मधेशीलाई अपमान गरेको आरोपमा एन्फा अध्यक्षलाई कारबाही गर्न माग

शनिबार, जेष्ठ २४, २०७७ मा प्रकाशित

काठमाडौँ । सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै उनलाई अबिलम्ब निलम्बन गरी कारवाही गर्न माग गरेका छन् ।यादवले अखिल शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिँदा ‘मधेशीलाई राष्ट्रियता आउँदैन सिकाउनु पर्छ, त्यो पनि सेनालाई परिचालन गरेर’..

प्राथमिकतामा परेन राष्ट्रिय खेल भलिबल

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौँ । जेठ ८ गते, भलिबल दिवस । तीन वर्षअघि २०७४ जेठ ८ गते नेपाल सरकारले राष्ट्रिय खेल घोषणा गरेसँगै भलिबलले नयाँ पहिचान पाएको हो । राष्ट्रिय खेल मानिएसँगै भलिबलमा विकासको अपेक्षा गरिएको थियो । भलिबल खेल राष्ट्रिय खेलमा सूचीकृत हुँदा खेलाडीमा जुन खुसी देखिएको थियो, त्यसको अनुभूति भने तीन..

क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने पाँच खेलाडी

सोमवार, बैशाख १, २०७७ मा प्रकाशित

काठमाडौं । क्रिकेटको सबैभन्दा पुरानो प्रारुप टेष्ट क्रिकेटको सुरुवातताका कुनै पनि निश्चित समय वा दिन तोकिएको थिएन । जसको कारण खेल हप्ता दिनभन्दा बढी खेल्नुपर्ने अवस्था थियो । सन् १९३८/३९ तिर इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको टेष्ट ९ दिनसम्म भएको थियो । नवौं दिनमा इंग्ल्याण्डलाई जितका लागि ४१ रन..

कोरोना भाइरसको संक्रमण : चर्चित फुटबल खेलाडी रोनाल्डो क्वारेन्टाइनमा

शनिबार, चैत्र १, २०७६ मा प्रकाशित

काठमाडौँ। इटालीको युभेन्ट्स क्लबबाट खेल्ने पोर्चुगलका चर्तित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सका अर्का खेलाडी ड्यानियल रुगानी कोरोना भाइरसबाट संक्रमित भएपछि रोनाल्डो मडेइरास्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् । आइतबार इटालियन लिगको शीर्ष..

कोरोनाका कारण इटालियन सिरीएका तीन खेल रद्द

आइतवार, फाल्गुन ११, २०७६ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण फैलदै गएपछि इटालियन सिरीएका शनिबार रातिका तीन वटा खेल रद्द भएका छन् । कोरोना भाइरसको त्रासका कारण इन्टर मिलान र साम्पडोरिया, वेरोना र काग्लिएरी तथा एट्लान्टा र सासुओलोको खेल स्थगित भएका हुन् । इटालीका प्रधानमन्त्री जुसेपे कोन्तेले शनिबार पत्रकार सम्मेलन गरी तीन खेल..

रियल र सेल्टाले अंक बाड्दा बार्सिलोनालाई फाइदा

सोमवार, फाल्गुन ५, २०७६ मा प्रकाशित

काठमाडौं । स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरीमा रोकिदा बार्सिलोनालाई लाभ मिलेको छ । आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीको नतिजासंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ । फेडर स्मोलोभले..

चोटका कारण नेइमार फेरि टीम बाहिर

मङ्लबार, माघ २१, २०७६ मा प्रकाशित

काठमाडौं । नेइमार पुनः चोटग्रस्त भएका छन् । करङमा लागेको चोटका कारण नेइमार पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टीम बाहिर भएका हुन् । पिएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि पिएसजीको टीममा नेइमार रहेका छैनन्। ब्राजिलियन खेलाडी नेइमारलाई गएको..

स्टार र सरस्वती तथा मछिन्द्र र एपीएफ भिड्दै

आइतवार, माघ १९, २०७६ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्नेछन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई..

एमएम राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

आइतवार, माघ ५, २०७६ मा प्रकाशित

काठमाडौं । मनमोहन मेमोरियल एक दिवसीय (एमएम) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र आर्मी भिड्दै छन् । बिहीबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लब विजयी हुँदै फाइनलमा पुग्दा आर्मीले प्रदेश तीनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो..

ए डिभिजन लिग: चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने

सोमवार, पुस १४, २०७६ मा प्रकाशित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आज (सोमबार) देखि चौथो चरणका खेल सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको छ । तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल..

इंग्लिस प्रिमियर लिग : टोटनह्यामकाे आठौँ जित

शुक्रबार, पुस ११, २०७६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले आठौँ जित निकालेको छ । बिहीबार भएको खेलमा उसले ब्राइटनलाई दुई एक गोलले पराजित गर्‍याे । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले ब्राइटनको एक गोलको अग्रता उल्ट्यायो । उसको जितमा डेली अली र ह्यारी केनले एक-एक गोल गरे । खेलको ३७ औंँ मिनेटमा वेब्स्टेरको गोलमा..

इलाम विकास समाजद्वारा खेलाडीहरु सम्मानित

बुधबार, पुस २, २०७६ मा प्रकाशित

तेर्हौ दक्षिण एसियाली खेलकुद ९साग० मा पदक विजेता पाँच इलामे खेलाडीहरुलाई इलाम विकास समाज, काठमाडौंले भब्य समारोहका बीच सम्मानित गरेको छ । सम्मान पाउने खेलाडीमा इलाम सन्दकपुर गाउँपालिकाका छिरिङ गुरुङ, देउमाई नगरपालिकाकी जुनी राई, सूर्योदयकी अन्जिला तुम्बापो सुब्बा, इलामका विजय बुर्जा र माङसेबुङ..

धनगढीको विजयी सुरुवात, विराटनगर पाँच रनले पराजित

मङ्लबार, पुस १, २०७६ मा प्रकाशित

काठमाडौँ । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तगर्त आफ्नो पहिलो खेलमा धनगढी ब्लुजले विजय हासिल गरेको छ । धनगढीले विराटनगर टाइटन्सलाई पाँच रनले पराजित गरेको हो । १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो। विराटनगरले पहिलो ओभरमै दुई विकेट..

रोनाल्डोको दुई गोलसँगै युभेन्ट्स शीर्ष स्थानमा

सोमवार, मंसिर ३०, २०७६ मा प्रकाशित

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे ।..

खेलकुद मन्त्री तथा राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । तरुण दलले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न..