सन्दीपलाई लिएर विभिन्न विश्लेषण, आजको खेलमा मैदान उत्रिने सम्भावना कम

मङ्लबार, चैत्र १२, २०७५ मा प्रकाशित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पीनर सन्दीप लामिछाने यतिबेला भारतमा छन् । उनको टोली दिल्लीले आज घरेलु मैदानमा साविक विजेता टोली चेन्नई सुपर किङ्सविरुद्ध खेल्दैछ । दिल्लीले मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले मैदान उत्रिने अड्कलवाजी भएपनि..

भलिबल खेल्दा विवादपछि भएको झडपमा एक जनाको मृत्यु

सोमवार, चैत्र ११, २०७५ मा प्रकाशित

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ का १८ वर्षीय  आनन्द विकको ज्यान गएको छ । आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक..

सन्दीप लामिछाने दोस्रोपटक आईपीएलमा

शनिबार, चैत्र ९, २०७५ मा प्रकाशित

नेपाली क्रिकेटर सन्दीप लामिछानेले दोस्रोपटक इन्डियन पि्रमियर लिग -आईपीएल) खेल्न भारतमा छन् । उनी गत वर्ष दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए, जुन अहिले दिल्ली क्यापिटल्स बनेको छ । आईपीएलमा दोस्रो सहभागीतासँगै सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट लिग यात्रा एक चक्र पुरा भएको छ । करिब एक वर्षको यो..

नायिका रेखा क्रिकेट खेलमा आबद्ध

शनिबार, चैत्र ९, २०७५ मा प्रकाशित

काठमाण्डौँ – सिने दुनियाँकी चर्चित नायिका रेखा थापा क्रिकेट खेलमा आबद्ध भएकी छन्। रेखा नेपालमा आयोजना हुन लागेको पहिलो महिला टी–२० फ्रेन्चाइज क्रिकेट लिग प्रतियोगितामा टोली मालिकका रूपमा आबद्ध भएकी हुन्। एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा आगामी वैशाख ७ देखि १४ सम्म विराटनगरमा सञ्चालन हुने..

टाइम्स र जेभियर फाइनलमा

शनिबार, चैत्र ९, २०७५ मा प्रकाशित

काठमाण्डौँ - टाइम्स र जेभियर इन्टरनेसनल कलेज ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । टाइम्सले ज्ञान निकेतनलाई ५९–४२ ले पराजित ग¥यो । टाइम्सका सुजन लिम्बूले ३० अंक जोडे । चौथो क्वाटरमा ५–१३ ले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो ।..

महिला साफ च्याम्पियनसिप, लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित नेपाल

शुक्रबार, चैत्र ८, २०७५ मा प्रकाशित

विराटनगर – नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुकेको छ । घरेलु मैदानमा उपाधि हासिल गर्ने ‘प्रशस्त संभावना’का बावजूद नेपालका लागि फेरि पनि भारत बाधक बन्यो । लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामा सीमित हुन..

महिला साफ : नेपाललाई ३–० को अग्रता

मङ्लबार, फाल्गुन २८, २०७५ मा प्रकाशित

विराटनगर - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० को अग्रता बनाएको छ । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टीमलाई फराकिलो अग्रता दिलाएकी हुन् । उनले सावित्राको हेड बललाई गोलमा परिणत गरेकी हुन् । खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनको गोलमा  अग्रता..

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु

मङ्लबार, फाल्गुन २८, २०७५ मा प्रकाशित

काठमाण्डौँ - पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचाै साफ महिला च्याम्पियनसिप सुरु हुन लागेकाे हाे । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा..

पीएसएल खेलेर भाेलि स्वदेश फर्कँदै सन्दीप

सोमवार, फाल्गुन २७, २०७५ मा प्रकाशित

काठमाण्डाै - पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) खेलेर सन्दीप लामिछाने मंगलबार काठमाण्डाै आउने भएका छन् । लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाए । अस्ट्रेलियामा भएको बिग ब्याशको फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई आएका थिए । यूएईमा पाँच..

रियल मड्रिडको शानदार जित

सोमवार, फाल्गुन २७, २०७५ मा प्रकाशित

काठमाण्डौँ - ला लिगामा रियल मड्रिडले रियल भालाडोलीडलाई हराउँदै राहत महसुस गरेको छ । यसअघिका खेलमा राम्रो नतिजा निकाल्न नसकेको रियलले भालाडोलिडलाई चार एक गोल अन्तरले हरायो ।  भालाडोलीडको मैदानमा घरेलु टिमले खेलमा अग्रता बनाएको थियो । तर रियलले त्यसलाई उल्ट्याउँदै चार गोल गर्न सफल भयो । खेलको २९ औं..

१३ औं दक्षिण एशियली खेलकुद डिसेम्बरमा हुने

बुधबार, फाल्गुन २२, २०७५ मा प्रकाशित

काठमाण्डौँ – नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद १ देखि १० डिसेम्बर, २०१९ मा आयोजना हुने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी गराईयो । भारतको गोहाटीमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुदका अवसरमा १३ औं संस्करण नेपालले आयोजना गर्ने भनि जिम्मा लिईएकोमा नेपालमा गएको महा भुकम्पका..

सन्दीपको टिम लाहोर क्लन्दर्स आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दै

मङ्लबार, फाल्गुन २१, २०७५ मा प्रकाशित

काठमाडौं - पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर..

पहिलो एकदिवसीय क्रिकेट: अष्ट्रेलिया विरुद्ध भारतको जित

आइतवार, फाल्गुन १९, २०७५ मा प्रकाशित

काठमाडौं - अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले जित हात पारेको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि केदार जादब र महेन्द्रसिंह धोनीले..

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोट

बुधबार, फाल्गुन १५, २०७५ मा प्रकाशित

भारोत्तोलन खेलाडी छनोट आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । धनगढीमा भएको प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला गरी १६ खेलाडी छनोट भएका छन् । पुरुष ५५ केजीमा कैलालीका रविलाल चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ६१ केजीमा कैलालीका नारद चौधरी, ६७ केजीमा..

सन्दीपको टिम आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दै

बुधबार, फाल्गुन १५, २०७५ मा प्रकाशित

काठमाण्डौ – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग क्रिकेटमा आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछ । यूएईको दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सन्दीपको टिम लोहोरले क्युटा ग्लाडिएटर्ससँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल..