ईदको शुभकामना- डा. सैयद

शुक्रबार, जेष्ठ ९, २०७७ मा प्रकाशित

समाजसेवी चिकित्सक तथा सामाजिक अभियन्ता डा. मनोर दिन सैयदले पबित्र महिना रमदान पस्चात मनाइने ईदको पावन अबसरमा सम्पूर्ण मानब जातिमा सुस्वास्थ्य ,समृद्धि, मेलमिलाप,अमन चयन र बिश्व शान्तिको कामना  सहित सुभकामना ब्यक्त गर्नु भयको छ / अहिले पुरै बिश्व कोरोना महामारीले त्राहिमाम भयको वर्तमान अबस्थामा..

तामाको भाँडामा राखेको पानी पिउँदा यस्ता हुन्छन् ९ फाइदा

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौं । प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन्। तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन्। हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ।त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग..

उपत्यकामा भूकम्पको धक्का

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौं । भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ८ बजेर १४ मिनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान आठ बजेर १४ मिनेटमा काठमाडौं उपत्यकामा केही सेकेण्ड भूकम्पको धक्का महसुस गरिएको थियो । यस्तै आजै दार्चुला केन्द्र..

गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिए

मङ्लबार, जेष्ठ ६, २०७७ मा प्रकाशित

कैलाली । नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र..

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

मङ्लबार, जेष्ठ ६, २०७७ मा प्रकाशित

काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयले सोमबार राती १०:१५ बजे सार्वजनिक गरेको विवरण..

मृतक सुत्केरीका परिवारसहित सातजना आइसोलेशन, २३ जना क्वारेन्टाइनमा

सोमवार, जेष्ठ ५, २०७७ मा प्रकाशित

काभ्रे । सिन्धुपाल्चोकको बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका परिवारसहित सातजनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको जनाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार उनीहरुको स्वाब..

बैंकले आलापालो गरी सेवा दिने, खाद्यान्न पसल बिहान र साँझ मात्र खुल्ने

सोमवार, जेष्ठ ५, २०७७ मा प्रकाशित

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो । बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी..

लकडाउन जेठ २० गतेसम्म कायमै राख्ने सरकारको निर्णय

सोमवार, जेष्ठ ५, २०७७ मा प्रकाशित

काठमाडौं । लकडाउनलाई आगामी जेठ २० गतेसम्म कायमै राख्ने भएको छ । भरखरै सम्पन्न मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । ठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री..

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि

आइतवार, जेष्ठ ४, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको छ। पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको बताए । ढकालका अनुसार उनको शव शनिबार राति ९ बजे..

४२ पत्रकारसहित १०२ जनाको स्वाब सङ्कलन

शनिबार, जेष्ठ ३, २०७७ मा प्रकाशित

कलैया । कलैया अस्पतालले पत्रकार र स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरेको छ । पर्सामा कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र दुई जना पत्रकारमा सङ्क्रमण देखिएपछि बाराको कलैया अस्पतालमा पत्रकारहरुको स्याब सङ्कलन गरिएको छ । नेपाल पत्रकार महासंघ बाराको पहलमा ४२ जना पत्रकारको स्वाब सङ्कलन गरिएको..

गृहले सवारी पास नदिएपछि झापामै रोकिए पूर्वराजा शाह दम्पति

शुक्रबार, जेष्ठ २, २०७७ मा प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं आउने सवारी पास नपाएपछि झापामै रोकिएका छन् । पूर्वराजा शाहले काठमाडौं आउनका लागि पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए । प्रक्रिया नपुगेको प्रशासनले दिएको पास पनि रद्द गरेको छ । गृह मन्त्रालयले..

काठमाडौंका ७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४९ पुगे

शुक्रबार, जेष्ठ २, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँझ विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको..

“बालबालिकालाई घरको काम सिकाउँ, व्यस्त बनाउँ”

बिहिबार, जेष्ठ १, २०७७ मा प्रकाशित

दुर्गा देवकोटा लम्की । विश्वमा महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्दोरुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै..

१३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

मङ्लबार, बैशाख ३०, २०७७ मा प्रकाशित

काठमाडौं– नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना..

बिबाह अघि केटाले बोल्छन् यस्ता झुट कुराहरु

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले..