राष्ट्रिय खेलकुद प्रतियाेगिता: पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश

मङ्लबार, बैशाख ३, २०७६ मा प्रकाशित

बाँके - नेपाल पुलिस क्लब नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुद प्रतियाेगिताअनतर्गत पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक रहेकाे खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा समेत ४–४..

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

मङ्लबार, बैशाख ३, २०७६ मा प्रकाशित

काठमाण्डौँ - आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप..

आईसीसी-१९ विश्वकप एसिया छनोट: नेपाली टोली ओमानसँग प्रतिस्पर्धा गर्दै

मङ्लबार, बैशाख ३, २०७६ मा प्रकाशित

काठमाडौं - आईसीसी-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोली आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको एसटीसी मैदानमा हुने खेलमा नेपाल आफ्नो तेस्रो जीतको खोजिमा छ । यसअघिका तीन खेलमा दुई खेलमा शानदार जीत र एक खेलमा हार व्येहोरेको नेपाल ओमानविरुद्ध भने सहज जीतको खोजिमा छ । पहिलो..

यू–१९ विश्वकप एसिया छनोट: यूएईविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

काठमाण्डौ - आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज पनि नेपाल टस हारेर पहिला ब्याटिङ गर्दैछ ।। आजको खेलबाट हरिबहादुर चौहानले डेब्यू गरेका छन् । सूर्य तामाङको स्थानमा हरिलाई डेब्यू गराइएको हो । अन्य खेलाडी भने परिवर्तन गरिएको छैन ।  नेपालले हिजो..

फर्केर हेर्दा ! समग्रमा यस्तो रह्यो २०७५

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

काठमाण्डौ – २०७५ बिदा हुँदै छ । बिदा हुनै लागेको २०७५ राजनीतिक रुपमा चर्चा, विवाद र दुखान्त घटनाक्रमले भरिए ।   वर्षको पहिलो दिन अर्थात २०७५ साल वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा ताल पुगेर पर्यटन प्रर्बद्धनबाटै देशलाई समृद्ध बनाउने घोषणा गर्नुभयो ।तर वर्षको अन्तिम दिन आइपुग्दा..

यू–१९ विश्वकप एसिया छनोट, नेपालले जितका साथ प्रतियोगिता सुरु

शुक्रबार, चैत्र २९, २०७५ मा प्रकाशित

काठमाण्डाै - नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित..

आइपिएल टी–२० क्रिकेट: सन्दीप लामिछानेको आज बैंगलोरविरुद्ध खेल्दै

आइतवार, चैत्र २४, २०७५ मा प्रकाशित

काठमाडौं - भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले आइतबार अपरान्ह आफ्नो चमत्कार देखाउँदैछन् । अपरान्ह दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसंग बैंगलुरुमा खेल्दैछ ।  दिल्लीका आशा र भरोसा सन्दीपले यसअघि खेलेका ३ खेलमा ४ विकेट लिएका छन् ।  उनको..

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को आज हुने भनिएकाे च्यारिटी क्रिकेट प्रतियाेगिता मातृभूमि कप स्थगित

शनिबार, चैत्र २३, २०७५ मा प्रकाशित

काठमाण्डाै - चितवनको भरतपुरमा निर्माण हुन लागेकाे ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला'को सहयोगका लागि आज (शनिबार) हुने भनिएकाे च्यारिटी क्रिकेट प्रतियाेगिता मातृभूमि कप  स्थगित भएकाे छ। रातिदेखि भएकाे वर्षाका कारण खेल स्थगित भएकाे हाे। खेल कहिले हुने भन्ने अझै टुङ्गाे लागेकाे..

हैदरावादविरुद्ध ओपनिङ बलिङ गरेका सन्दीपको प्रदर्शन प्रभावशाली भएन

शुक्रबार, चैत्र २२, २०७५ मा प्रकाशित

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादबिरुद्धको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सको ओपनिङ बलिङको अवसर पाए पनि प्रभावशाली देखिएनन् । सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जारी आईपीएलमा उनले ३ खेलमा चौथो विकेट लिएका हुन् । आफ्नो..

बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी

बुधबार, चैत्र २०, २०७५ मा प्रकाशित

एजेन्सी – स्पेनिस ला—लिगाको शीर्ष टोली बार्सिलोनाले भिल्लारियलसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी खेलेको छ । खेलको अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लारियलसँग अंक बाड्न सफल भएको हो । खेलको ९० औं मिनेटमा कप्तान लियानेल मेस्सी र अतिरिक्त..

नेपाल बिद्यालय रग्बी आयोगद्वारा प्रदेश ३ को प्रथम साधारणसभा सम्पन्न (फोटो फिचर सहित)

बुधबार, चैत्र २०, २०७५ मा प्रकाशित

काठमाडौँ । नेपाल बिद्यालय रग्बी आयोगद्वारा प्रदेश न ३ को को प्रथम साधारणसभाले १३  सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले यस खेलबारे देशका सातै प्रदेशका जनतालाई जानकारी गराउन सुझाव दिँदै देशभर रहेका रग्बी..

२०१९ मा सर्वाधिक विकेट लिने स्पिनर सन्दीप

मङ्लबार, चैत्र १९, २०७५ मा प्रकाशित

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति भएको दिल्ली क्यापीटल्सबाट किङ्स ११ पञ्जावविरुद्ध २ विकेट लिदै २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् । पञ्जावविरुद्ध ४ ओभर बलिङ..

तेक्वान्दो खेलाडी छनोट

आइतवार, चैत्र १७, २०७५ मा प्रकाशित

काठमाण्डौँ - आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ तेक्वान्दो छनोटमा काठमाडौंबाट सहभागी हुने खेलाडीको टुंगो शुक्रबार लागेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट खेलाडीको टुंगो लागेको हो । पुरुष ५४..

आईपीएल, कलकत्ताविरुद्ध दिल्लीको रोमाञ्चक जित

आइतवार, चैत्र १७, २०७५ मा प्रकाशित

काठमाडौ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले सुपर ओभरमा कलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली १ सय ८५ रनमा समेटिएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन..

आईपीएल: चेन्नई आफ्नो खेलमा लय कायम राख्न सफल

बुधबार, चैत्र १३, २०७५ मा प्रकाशित

काठमाडौं– महेन्द्रसिंह ध्वनीको टीम चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार दिल्ली क्यापिटल्सलाई उसैको घरेलु फिरोज शाह कोट्ला मैदानमा ६ विकेटले पराजित गर्दै चेन्नईले आफ्नो खेलमा लय कायम राख्न सफल भएको हो । पहिलो खेलमा रोयल च्यालेन्जर्स..