‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’ भब्यताको साथ सम्पन्न (फोटो फिचर सहित)

आइतवार, भदौ २२, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा ‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’को समापन सानो गौचरण खेल मैदानमा समापन भएको छ । कार्यक्रमको उद्घाटन नेपालको लागि जापानको राजदुत मासामिची साइगोको प्रमुख आतिथ्यमा भब्य र सब्यरुपमा कार्यक्रमको उद्घाटन भएको..

‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’ नेपालको लागि जापानको राजदुतद्वारा उद्घाटन (फोटो फिचर सहित)

शनिबार, भदौ २१, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा ‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’को उद्घाटन बूढानीलकण्ठ खेल मैदानमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेपालको लागि जापानको राजदुत मासामिची साइगोको प्रमुख आतिथ्यमा भब्य र सब्यरुपमा कार्यक्रमको उद्घाटन भएको..

‘अन्तरविद्यालय टच रग्वी प्रतियोगिता’ २० र २१ मा बूढानीलकण्ठमा हुने (फोटो फिचर सहित)

बिहिबार, भदौ १९, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा ‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’ हुने भएको छ । बुधबार बूढानीलकण्ठमा रहेको बाल विकास बोर्डिङ्ग हाई स्कूलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराइएको हो । भदौ २० र २१ गते हुने उक्त प्रतियोगितामा महिला र..

एशियाली खेलकूद प्रतियोगिता सागका लागि महिला भलिबल खेलाडी छनोट

सोमवार, भदौ १६, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट..

भारतीय क्रिकेट टिमलाई धम्की, सुरक्षा बढाइयो

मङ्लबार, भदौ ३, २०७६ मा प्रकाशित

काठमाडौं। वेष्ट इण्डिजमा खेल्न गएको भारतीय क्रिकेट टिमलाई धम्की आएपछि सुरक्षा बढाइएको छ । बीसीसीआइका एक उच्च अधिकारीले धम्की आएपछि सुरक्षा बढाइएको जानकारी दिएका छन् । भारतीय टिमलाई एक अतिरिक्त वाहन चालक उपलब्ध गराइएको र भारतीय उच्चायोगले एन्टिगा सरकारलाई पनि यसबारे जानकारी गराएको बताइएको छ..

टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय टोली भारत प्रस्थान

आइतवार, साउन २६, २०७६ मा प्रकाशित

काठमाडौं । छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ । अगस्ट १३ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा ६ छात्र तथा ३ छात्रा गरी ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । छात्रमा संयोग कपाली, विशाल गोले, रुविन..

‘दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ’

आइतवार, साउन १२, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गर्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार राजधानी काठमाण्डौमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पुर्वाधारका कारणले..

बार्सिलोना र ग्रिजम्यानबीचको सम्झौता रद्द गर्ने ला लिगाको चेतावनी

बिहिबार, साउन ९, २०७६ मा प्रकाशित

फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान र स्पेनिस क्लब बार्सिलोनाबीच भएको सम्झौता रद्द हुन सक्ने भएका छ। सम्झौता रकमको विषयमा विवाद बढेपछि बार्सिलोनाबाट खेल्न ग्रिजम्यानलाई रोक्न सक्ने चेतावनी स्पेनिस ला लिगाका अध्यक्ष जाभियर तेबासले दिएका छन्। गत महिना बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी..

इङ्ल्यान्ड फाइनलमा, अस्ट्रेलिया आठ विकेटले पराजित

शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

लण्डन । आयोजक इङ्ल्यान्ड एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्ड प्रतियोगिताको उपाधि नजिक पुगेको हो । इङ्ल्यान्डले अब उपाधिका लागि आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डसँग..

राखेपको सदस्य सचिव पदको सपथ लिएपछि सिलवालले भने- ‘मुख्य लक्ष्य साग खेलकुद’

मङ्लबार, असार २४, २०७६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को १८ औं कार्यकारी प्रमुखको रुपमा सदस्य सचिव पदको सपथ लिएपछि रमेशकुमार सिलवालले मंसिरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग) को आयोजना आफ्नो मुख्य अर्जुनदृष्टि बनाएका छन् । राष्ट्रिय गौरवको साग खेलकुद आयोजनालाई राज्यको प्रतिष्ठा मान्दै..

अर्जेन्टिनालाई तेस्रो स्थान, मेसीलाई रातो कार्ड

सोमवार, असार २३, २०७६ मा प्रकाशित

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । त्यसका लागि अर्जेन्टिनाले साविक विजेता चिलीलाई २–१ गोल अन्तरले पराजित ग¥यो । धेरै अर्थ नराख्ने यो खेलमा टोलीका कप्तान लियोनल मेसीले भने रातो कार्ड पाएका छन् । सोही कारण मेसीले मेडल सेरेमोनीसमेत बहिस्कार गरे । मेसीले आयोजक..

एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेशिया जाँदै

आइतवार, असार १५, २०७६ मा प्रकाशित

मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि ९यु–१९० इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । कप्तान रोहितकुमार पौडेलले नेतृत्व गर्नुभएको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद..

भलिबल संघका उपाध्यक्ष सुवेदीले लिए गोपनियताको सपथ

शनिबार, असार १४, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल भलिबल संघका मनोनीत उपाध्यक्ष कुमारराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । राजधानीमा भएको कार्यक्रममा भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले पद तथा गोपणियताको सपथ गराएका थिए । कार्यक्रममा भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले नेपाली भलिबल राष्ट्रिय खेल भएसँगै यसका..

नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा सुवेदी नियुक्त

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् । संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदी विद्यार्थीकाल देखि नै यस खेलमा संलग्न छन् ।..

मेस्सी विश्वकै उत्कृष्ट खेलाडी, कारण के के हुन् ?

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

अनौपचारिक तथ्यांकअनुसार विश्वको आधा जनसंख्या भन्दा बढीले फुटबल हेर्छ । फुटबल प्रशंसकको संख्या विश्वर ४ अर्ब रहेको अनुमान छ । विश्वका सबैजसो ठाउँमा फुटबल खेलिन्छ, हेरिन्छ । फुटबलप्रेमीहरुले अर्जेन्टिनाका लियोनल मेस्सीलाई नचिन्ने त कुरै भएन । मेस्सीले २००४ बाट बार्सिलोनाको सिनियर टिममा प्रोफेसनल..