पारसले सुनाए नयाँ कप्तानको नाम !

बुधबार, अशोज २९, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट पारस खड्काले राजीनामा दिएपछि नेपाली टोलीको नयाँ कप्तानबारे बहस शुरु भएको छ । नेपाली क्रिकेटका समर्थकहरु नयाँ कप्तानका विषयमा सामाजिक सञ्जालमा बहस गरिरहेका छन् भने सम्बन्धित क्षेत्रका विज्ञले पनि यसबारे बहस गरिरहेका छन् । केहीले पारस पुन फर्किने..

क्यानको निलम्बन शसर्त फुकुवा गर्ने आईसीसीको निर्णय

मङ्लबार, अशोज २८, २०७६ मा प्रकाशित

काठमाडौं । झण्डै चार वर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) लाई शसर्त फुकुवा गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकले २०१६ देखि..

इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले विजयी

शनिबार, अशोज २५, २०७६ मा प्रकाशित

काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक विजयी बन्यो । चेक रिपब्लिकको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड पराजित..

भत्ता नपाएपछि चार खेलाडीद्वारा अन्तर्राष्ट्रिय खेलकुद संघमा निवेदन

सोमवार, अशोज १३, २०७६ मा प्रकाशित

काठमाडौं । सरकारले खेलाडीलाई उपलब्ध गराउँदै आएको मासिक भत्ता कार्यक्रममा आफूहरुलाई नसमेटिएको भन्दै चार जना ओलम्पियन खेलाडीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पूर्व खेलाडीहरु बैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट र राजेन्द्र भण्डारीले ओलम्पियन भत्ताका लागि पहल गरिदिन आग्रह..

पारसले ऐतिहासिक शतक बनाउँदा नेपालको शानदार जित

आइतवार, अशोज १२, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै शतक प्रहार गरेसँगै नेपालले टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक बनाएको छ..

सिंगापुर जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

बिहिबार, अशोज ९, २०७६ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक शृङ्खला खेल्न सिंगापुर जाने नेपाली टोलीको विदाई गरिएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले १५ सदस्यीय नेपाली टोलीसहित प्राविधिक टोलीको विदाई गरेका हुन् । राष्ट्रिय टोली बुधबारै बेलुकी ८ बजे सिंगाप‍ुर प्रस्थान गर्दैछ । जिम्बाबे,..

सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स शुरु

मङ्लबार, अशोज ७, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स (तालिम) शुरु गरेको छ । एनओसीको आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा सोमबारदेखि सोलिडारिटी कोर्स (तालिम) शुरु भएको हो । काेर्शमा ७ वटै..

यु–१८ साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि भुटान हावी

सोमवार, अशोज ६, २०७६ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल पछि परेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले पछि परेको हो । खेलमा नेपालविरुद्ध भेटानका यशी दोर्जीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।..

रग्वी वल्डकप २०१९ एम्वेष्टर प्लेयरको रुपमा रग्वी खेलाडी जापान प्रस्थान

बिहिबार, अशोज २, २०७६ मा प्रकाशित

काठमाडौं । सेप्टेम्वर २० देखी सुरुहुन लागेको रग्वी वल्डकपमा सहभागी हुन नेपालका तर्फबाट रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा एक टोली जापान प्रस्थान गर्दैछन् । एसिया रग्वीको व्यवस्थापन तथा वल्ड रग्वीको निमन्त्रणामा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै सचिव घिमिरेको..

खेलकुदको नयाँ बन्न लागेको कानुनमा धेरै त्रुटी भेटिए : गणेश थापा

बुधबार, अशोज १, २०७६ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले नयाँ बन्न लागेको खेलकुदको कानुनमा धेरै कमीकमजोरीहरु तथा त्रुटी रहेको बताएका छन् । यदि साच्चै नै खेलकुद विकास गर्न चाहने हो खेलकुदलाई राजनीतिबाट मुक्त राख्नु पर्ने तथा नयाँ कानुनमा नेपाल ओलम्पिक कमिटीलाई स्वतन्त्र ढङ्गबाट चल्न दिने हो भने..

राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिता भब्य रुपमा सम्पन्न (फोटो र भिडियो सहित)

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहेको थियो ..

राष्ट्रिय ‘टग अफ वार’ आज

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता आज हुदै छ । सोमबार संघले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहने छ । राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला..

एमआरआईका विषयमा एन्फाका प्रवक्ताले जवाफ दिनु पर्ने थापाको माग

शनिबार, भदौ २८, २०७६ मा प्रकाशित

दुई साता अघि साफ यू १५ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीले शनिबार एएफसी यू १६ च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ । बलियो जोर्डनविरुद्ध खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा थाल्नेछ । यू १६ को छनोटको तयारी रहँदाको अवस्थामा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा प्रदीपसँगै असिम राई र इश्वर..

१६ वर्षमुनिका राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का रहेका छन्..

विश्वकप छनोटः नेपाल र ताइपेइबीचको खेल मंगलबार

मङ्लबार, भदौ २४, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा हुने २०२२ विश्वकपको दोस्रो चरण छनोट अन्तरगत समूहको दोस्रो खेलमा मंगलबार चाइनिज ताइपेइको सामना गर्दैछ । नेपाल र ताइपेइबीचको खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । ताइपेइसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली आइतबार विहान ताइपेइ पुगेको थियो..