नेपालद्धारा ओमानसमक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौं, २१  वैशाख । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटको तेस्रो खेल विजयका लागि नेपाल संघर्षरत छ । ओमानविरुद्ध क्वालालम्पुरमा जारी खेल विजयका लागि नेपालले १ सय ५८ रनको सामान्य चुनौती दिएपछि नेपाल कसिलो बलिङको प्रयासमा छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर जम्मा १..

एसिसी प्रिमियर लिग: आइतबार नेपाल र ओमान भिड्दै

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफनो तेस्रो खेलमा आइतबार ओमानको सामना गर्ने भएको छ । मलेशियामा हुने प्रतियोगितामा दुई खेल खेलेको नेपाल लगातार दुवैमा जित हासिल गर्दै चार अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । यस्तै समान खेल खेलेको अफगानिस्तान चार अङ्कका साथ लिगको पहिलो..

एसीसी प्रिमियर लिग क्रिकेट : नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

१९ बैशाख, क्वालालम्पुर । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात परेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियामाथि ५ विकेटको सानदार जित हात पारेको हो । मलेसियाले दिएको एक सय ५० रनको विजयी लक्ष्यका..

कप्तान पारसले भने- मलेसियामा खेल्नु घरेलु मैदान जस्तै

बिहिबार, बैशाख १८, २०७१ मा प्रकाशित

काठमाडौं,१८ वैशाख । नेपाली टोलीका कप्तान पारस खड्काले मलेसियामा खेल्नु घरेलु मैदान जस्तै भएको बताएका छन् । क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने एसीसी प्रिमियर लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा कप्तान खड्काले भने-हाम्रो लागि मलेसिया घरेलु मैदान जस्तै हो ।’ एसीसीले पहिलो पटक राउण्ड रोविन..

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

काठमाडौँ,  वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा भोलिदेखि सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका सदस्य मीनकुमार शर्माले जानकारी दिनुभयो । विद्यालयको राष्ट्रियस्तरको..

इलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

आइपिएल अन्तर्गत हिंजो राति युएईको शारजहाँमा भएको खेलमा क्रिकेटमा किंग्स गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै ओभर खेलेर ५ विकेट गुमाउदै १ सय ९१ रन बनाएको थियो । उसका लागि सञ्जु स्यामसनले ५२, शेन वाट्सनले ५०, स्टेभन स्मिथले २७ र अभिषेक नायरले २३ रन बनाए । राजस्थानले दिएको १ सय ९२ रनको..

सूर्य नेपाल गल्फ टुर आजदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुँदै

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं । सूर्य नेपाल गल्फ टुर आजदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुँदैछ । नयाँ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल मास्टर्स गल्फ आजदेखि ५ दिनसम्म चल्नेछ । आज सूर्य नेपाल प्रोएम हुनेछ भने भोलिदेखि ४ दिनसम्म मुख्य व्यवसायिक प्रतिष्पर्धा हुने बताएको छ । यसपटक सूर्य नेपाल मास्टर्स गल्फमा नेपालका ३३..

नेपालको प्रारम्भीक टोलीमा मेहबुब र राजकुमार

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

बैशाख, काठमाडौँ । एसीसी प्रिमियर लिग क्रिकेटका लागि १८ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । टोलीमा मेहबुब आलम र भेट्रान खेलाडी राजकुमार प्रधान पनि परेका छन् । यू-१९ का कप्तान भुवन कार्की, आरिफ शेख, पुष्प थापा, यज्ञमान कुमाल र रामनरेश गिरी पनि टोलीमा परेका छन् । सोमबार सम्पन्न एकदिवसीय राष्ट्रिय..