विभिन्न जिल्लामा थप ४३४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ११,१६२ पुग्यो

शुक्रबार, असार १२, २०७७ मा प्रकाशित

काठमाडौं । देशैभर कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा..

स्याङ्जाका थप एक कोरोना संक्रमितको मृत्यु

बिहिबार, असार ११, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ । मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी..

रामदेवले सार्वजनिक गरेको ‘कोरोनाको औषधि’ प्रयोगमा रोक

बुधबार, असार १०, २०७७ मा प्रकाशित

एजेन्सी ।योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि बनाएको आयुर्वेदिक औषधि भारत सरकारले प्रचार प्रसार र प्रयोगमा रोक लगाएको छ । भारतको आयुष मन्त्रालयले पतञ्‍जली ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार-प्रसार नगर्न निर्देशन दिएको छ। यसका साथै उत्तराखण्ड सरकारको..

त्रिशुली अस्पतालमा भेन्टिलेटर सहितको युनिभर्सल एनेस्थेसिया मेसिन हस्तान्तरण

मङ्लबार, असार ९, २०७७ मा प्रकाशित

निक साइमन्स फाउण्डेसन मार्फत त्रिशुली अस्पताललाई प्राप्त एक थान भेन्टिलेटर सहितको युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच ३ करोड बराबरको युनिभर्सल एनेस्थेसिया मेसिन बागमती प्रदेश सांसद तथा नेकपाका मुख्य सचेतक केशब पाण्डेले त्रिशुली अस्पताल लाई हस्तान्तरण गर्नु..

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि

मङ्लबार, असार ९, २०७७ मा प्रकाशित

कैलाली। कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले..

कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो : विभिन्न जिल्लामा थप ४२१ जनामा संक्रमण

सोमवार, असार ८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ९ हजार नाघेको छ । आज विभिन्न जिल्लामा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय २१ जनामा संक्रमण देखिएको जानकारी दिए । देशभर..

पेट घटाउने हो ? शुरु गर्नुहोस् यी ५ अभ्यास

सोमवार, असार ८, २०७७ मा प्रकाशित

बाहिर पुटुल्क निस्केको पेट घटाउन कसलाई मन नहोला र ? तर कामको ब्यस्तता तथा अनेकौं उल्झनले बढेको पेट घटाउने चाहना पुरा हुन पाउदैन । अझै बाहिरको खानपानले आफूलाई फिट राख्न नसक्नेका लागि यो सुनौलो मौका हो । अहिले लकडाउनको बेला मौका छोपेर तपाईले आफ्नो वजन घटाउने चाहना पुरा गर्न सक्नुहुन्छ । लकडाउनको बेला..

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो : विभिन्न जिल्लामा थप ४२६ जनामा संक्रमण

शनिबार, असार ६, २०७७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै देशभर..

कुन समयमा सेक्स गर्दा उपयुक्त ?

शुक्रबार, असार ५, २०७७ मा प्रकाशित

सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्स विशेषज्ञका सल्लाह छ कि यदि..

विहीबार ६७१ संक्रमित थपिए, कुल संक्रमितको संख्या ७८४८

शुक्रबार, असार ५, २०७७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार नेपालमा थप ६७१ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले विहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । विहीबार संक्रमित हुनेमध्ये ८० जना महिला र..

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुग्यो

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा बुधबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको..

विभिन्न जिल्लामा थप ३८० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६,५९१ पुग्यो

बुधबार, असार ३, २०७७ मा प्रकाशित

काठमाडौं । विभिन्न जिल्लामा थप ३ सय ८० जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा नयाँ ३ सय ८० सहित देशैभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको..

कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि

सोमवार, असार १, २०७७ मा प्रकाशित

काठमाडौं। कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालकै आईसीयूमा उपचाररत रहेको पाइएको छ । अस्पतालका निर्देशक डाक्टर सागर..

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुग्यो

शनिबार, जेष्ठ ३१, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षीय..

कुवेतबाट फर्किएका दुईलाई ज्वरो देखिएपछि सबैलाई क्वारेन्टाइनमा

शनिबार, जेष्ठ ३१, २०७७ मा प्रकाशित

भक्तपुर। कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित..