्र घोकाउँछौं । विद्यालय भन्दा बाहिरको संसार देखाउँदैनौं । जबकी हरेक आमाबुबाले आफ्नो बच्चाको उज्जवल भविष्य चाहन्छन् ।..

प्रसिद्धि श्रेष्ठ डिस्चार्जपछि प्रधानमन्त्रीले दिए उपचारमा संलग्नलाई धन्यवाद

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमित युवतीको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट उपचारपछि शनिबार डिस्चार्ज भएकी..

पत्रकार र तीन प्रहरी पुर्पक्षका लागि जेल चलान

शनिबार, बैशाख ६, २०७७ मा प्रकाशित

हिरा लुटपाटमा संलग्न पत्रकार र तीनजना प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला आदालत मकवानपुरले लुटपाटमा संलग्न रहेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । शुक्रबार जिल्ला न्यायाधीश दिल्लीराज श्रेष्ठको इजलाशले हिरा लुटपाटमा संलग्न पत्रकार र..

प्यूठान गौमुखी गाउँपालिका उपाध्यक्षसहित २० जना क्वारेन्टाइनमा

शुक्रबार, बैशाख ५, २०७७ मा प्रकाशित

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारलाई एकान्तबास(क्वारेन्टाइन)मा राखिएको छ । काठमाडौँबाट आज घर आएकी सुनारलाई वडा नं ५ सालिबिसौनामा रहेको पूर्ण आधारभूत विद्यालयको एकान्तबासमा राखिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । उनीसहित आएका चार जनालाई १४..

गर्भवती रोकायालाई हेलिकप्टरबाट उद्धार

बिहिबार, बैशाख ४, २०७७ मा प्रकाशित

डोल्पा । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए । चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ..

मध्यरातमा भूकम्पको धक्का

बिहिबार, बैशाख ४, २०७७ मा प्रकाशित

काठमाडौं । मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार राति १२ बजेर ५५ मिनेट मा सोलुखुम्बु केन्द्र भएको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.७ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको छ।..