रोनाल्डोको दुई गोलसँगै युभेन्ट्स शीर्ष स्थानमा

सोमवार, मंसिर ३०, २०७६ मा प्रकाशित

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे ।..

खेलकुद मन्त्री तथा राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । तरुण दलले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न..

सागको भव्य समापन, आकाशमा देखिए नेपाल र बुद्धको आकृति

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य कार्यक्रमबीच समापन भएको छ। समापनको अवसरमा गरिएको अतिशवाजीमा दशरथ रंगशाला परिसर झिलिमिलि भएको थियो । रंगशालामा अतिशवाजीसहित ड्रोन प्रयोग गरी बनाइएका आकृति मनमोहक देखिन्थे । आकाशमा नेपालको नक्सा, सागको लोगो, गौतमबुद्धलगायतको आकृति देखाइएको थियो..

सागमा आज पाँच खेल हुँदै

मङ्लबार, मंसिर २४, २०७६ मा प्रकाशित

सागको अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । अाज सबै खेल काठमाडौंमा हुनेछ । अाज सागमा फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच समापन हुँदैछ । सागको नवौं दिनसम्म नेपाल ४९ स्वर्ण सहित पदक..

साग फुटबल फाइनल खेलको टिकट सोल्ड आउट

मङ्लबार, मंसिर २४, २०७६ मा प्रकाशित

काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तरगत मंगलबारको फुटबल फाइनल खेलको टिकट सोल्ड आउट भएको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी..

सागको नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदै

सोमवार, मंसिर २३, २०७६ मा प्रकाशित

सागको नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज सुटिङ, स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । सागको आठौं दिनसम्म नेपाल ४५ स्वर्ण जितेर पदक तालिकाको दोस्रो स्थानमा छ । एक सय ४५ स्वर्ण जितेको भारत..

सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै

आइतवार, मंसिर २२, २०७६ मा प्रकाशित

काठमाडौं-नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आठौं दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, बीच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला क्रिकेट,..

सागमा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदै

शुक्रबार, मंसिर २०, २०७६ मा प्रकाशित

सागमा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, बक्सिङ र फेन्सीङ खेल हुनेछ । नेपालले बिहिबारसम्म ३६ स्वर्ण पदक जितेको छ ।..

सागमा आज १७ खेलमा प्रतिस्पर्धा हुँदै

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित

१३औं दक्षिण एसियाली खेलकुद साग मा आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, टेनिस, बिचभलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ । पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला..

बार्सिलोना शीर्ष स्थानमा

सोमवार, मंसिर १६, २०७६ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । यससँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको गोल निर्णायक बन्यो । ९० मिनेटको खेल सकिन केही मिनेट..

साग खेल्ने बंगलादेशी भलिबल टोली आज काठमाडौं आउँदै

सोमवार, मंसिर ९, २०७६ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली आज काठमाडौं आइपुग्ने भएको छ । बुधबारदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुने साग अन्तरगतको पुरुष तथा महिला भलिबल खेल्ने बंगलादेशी टोली सोमबार बिहान ११ बजेर ४५ मा काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ । साग अतिथि सत्कार..

नेपालको मध्यम योगफल, हङकङलाई २१८ रनको चुनौती

आइतवार, मंसिर १, २०७६ मा प्रकाशित

काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर शतकनजिक पुगेर अन्तिम ओभरमा आउट हुँदा नेपालले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूहको दोस्रो खेलमा हङकङविरुद्ध मध्यम योगफल खडा गरेको छ । नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका..

एमएमसीको बलिङमा कप्तान मल्ल ‘डक आउट’

शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित

काठमाडौं । तीन दिवसीय क्रिकेटको दोस्रो इनिङका लागि व्याटिङमा उत्रिएको नेपालले पहिलो बलमा कप्तानलाई गुमाएको छ । एमएमसीको बलिङमा कप्तान ज्ञानेन्द्र मल्ल ‘डक आउट’ भएका हुन् । नेपालको तर्फबाट ओपनिङमा राजु रिजाल र ज्ञानेन्द्र मल्ल मैदानमा उत्रिएका थिए । नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास)..

विश्व सैनिक खेलकुदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

बुधबार, कार्तिक ६, २०७६ मा प्रकाशित

काठमाडौं । चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । प्रतियोगितामा सेनाकी खत्रीले आज ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन्..

वालेन डी’ओर अवार्ड छैटौं पटक चुम्ने दाउमा मेस्सी र रोनाल्डो (पहिलो चरणको सूचीसिहत)

मङ्लबार, कार्तिक ५, २०७६ मा प्रकाशित

काठमाडौं । यो वर्षको वालेन डी ओरको प्रारम्भिक सूचीमा सार्वजनिक भएको छ । जसमा ईङ्लिस क्लब लिभरपुलको दबदबा देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका ६ खेलाडी परेका छन् । यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा छन् । यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचीमा अटाएका छन्..