आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नुपर्ने !

आइतवार, बैशाख २८, २०७७ मा प्रकाशित

काठमाडौं । लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् । आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ ।..

थप एकजनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ सय २ पुग्यो

शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालगञ्जमा संक्रमित एकजनासमेत समग्रमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ । यसअघि हिजो..

प्रति सिलिन्डरमा ६ किलो ग्यास कम राखि नक्कली सिल गरेर बिक्री गर्ने कपनका श्रेष्ठ पक्राउ

शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

काठमाडौ । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ ।प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका..

कपिलवस्तुमा २ संक्रमितको पुष्टि, कोरोना संक्रमतिको संख्या १०१ पुग्यो

शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या अब १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको..

दुई महिने शिशुलाई पनि कोरोना संक्रमण

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा अहिलेसम्मै कम उमेरका शिशुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रममा पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । तीमध्ये एक दुई महिने शिशु..

एकै परिवारका १८ जनामा कोरोना संक्रमण

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

पर्सा । वीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य रहेको पाइएको छ । कोरोना संक्रमितहरु वीरगञ्ज उपमहानगरपालिका–३ छपकैयाका हुन् । बैशाख २१ गते आइतबार सोही ठाउँका ३६ वर्षीय पुरुषको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब परिक्षण गर्दा बुधबार १७ जनामा संक्रमण पुष्टि..

चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु, पाँच घाइते

बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

सल्यान । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो । मंगलबार घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय..

नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा : घर बाहिर निस्कनै नपाइने

मङ्लबार, बैशाख २३, २०७७ मा प्रकाशित

नेपालगंज । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार भोलिदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका भरलाई निषेधित क्षेत्र घोषणा गरेको हो । भोलि बिहान ११ बजेदेखि २५ गतेको राती १२ बजेसम्म..

मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

सोमवार, बैशाख २२, २०७७ मा प्रकाशित

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी..

कस्तूरी मारेको आरोपमा ५ जना पक्राउ

आइतवार, बैशाख २१, २०७७ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको क्याङजुम–७ ताक्पिदिङममा पासो थापेर कस्तूरी मारेको आरोपमा ५ जना पक्राउ गरेको छन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका घर भई हाल फोर्चे बस्ने रमेश राई ,हाल पाङबोचे बस्ने राजेश राई ,फोर्चे बस्ने मदन राई त्यस्तै संखुवासभा खाँदबारी घर भई हाल फोर्चे बस्ने..

वैशाख २५ पछि लकडाउन खुकुलो पारिने स्वास्थ्यमन्त्री ढकालको संकेत

शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पारिने संकेत गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । मन्त्री ढकालले सबै क्षेत्रबाट..

गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । विष्फोटमा त्रिवेणी गाउँपालिका ४ का गौरब नेपाली त्रिवेणी ४ का १४ वर्षका नोछीराम डाँगी, पाँच वर्षका विजय खत्री, पाँच वर्षकै विमला खत्रीको ज्यान गएको हो । गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ..

उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८८९ जना नियन्त्रणमा

बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्ने ४ सय ७९ महिला सहित १ हजार ८८९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज बिहानदेखि बेलुकासम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यसैगरी ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा सवारी साधन पनि नियन्त्रणमा..

पिडामा परे यो नम्बरमा कल गर्नुस्, राहत पाउँनु हुन्छ

आइतवार, बैशाख १४, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भईरसको कारण एक महिना अगाडीदेखि नेपाल लकडाउन भएपछि आपतमा परेका मावदेखि पशुपंक्षीसम्मको भोक टार्नमा यतिबेला नेपाल शाकाहारी पार्टीलाई भ्याई नभ्याई छ । बिश्वका कुनै पनि जिवित प्राणी खान नपाएर प्राण त्याग गर्नु नपरोस् भन्ने उद्धेश्य बोकेर यस पार्टीका नेता तथा कार्यकर्ताहरुको दैनिकी..

निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा फेला

आइतवार, बैशाख १४, २०७७ मा प्रकाशित

तनहुँ । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ । मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार..