काजोलको आरोप- अजय र सैफ अली खानले मलाई धोका दिए

मङ्लबार, पुस १५, २०७६ मा प्रकाशित

बलिउड अभिनेत्री काजोल अचेल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। हालै काजोलले एउटा ट्विट गरेकी थिइन् जसकारण उनको चर्चा भइरहेको छ। काजोलले ट्विटमा आफ्ना श्रीमान तथा अभिनेता अजय देवगन र सैफ अली खानले धोका दिएको आरोप लगाएकी छन्। काजोलले अजय देवगन र सैफ अली खानलाई भनेकी छन्- तपाईंहरूले मलाई..

अदिति, फ्यानले लेखे – तिमी साँच्चिकै अप्सरा हौ

सोमवार, पुस १४, २०७६ मा प्रकाशित

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् । मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् । पछिल्लो समय अभिनेत्री..

पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा

आइतवार, पुस १३, २०७६ मा प्रकाशित

एजेन्सी । एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ । संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो । उनी हुन– आलिया राफिया । कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ । पेशाले मोडल आलिया मोडलिङका साथै फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल..

के गर्दैछिन् नायिका शिल्पा, किन भइन् गुमनाम ?

शनिबार, पुस १२, २०७६ मा प्रकाशित

काठमाडौं । पारिवारिक विषयमा विवाद भएपछि चलचित्र निर्माण छवी ओझा र पत्नी नायिका शिल्पा पोखेरलको सम्बन्धको विषयले एक पटक लामै समय सञ्चार क्षेत्र गर्मायो । तर, अहिले फेरि उनीहरुको सञ्चार क्षेत्रबाट गुमनाम जस्तै बनेका छन् । फिल्म निर्माता छविराज ओझाको चौथो श्रीमतीको रुपमा भित्रिएकी अभिनेत्री शिल्पा..

नायिकाको खुलासा – अश्लील सन्देश पठाएर सोध्थे, राजी हो ?

बुधबार, पुस ९, २०७६ मा प्रकाशित

मलायालम कलाकार गायत्री सुरेशले आफूलाई एक निर्माताले गलत नियतले म्यासेज गरेको आरोप लगाएकी छिन् । उनले ती निर्माताले आफूसँग कम्प्रमाइज गर्न आग्रह गरेको खुलासा गरेकी छिन् । ४ वर्षको फिल्म करिअरमा गायत्रीले आफूले यस्तो भोग्नुपरेको बताएकी हुन् । उनी अब छिट्टै फिल्म चिल्ड्रेन्स पार्कमा देखिनेछिन्..

रश्मिलाज फेसियल हाउसले १२ औं बार्षिकोत्सव मनाउदै

आइतवार, पुस ६, २०७६ मा प्रकाशित

बिगत १२ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाउने भएको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक..

मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित

शुक्रबार, पुस ४, २०७६ मा प्रकाशित

बिजि बर्मा फिल्मसको ब्यानरमा  कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र  मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ  ।  शंकर अधिकारी घायलको लेखनर निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी..

जमैकाकी टोनी बनिन् ‘मिस वर्ल्ड २०१९’

मङ्लबार, पुस १, २०७६ मा प्रकाशित

जमैकाकी सुन्दरी टोनी एन सिंहले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितेकी छिन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा जमैकाकी सुन्दरी टोनीले १२५ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ घोषित भएकी हुन् । मिस वर्ल्ड २०१८( भनिसा पोन्सले उनलाई आफ्नो ताज..

सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम !

सोमवार, मंसिर ३०, २०७६ मा प्रकाशित

नायिका तथा मोडल वर्षा शिवाकोटीले अहिलेसम्म कुनै पनि हिट फिल्म दिन सकेकी छैनिन् । उनलाई फिल्मभन्दा बढी म्युजिक भिडियो नै फापेको छ । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘वीर विक्रम २’ पूरै असफल रह्यो । फिल्ममा उनले पल शाह र नाजिर हुसेनसँग काम गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘लक्का जवान’ मा काम गरिन् ।..

चलचित्र निर्देशक समाजमा अध्यक्ष पदमा दिनेश डिसीको उम्मेद्वारी

बिहिबार, मंसिर २६, २०७६ मा प्रकाशित

काठमाडौँ । यहिं आउदो मंसिर २८ गते हुन गईरहेको चलचित्र निर्देशक समाजको निर्बाचनमा अध्यक्ष पदमा पुन: दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी  दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको..

किन रुचाइएन ‘चच हुई’? यस्ता छन् ४ कारण

बुधबार, मंसिर ११, २०७६ मा प्रकाशित

काठमाडौ‌ं । सानैमा आमा गुमाएको र बाबुबाट टाढा भएको एक युवकको मनोदशा कस्तो होला? बाबुले जबरजस्ती विदेश पठाएका कारण हङकङ पुगेका युवाहरु ११ वर्षपछि फर्केर आउँदा नेपालप्रति कस्तो व्यवहार गर्लान्? के उनीहरु नेपालमै हुर्केको जस्तो व्यवहार गर्लान्? वास्तविक जीवनमा कस्तो मनोदशा होला । त्यो फरक पाटो हो ।..

अनुहार ढाकेर मेट्रोमा घुमिन् सारा अली खान

सोमवार, मंसिर ९, २०७६ मा प्रकाशित

बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । यसपछि उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । उनीसँग अहिले कैयन् फिल्म छन् । उनी आफ्नो व्यस्त समयलाई पन्छाउँदै यतिबेला आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मनाइरहेकी छिन् । हालै उनले केही तस्वीर सार्वजनिक..

प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै !

बिहिबार, मंसिर ५, २०७६ मा प्रकाशित

अभिनेत्री प्रियंका कार्की केही वर्षअघिसम्म पनि फिल्ममा व्यस्त थिइन् । केही वर्षयता उनको करिअर ओरालो लागेको लाग्यै छ । महिनैपिच्छे फिल्म रिलिज हुने तर प्रियंकाको अभिनयमा खासै सुधार नहुने भएपछि दर्शकले पनि प्रियंकालाई मतलब गर्न छोडे । आखिर दर्शकको मन जित्नलाई कलाकारले राम्रो अभिनय गर्नैपर्ने..

नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा

मङ्लबार, मंसिर ३, २०७६ मा प्रकाशित

काठमाडौं । बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् । निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् । शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण..

कम उमेरमै धनीको सूचीमा परेकी ईशा अम्बानी एक्लैले जोडिन् यति सम्पत्ति

आइतवार, मंसिर १, २०७६ मा प्रकाशित

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी भारतकी सबैभन्दा व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् । ईशा अम्बानी फिल्म ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको..