कांग्रेसद्वारा महिला हिंसा रोक्न ध्यानाकर्षण प्रस्ताव दर्ता

सोमवार, असार ८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसले लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुरक्षित भएको भन्दै संघीय संसदमा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ । लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको उल्लेख गर्दै काँग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले आज..

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

आइतवार, असार ७, २०७७ मा प्रकाशित

नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।पछिल्लो २४ घण्टामा १ सय ७६..

आज सूर्यग्रहण लाग्दै, ग्रहणको समयमा के गर्न हुन्छ के हुँदैन ?

आइतवार, असार ७, २०७७ मा प्रकाशित

आइतबार दुर्लभ खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ..

रुकुम घटनाका पीडित प्रतिपरिवारलाई एक लाख दिने

शनिबार, असार ६, २०७७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले रुकुमपश्चिम घटनाका छ जना मृतकका प्रतिपरिवारलाई रु. एक / एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेकाे छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा..

ठमेलमा व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने सहमति

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन्। विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन्। ठमेल..

क्वारेन्टिनमै आत्महत्या गरेका ४५ वर्षे पुरुषमा पनि कोरोना पुष्टि

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाचीमा क्वारेन्टाइन मै आत्महत्या गरेका एक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गरेका ४५ वर्षीय पुरुषको जिरोमा परीक्षणको रिपोर्ट पोजेटिभ आएको..

गोंगबुबाट ४ महिलासहित १२ जुवाडे पक्राउ

बुधबार, असार ३, २०७७ मा प्रकाशित

काठमाडौं। प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारी..

रुकुम घटनाका आरोपी दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

काठमाडौं। गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ । सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले दुई बालबालिकालाई मुद्दा..

रसाइली हत्या आरोपमा चार पक्राउ

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

कास्की। गत आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको..

तीनजना स्वंयमसेवकबाट कैलालीमा क्वारेन्टाइनमा बसेकी महिला बलात्कार

सोमवार, असार १, २०७७ मा प्रकाशित

महेन्द्रनगर । कैलालीको क्वारेन्टाइनमा बसेकी एक महिला क्वारेन्टाइनकै स्वंयमसेवकबाट बलात्कारमा परेकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टिका थापाले जानकारी दिइन्..

आजदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर-बिजोर लागू

सोमवार, असार १, २०७७ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आज देखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको छ । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई..

संक्रमण संगै आर्थिक गतिविधि संचालन गर्न नसके ठुलो आर्थिक क्षति हुन सक्ने – कांग्रेस नेता डा.रामशरण महत

आइतवार, जेष्ठ ३२, २०७७ मा प्रकाशित

नुवाकोट ।   कोभिड १९ कोरोना भाईरसको संकट संग सगै ठुलो आर्थिक संकट शुरु भएको यसको समयमानै व्यवस्थापन गर्न नसके मुलुकले ठुलो आर्थिक संकटको सामना गर्नु पर्ने कुरा कांग्रेस नेता डा.रामशरण महतले वताऊनु भयो । सामाजिक दुरि कायम गरि आर्थिक गतिबिधिलाइ अघि बढाउनु पर्ने आजको आवस्यकता रहेको पूर्व अर्थमन्त्री..

रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ : प्रचण्ड

आइतवार, जेष्ठ ३२, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । घटनाको छानबिनका लागि संघीय संसदले गठन गरेको सांसद देवेन्द्र पौडेल नेतृत्वको समितिसँगको छलफलमा प्रचण्डले सत्यतथ्य पत्ता लगाएर हदैसम्मको..

डा. महतद्वारा नुवाकोटका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

शनिबार, जेष्ठ ३१, २०७७ मा प्रकाशित

नुवाकोट  । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ मन्त्री डा.रामशरण महतले क्वारेन्टाइन ब्यवस्थापनको लागि नुवाकोटका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन । डा. महतले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाउँपालिकाका प्रमुखहरुसग भेटि स्वास्थ्य संस्थाको पूर्ब..

सहयाेगी हातहरू थपिदै, इलामका अध्यापकले पनि २०१ मजदुरलाई खाना खुवाए

शनिबार, जेष्ठ ३१, २०७७ मा प्रकाशित

काठमाडौं।  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनसँगै रोजगारी गुम्न पुगि सडकको बास भएका मजदुरहरुलाई खाना खुवाउने प्रदिप घिमिरेको अभियानमा सहयोगिहरु थपिदै आएका छन् । यसैक्रममा शुक्रबार इलामा जिल्ला रोङ्ग गाउँपालिका–३ मार्सेका अध्यापक डिपी कट्टेल, कट्टेलकी..