हिमपहिरोमा मृत्यु भएकाका परिवारलाई १५ लाख दिने सरकारी घोषणा

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

 वैशाख  सरकारले सगरमाथा आरोहणका क्रमका हिमपहिरोमा पुरिएर मृत्यु भएका १३ जनाका परिवारलाई जनही १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । शुक्रबारको संसद बैठकमा सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले बीमा बापत जनही १० लाख र सरकारको तर्फबाट ५–५ लाख दिने निर्णय भएको जानकारी दिए..

मातृभूमि वार्षिक उत्सवमा अग्नीपिडितलाई सहयोगको अव्हान विश्वव्यापी सदस्यता समेत खुल्ला

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

बद्रिराज तिमल्सना/काठमाडौं ,१० वैशाख । मातृभूमिका लागि युवा अभियान नेपालले आफ्नो वार्षिक उत्सवका अवसरमा भर्खरै सिन्धुलीमा भएको आग्लागीमा परेका अग्नीपिडितलाई सहयोग गर्न विश्वव्यापी आव्हान गरेको छ । वार्षिक उत्सव मनाउन लाग्ने खर्चको केही अंश कटाएर संस्थागत सहयोग गर्ने निर्णय गरेको अभियानले..

वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–राम्रो वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी हुन्छ । खान–पीनले पनि वैवाहिक जीवनमा प्रत्यक्ष असर पुर्याउने गर्दछ । राम्रो खाना खानाले शरिर स्वस्थ हुने गर्दछ र सेक्स लाइफ पनि राम्रो हुने गर्दछ । त्यसकारण कुन खानाले सेक्स लाइफ वा प्रजनन अंगमा कस्तो हानी पुर्याउँछ भन्ने कुराको..

सबैभन्दा सस्तो डिजायर २१० स्मार्टफोन लञ्च

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–आफ्नो फ्ल्यागसिप स्मार्टफोन एचटिसी एमएटको साथमा कम्पनीले सोमबार आफ्नो  गरेको छ । मे महिनाको सुरुमा यो स्मार्टफोन लगभग सबै अनलाइन र रिटेल स्टोर्समा उपलब्ध हुने बताइएको छ । डिजायर २१० कम्पनीको तर्फबाट सबैभन्दा सस्तो स्मार्टफोन हो । यो फोनको मूल्य नेपाली १३,०५० रुपैंया तोकिएको छ । एचटिसीको..

बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छ : उर्जा मन्त्री

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाडौ ,१० वैशाख । ऊर्जा मन्त्री राधा ज्ञवालीले बलात्कारलगायतका जघन्य महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने बताएकी छन् । मुलुकमा बलात्कारका घटनाहरु बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बलत्कारमा संलग्नहरुलाई कडा सजायको विकल्प नभएको बताइन् । आज राजधानीमा अयोजित लैंगिक..

कारागार सुरक्षा प्रमुखद्धारा आत्महत्याको प्रयास

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

नुवाकोट, १० वैशाख  ।  जिल्ला कारागार नुवाकोटको सुरक्षामा खटिएका प्रहरीहरुबीच झडप भएको दुईदिनपछि कारागार सुरक्षा प्रमुखले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । मंगलबार विहान कारागार सुरक्षा प्रमुख असई छविराम नेपालले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका हुन् । विष सेवनबाट घाइते भएका..

लगनखेलमा

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

टेम्पु चढ्नको लागी भिड.....

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब..

सुखद दाम्पत्य जीवनका लागी यसो गर्नुहोस

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

जिन्दगि सुखी बनाउन सिंगो वातारणनै सुखमय हुनु जरुरि छ । त्यसमाथि पनि हामीले हाम्रो आधा भन्दा बढी जिन्दगि गुजार्ने समय भनेकै दाम्पत्य जीवनमा हो । यस समयमा खुशी र सुखी हुनका लागी दुवै जोडीले एक-अर्कालाई सम्झिन र सम्झाउन जरुरी हुन्छ । भित्रै देखि मायाँ गरेर मात्र कोहि सुखी/खुसि नरहन सक्छ त्यसैले..

सूर्य नेपाल गल्फ टुर आजदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुँदै

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं । सूर्य नेपाल गल्फ टुर आजदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुँदैछ । नयाँ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल मास्टर्स गल्फ आजदेखि ५ दिनसम्म चल्नेछ । आज सूर्य नेपाल प्रोएम हुनेछ भने भोलिदेखि ४ दिनसम्म मुख्य व्यवसायिक प्रतिष्पर्धा हुने बताएको छ । यसपटक सूर्य नेपाल मास्टर्स गल्फमा नेपालका ३३..

नायक आर्यन सिग्देल बास्तविक जिवनमा सपना भण्डारीको दुलाहा

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं,९ बैशाख । चलचित्रमा धेरै पटक दुलाहा बनेका नेपाली सिनेमाका निकै चर्चित नायक आर्यन सिग्देल बास्तविक जिवनमा सपना भण्डारीको दुलाहा राजा बनेका छन् । बैशाख ६ गते सपना सगँ लगनगाँठो गासेका आर्यनले ७ गते काठमाडौंको बानेश्वर बैक्वटमा प्रिति भोजको आयोजना गरेका थिए । नेपाली कालाकार देखी..

पत्रकार सुनारसंग गोठमा गायिका, पाडा भैंसी कराएर हैरान

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

बैशाख-४, गुल्मी । गुल्मी हाडहाडेको एक कार्यक्रममा आएकी लोक दोहरी गायिका एवं मोडल मैना रेश्मी मगर कार्यक्रम स्थल भन्दा अलि तल पर्ने एउटा गोठमा प्रेम सुनारसंग वोल्ड पोज दिन आई हालिन । पाडा भैंसी कराएर हैरान । सुनार भन्छन् –‘गोठको अलि पर कुनामा पराल राखिएको थियो त्यसैमा मैनाले वोल्ड पोजहरु दिन थालिन तर..

heroine

आइतवार, बैशाख ७, २०७१ मा प्रकाशित

..

म भन्दा बरिष्ट गायिकाहरु सँग मेरो नाम जोडिनु नै मेरो लागि जीत थियो

आइतवार, बैशाख ७, २०७१ मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रमा एक मिठासपूर्ण स्वरकी धनि भर्खरै १६ बर्ष मात्र पुगेकी गायिका आकाक्षां बस्याल जसको आवाज भ्वाइस अफ टीन २०६६ मा देश भरिका प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै प्रथम भाईन् | भर्खरै मात्र आफ्नो एकल सांगीतीक कोसेली मेरो आकांक्षा बजारमा ल्याएकी छिन् यिनले | आधुनिक , पप , लोक पप , तथा..