क्युट सुहाना

बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित

सुहाना थापाले जम्मा एउटा फिल्ममा अभिनय गरिन् । तर, उनका फ्यान फलोइङ गज्जबका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ मा युवास्टार अनमोल केसीसँग जोडी बाँधेपछि सुहानाको चर्चा चुलियो । अब भने सुहानालाई फिल्म ‘ए मेरो हजुर ४’ मा देख्न सकिनेछ । उक्त फिल्ममा सुहाना फाइनल भइसके पनि नायक को रहने भन्ने अझै तय भएको छैन..

मोडल मुना गौचन, शेयर गर्छिन् यस्ता ‘हट’ तस्वीर (फोटो फिचर)

आइतवार, कार्तिक २४, २०७६ मा प्रकाशित

चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो । उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो । उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । ‘मिस इको नेपाल..

उर्वशीले दिइन् भाइलाई २३ लाख पर्ने बाइक उपहार !

शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले भाइलाई शानदार बाइक गिफ्ट दिएकी छिन् । दिपावलीको अवसर पारेर उनले आफ्नो भाइलाई २३ लाख भन्दा बढी नेपाली रुपैयाँ पर्ने बाइक उपहार दिएकी हुन् । उनको गिफ्ट पाएर भाइ पनि निकै खुशी बनेका छन् । उर्वशीले भाइलाई क्रुजर बाइक गिफ्ट दिएकी हुन् । उनका भाइ यशराजले..

भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका !

बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित

फिटनेसका कारण चर्चामा रहने बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा खुबै सक्रिय रहने गर्छिन् । उनी अक्सर जिमबाहिर रहने गर्छिन् । उनले जिम गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन् । कति तस्वीर र भिडियो त सामाजिक सञ्जालमा भाइरल पनि भएको हुन्छ । अहिले भने फ्यानले उनलाई ट्रोल बनाएका छन् । खासमा..

बिकिनी अवतारमा प्रियंका कार्की

बुधबार, कार्तिक ६, २०७६ मा प्रकाशित

काठमाडौं । नायिका प्रियंका कार्कीको क्रेज केही वर्षयता ह्वात्तै घटेको छ । उनका फिल्म एकपछि अर्को गर्दै फ्लप हुन थालेपछि उनलाई फिल्ममा अतिथि भूमिकामा मात्र देख्न थालिएको छ । चलचित्रमा खासै सक्रिय नदेखिए पनि प्रियंका लाइमलाइटमा भने रहने गर्छिन् । कहिले अन्तर्वार्ताका कारण त कहिले आफ्ना हट..

लेडी गागाले ट्वीट गरिन् संस्कृत श्लोक, सामाजिक सञ्जालमा तहल्का

मङ्लबार, कार्तिक ५, २०७६ मा प्रकाशित

अमेरिका । अमेरिकन गायिका तथा हलिउड अभिनेत्री लेडी गागाले संस्कृतमा ट्वीट गरेकी छिन् । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् । ‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ गागाले लेखेकी छिन् । यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् । Lady Gaga ✔ @ladygaga Lokah Samastah Sukhino Bhavantu 134K 2:02 AM - Oct 20, 2019 Twitter Ads..

लेडी गागाले ट्वीट गरिन् संस्कृत श्लोक, सामाजिक सञ्जालमा तहल्का

सोमवार, कार्तिक ४, २०७६ मा प्रकाशित

अमेरिका । अमेरिकन गायिका तथा हलिउड अभिनेत्री लेडी गागाले संस्कृतमा ट्वीट गरेकी छिन् । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् । ‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ गागाले लेखेकी छिन् । यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् । Lady Gaga ✔ @ladygaga Lokah Samastah Sukhino Bhavantu 109K 2:02 AM - Oct 20, 2019 Twitter Ads..

चलेन प्रियंकाको ‘द स्काइ इज पिंक’ घाटा लाग्यो ‘भारत’ छोडेर

बुधबार, अशोज २९, २०७६ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘द स्काइ इज पिंक’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । झण्डै ५० करोडको लागतमा बनेको यो फिल्मले तीन दिनमा केवल १० करोड रुपैयाँको व्यापार गरेको छ । भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन २.५० करोड, दोस्रो दिन ४ करोड र तेस्रो दिन ४ करोड २० लाख..

बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज !

मङ्लबार, अशोज २८, २०७६ मा प्रकाशित

मुम्बई । मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे । आरोपी सहवान अली र्फ मन्नु चनई कविराजलाई एक होटलमा लुकिरहेको अवस्थामा..

बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा

सोमवार, अशोज २७, २०७६ मा प्रकाशित

बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने गर्छिन् । यतिबेला उनी थाइल्याण्डमा विदाको समय बिताइरहेकी छिन् । इन्स्टाग्राममा उनले लगातार तस्वीर शेयर गर्ने गर्छिन् । भरुचाले एकपटक फेरि आफ्नो बिकिनी अवतार शो गरेर फ्यानको मन जितेकी छिन् । उक्त तस्वीरमा फ्यानले कैयन् कमेन्ट..

आरती खेत्रपालको बोल्ड अवतार

आइतवार, अशोज १९, २०७६ मा प्रकाशित

गायक मीका सिंहको म्यूजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् । निकै बोल्ड मानिने आरतिले बेला बेला सामाजिक सञ्जालमा बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । यहाँ उनका केही बोल्ड तस्वीरहरु राखिएको छ..

सुस्मिताको बेस्ट फ्रेन्ड सलमान खान

शनिबार, अशोज १८, २०७६ मा प्रकाशित

मुम्बई । सन् १९९४ की मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेन सलमान खानलाई आफ्नो बेस्ट फ्रेन्ड मान्छिन्। मित्रता निर्वाह गर्ने मामिलामा बलिउड फिल्म इन्डस्ट्रीमा सलमानको कसैसँग तुलना हुन नसक्ने उनले बताएकी थिइन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘आजको कमर्सियल युगमा साँचो मित्र पाउन गाह्रो छ।..

‘च च हुई’ को ‘जवानी’ सार्वजनिक (भिडियो)

मङ्लबार, अशोज १४, २०७६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘च च हुई’ को गीत सार्वजनिक गरिएको छ । ‘जवानी’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई देख्न सकिन्छ । भव्य सेट तयारी पारी खिचिएको यो आइटम डान्समा शिशिर खातीको कोरियोग्राफी छ । भिडियोमा आर्यन र एलिसाको ग्ल्यामर अवतार..

ड्रेसका कारण ‘ट्रोल’ भइन् करीना कपूर, फ्यानले गरे आश्चर्यलाग्दा कमेन्ट

आइतवार, अशोज १२, २०७६ मा प्रकाशित

मुम्बई । करीना कपूर बलिउड उद्योगमा आफ्नो लूकका कारण प्रायः चर्चामा रहने गर्छिन् । उनले आफ्नो ड्रेसअपका लागि लाखौँ रुपैँया खर्च गर्ने गर्छिन् । करीना आजभोलि ‘डान्स इन्डिया डान्सः सिजन ३’ मा देखिएकी छिन् । यो शोमा करीना प्रायः आफ्नो स्टाइल र फेसन सेन्सका कारण चर्चामा हुन्छिन् । यो वर्ष पनि करीना कूल..

त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग

बिहिबार, अशोज ९, २०७६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘रातो टीका निधारमा’ टिमले राजधानीको गोंगबुस्थित त्रिनेत्र फाउडेन्सनलाई सहयोग गरेको छ । प्रायः सिनेमाको प्रचारमा भेटिने निर्माण टिम मंगलबार भने त्रिनेत्र फाउन्डेसनमा भेटिएको थियो । ‘रातो टीका निधारमा’ टिमले त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकालाई नयाँ कपडा उपहार दियो ।..