समाज सेवामा अनुकरणीय बनिन् नीमा जिसी

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

-रामकृष्ण तिमिल्सिना , संसारमा थोरै मात्र त्यस्ता बयक्ति हुन्छन जसले समाजमा सकारात्मक असर छाडेका हुन्छन । नाम तिनैको  पुजिन्छ जसको रोशनी समाजमा छरिएको हुन्छ  र त्यस्ता कार्यहरुले भावी पुस्तामा अनुकरणका लागि प्रेरण प्रदान गर्दछ ।   आजको उत्तर आधुनिक यूगको महत्व भनेको नै आर्थिक क्षेत्रसंग..

राजधानीका चर्चित डन पक्राउ पर्न सकेनन्

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

काठमाडौं। काठमाडौं प्रहरीले शुरु गरेको गुन्डागर्दी नियन्त्रण अभियानमा दुई सयभन्दा धेरै पक्राउ परेका छन् । तर, राजधानीमै नाम चलेका दर्जन गुन्डागर्दीका नाइके अझै पक्राउ परेका छैनन् । डनको सूचीमा रहेका रमेश बाहनु भनिने सुजन पौडेल र चरी भनिने दिनेश अधिकारी लामो समयदेखि मोस्ट वान्टेड सूचीमा छन् ।..

सहयोगी गुमाएपछि सगरमाथा आरोहण रद्द

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

सोलुखुम्बु,  वैशाख । सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गत वैशाख ५ गते गएको हिम पहिरोमा आरोहण सहयोगी गुमाएका आरोहण दलले यस वर्ष सगरमाथा अरोहण रद्द गर्ने भएका छन् । साङ्ग्रिला नेपाल प्राइभेट लिमिटेड, हिमालयन गाइडस्, नेपाल टे«क्स एन्ड एक्सपीडिसन् प्रालि, समिट नेपाल टे«किङ प्रालि र हिमालयन टे«क्स..

रूखले किचेर मृत्यु

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

इलाम, १५ वैशाख । वर्षासँगै आएको हावाहुरीका कारण रूखले घर किच्दा सोयाकमा एक वृद्धाको मृत्यु भएको छ । घरमा खाना खाइरहेको अवस्थामा आइतबार राति रूख ढलेर किच्दा सोयाक–२ निवासी ५० वर्षीया धनकुमारी घिमिरेको मृत्यु भएको हो । घिमिरेको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालय..

बत्तीमुनिको अँध्यारो : धनगढी

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

शंकर अवस्थी कञ्चनपुर,  । बत्तीमुनिको अँध्यारो भने जस्तै धनगढी नगरपालिका क्षेत्रका कतिपय टोलका बासिन्दा अझै पनि न्यूनतम आधारभूत सुविधाबाट वञ्चित रहँदै आएका छन् । आधारभूत सुविधा उपलब्ध गराइदिन नगरपालिकासँग पटकपटक अनुरोध गरिए पनि कुनै सुनुवाइ नभइरहेको गुनासो स्थानीयवासीको छ । नगरपालिका..

कारागारमा मानवअधिकारको अवस्था दयनीय

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

तुलसीपुर (दाङ), १४ वैशाख । न्याय प्रणालीलाई थप सुधार गर्ने उद्देश्यले पुनरावेदन अदालत तुलसीपुरको आयोजनामा सुरु भएको अदालतको काम कारबाहीको समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा राप्ती अञ्चलका सबै जिल्ला अदालतले यही वैशाख १० सम्म मुद्दाको स्थिति तथा फैसला कार्यान्वयनतर्फको विवरण प्रस्तुत गरेका थिए ।..

ट्राफिक प्रहरीको अभियानले सवारी दुर्घटना घट्यो

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

परासी, १४ वैशाख । नवलपरासीमा गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि स्थानीयस्तरमा समिति गठन गरेर सञ्चालन गरिएको सचेतना कार्यक्रम र चेकजाँचमा गरिएको कडाईले दुर्घटना घटेको हो । समिति गठन गरेर अभियान सञ्चालन गरेका राजमार्गका..

गौर हत्याकाण्ड सत्य निरुपण्ँमा नसमेटिने

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल रौतहट बैशाख १४ । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा २९ जनाको  ज्यान जाने गरी भएको गौर हत्याकाण्ड सत्य निरुपण्ँमा नसमेटिने भएको छ । नेकपा मओवादीद्धारा सञ्चालित सशस्त्र विद्रोहका घटनास“गै मधेशमा भएका हिंसात्मक घटनालाई पनि सत्य निरुपण्ँ आयोग अन्तरगत समेटेर माफी दिलाउने..

प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

वीरगन्ज  वैशाख । प्रचण्ड गर्मीका कारण पछिल्ला दिनमा यहाँको जनजीवन निकै कष्टकर बन्दै गइहेको छ भने यहाँका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप पनि बढ्न थालेको छ । वीरगन्जको सबैभन्दा पुरानो नारायणी अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको सो अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिनुभयो..

क्यासिनो निर्देशिका संशोधन गर्न माग

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

काठमाडौँ, १४ वैशाख । सरकारले हालै गरेको क्यासिनो बन्दको निर्णयलाई लिएर क्यासिनो माजोङ्ले आफूले राज्यलाई दिनुपर्ने कुनै पनि बाँकी बक्यौता रकम बाँकी नभएको जनाएकोे छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यासिनो माजोङ्का प्रमुख सल्लाहकार रामेश्वर खड्काले राज्यले पछिल्लो समय जारी गरेको निर्देशिका..

धन लोभले आफूहरु पराजित भएको माओवादि निष्कर्ष

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

सोलुखुम्बु, १४ वैशाख । एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य राम कार्कीले एमाओवादीको स्तर खस्कनुमा आफूहरुमा बढेको धनलोभ मुख्य कारण रहेको बताउनुभएको छ । एकीकृत नेकपा (माओवादी) सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेता कार्कीले सर्वहाराको कुरा गर्ने आफ्नो पार्टी शान्ति..

संविधान जारी हुनु अगावै स्थानीय निकाय निर्वाचन गराउन सहमति गरिने

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

पोखरा, १४ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले कानुनी मान्यता पाएपछि लामो समयसम्म सशस्त्र द्वन्द्वकालका अमानवीय अपराधका दोषीलाई कारबाही गर्न सजिलो हुने बताउनुभएको छ । पोखरा हार्डवेयर एसोसिएसनको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै गृहमन्त्री..

मझेरीपाटनवासीले खानेपानीको हाहाकारबाट राहत पाउने

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

। पोखरा उपमहानगरपालिकामा रहेर पनि विकट गाउँका जनताले भन्दा बढी खानेपानीको हाहाकारबाट जीवन विताइरहेका वडा नं. १४ मझेरीपाटनका जनता अब तीन महिनापछि भने केही राहत पाउने आशामा छन् । नेपाल खानेपानी संस्थानले जोडिदिएका खानेपानीका धारामा महिनामा दुई दिन मात्र पानी आउने, अरू दिन कहिले विजयपुर खोला, कहिले..

लुम्बिनीमा मन्दिर र स्तूपको भग्नावशेष फेला पर्यो

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

बुद्धकालीन ऐतिहासिक स्थलका रुपमा गौतमबुद्धको मावली रहेको रुपन्देहीको देवदह गाविस वडा नं ५ स्थित कन्यामाईमा गरिएको उत्खननका क्रममा प्राचीन मन्दिर र स्तूपको भग्नावशेष फेला परेको छ । लुम्बिनी विकास कोषको सक्रियतामा कोषअन्तर्गतका पुरातत्वविद् र पुरातत्व विभागका पुरातत्वविद् एवम् प्राविधिकबाट..

ल्याण्डरोभर दुर्घटनामा एकको मृत्यु, छ जना गम्भीर घाइते

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

। धनकुटाको भेडेटार–३ सिम्सुवामा गएराति भएको ल्याण्डरोभर दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् । तेह्रथुमको म्याग्लुङ बजारबाट धरानतर्फ जाँदै गरेको को१ज ३६९ नम्बरको ल्याण्डरोभर ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ..