३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन

बुधबार, अशोज ८, २०७६ मा प्रकाशित

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका..

आमिर खानकी छोरीको बोल्ड फोटो बन्यो एकाएक भाइरल !

मङ्लबार, अशोज ७, २०७६ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि गर्छिन् । इरा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । हालै इराले एक फोटोशूट..

बिकिनी अवतारमा खुल्दै गएकी स्वस्तिमा

सोमवार, अशोज ६, २०७६ मा प्रकाशित

नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारमा खुल्दै जान थालेकी छिन् । सामाजिक सञ्जालमा उनले बिकिनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ । केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । न त उनले अभिनय गरेका चलचित्रका कारण नै उनको चर्चा हुन्थ्यो । चलचित्र..

सनी लियोनीका कारण ‘पासवर्ड’ ले दर्शक तान्ला?

शनिबार, अशोज ४, २०७६ मा प्रकाशित

काठमाडौं । पोर्नस्टार हुँदै बलिउड फिल्ममा छाएकी नायिका सनी लियोनीको यतिबेला नेपालमा पनि चर्चा छ । चर्चा हुनुको कारण उनले चलचित्र ‘पासवर्ड’ मा गरेको आइडम डान्स हो । निर्माण टिमका अनुसार सनीले फिल्मका केही दृश्यमा समेत अभिनय गरेकी छिन् । त्यसो त सनी यही फिल्मको प्रिमियरका क्रममा नेपाल आउने..

प्रधानमन्त्रीको दृढ इच्छाशक्ति देखेर नायिका स्वेता खड्का दंग

बिहिबार, अशोज २, २०७६ मा प्रकाशित

काठमाडौं । नायिका स्वेता खड्काले प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि उत्साह व्यक्त गरेकी छन् । प्रधानमन्त्रीसँग सिन्धुपाल्चोकमा निर्माणाधी एकीकृत नमुना माझी बस्तीका बारेमा कुराकानी भएको उनले सुनाइन् । ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ’, उनले भनिन्,..

ओम छिनाल र रुपा कडेलको अभिनयमा ” कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज मा   "कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )   कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )आर पोखरेल , काठमान्डाँै ।गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको” कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ । देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ ।..

सन्नी लियोनी नेपालमा

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी बिहिबार नेपाल आएकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए । निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ ७ :३० बजे आयोजना हुने फिल्म..

अमेरिकी एक्ट्रेस सलमाको जवानी

बिहिबार, भदौ २६, २०७६ मा प्रकाशित

मेक्सिकन–अमेरिकी एक्ट्रेस सलमा हायक ५३ वर्षको भइन्। कसैले अनुमान गरेको हैन है उनको उमेर। उनी आफैंले खुलासा गरेकी हुन्, ‘म ५३ वर्षकी भएँ’ भनेर। तर उनको सुन्दरता हेर्दा भने हो र ? भन्न करै लाग्छ। ५३ मा पनि उनले आफ्नो बडीको फिटनेस तलमाथि हुन दिएकी छैनन्। डेस्पिरेडो, डस्क टिल डन, वाइल्ड, वाइल्ड वेस्ट..

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

आइतवार, भदौ २२, २०७६ मा प्रकाशित

काठमाडौं । गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो ।गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी..

नेपाल चलचित्र कलाकार संघ द्वारा मनोनित पदाधिकारीहरुलाइ स्वागत

शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाइ स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघको बिधान अनुसार मनोनित गरिएका संरक्षक बरिष्ट अभिनेता निर शाह, सल्लाहाकार आजिबन सदस्यहरु दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाधक्ष्य बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सदश्यहरु नायक बिशाल..

मोडल रामबाबु अभिनित ‘जुनेली उज्यालो’मा सार्बजनिक (भिडियोसहित)

बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

काठमाडौं । बरिष्ट तथा किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा’ सार्वजनिक भएको छ । संचारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशन सुर्य चन्द द्वारा निर्देशित र गायक दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मी..

वाणी कपूरको बिकिनी अवतारले धड्कायो लाखौँको दिल !

मङ्लबार, भदौ १७, २०७६ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । सामाजिक सञ्जालमा आगो लगाउने ती तस्वीरले फ्यानको मन जितेका छन् । वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् । त्यसो त वाणी सामाजिक सञ्जालमा..

रागिनी एमएमएस रिटन्र्स २ मा बोल्ड आरती

शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित

एजेन्सी । आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्र्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् । आरतीले आफ्नो करियरको सुरुवाता गायक मीका सिंहको म्यूजिक भिडियो ९समा हे सुहानाबाट गरेकी थिइन् । सामाजिक सञ्जालमा उनले बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । आरतीले अहिलेसम्म १००..

क्रिष्टिना भन्छिन्- अब पढाइ र अभिनय सँगसँगै लैजान्छु

बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ नायिकाका रुपमा छनोटमा परेपछि उनको चर्चा हुन थालेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील थापा, शिव श्रेष्ठ लगायतका कलाकारको समेत भूमिका रहनेछ । २७ सय प्रतिस्पर्धीलाई..