ड्राइभरमाथि पोखिन् मलाइकाले रिस, सामाजिक सञ्जालमा भिडियो भाइरल !

बुधबार, फाल्गुन ७, २०७६ मा प्रकाशित

बलिउड कलाकार मलाइका अरोरा कुनै न कुनै कारण चर्चामा आउने गर्छिन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । अहिले फेरि अर्को कारणले पनि उनको चर्चा थपिएको छ । मलाइकाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उक्त भिडियोमा मालाइका रिसाइरहेकी छिन् । भिडियोमा फोनमा..

दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन

सोमवार, फाल्गुन ५, २०७६ मा प्रकाशित

मुम्बई । बलिउडका कैयन् सेलिब्रेटीले प्रणय दिवसका लागि प्लान बनाइरहेका छन् । कतिले प्रपोज डे पनि मनाए । यसै दिन दिशा पटानीले भने फ्यानलाई पत्यार नलाग्ने एक कुराको खुलासा गरेकी छिन् । यतिबेला आफ्नो फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । दिशाले एक अन्तर्वार्ताका क्रममा भनिन् – कसैले मलाई आजसम्म प्रपोज..

नेहा कक्कडको म्यूजिक भिडियोमा नेपाली मोडल

बिहिबार, फाल्गुन १, २०७६ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा नेपाली मोडल रिस्ता बस्नेत देखिने भएकी छन्। नेपाली चलचित्र ‘होस्टेल’बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका रिस्ता भारतीय म्यूजिक भिडिओमा डेब्यू गर्न लागेकी हुन्। नेहाको गीतमा काम गर्न पाएकोमा..

अभिनेत्री कल्की बिहे नगरी बनिन् आमा

बुधबार, माघ २९, २०७६ मा प्रकाशित

अभिनेत्री कल्की कोचलिनको जीवनको नयाँ अध्याय सुरु भएको छ । कल्की आमा बनेकी छिन् । कल्कीले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्की वा उनको परिवारको तर्फबाट यसको पुष्टि भइसकेको छैन । कल्की गर्भवती भएको खबर आएसँगै उनी चर्चामा थिइन् । कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक..

आमिर खानकी छोरी इरा खान सामाजिक संजालमा सक्रिय

आइतवार, माघ २६, २०७६ मा प्रकाशित

काठमाडौं। आमिर खानकी छोरी इरा खान सामाजिक संजालमा सक्रिय छिन् । उनका तस्वीरहरु इन्टरनेटमा भाइरल भइरहन्छन् । एकपटक फेरि इरा आफ्ना फोटोका कारण चर्चामा आएकी छिन् । इराले हालै एउटा फोटोशूट गराएकी छिन् । फोटोमा उनले विचित्र पोजहरु दिएकी छिन् । उनको स्टाइल फ्यानहरुले धेरै मन पराएका छन् । केहि समय अगाडी..

सोफी चौधरीको मादक रुप

शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित

मुम्बई । भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन् । हालै सोफीले आफ्ना केही हट तस्वीर शेयर गरिन् । जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन । सोफी बोल्ड एण्ड ब्युटिफूल छिन्..

‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक

आइतवार, माघ १९, २०७६ मा प्रकाशित

सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो । सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन ।चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल,बुद्दि..

फेशन डिजाइनर काजल दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्डबाट सम्मानित

शनिबार, माघ १८, २०७६ मा प्रकाशित

काठमाडौं । वरिष्ठ फेशन डिजाइनर तथा काजल क्रियसनकि संचालक काजल शर्मा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् ।शर्माले नेपालको सौन्दर्य डिजाइनरको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । शर्माले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेकि हुन् । दुबईमा भएको..

हलिउड निर्माताहरू नेपाल आउने

शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित

काठमाडौं । फागुन १ गतेदेखि ५ गतेसम्म राजधानीको सभागृहमा आयोजना हुने तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) मा हलिउड फिल्ममेकर ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ नेपाल आउने भएका छन् । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा हुने लागेको यो फेस्टिभलमा हलिउड फिल्ममेकरले डिजिटल..

फिल्म रिलिज नहुँदै चर्चामा निकिता

बुधबार, माघ ८, २०७६ मा प्रकाशित

काठमाडौं । पूर्वमिस नेपाल निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् । प्रचारका क्रममा विराज..

फ्यानको मनमा धूम मच्चाइरहेकी सोफी

मङ्लबार, माघ ७, २०७६ मा प्रकाशित

मुम्बई । भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन् । हालै सोफीले आफ्ना केही हट तस्वीर शेयर गरिन् । जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन । सोफी बोल्ड एण्ड ब्युटिफूल छिन् ।..

गायिका राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

आइतवार, माघ ५, २०७६ मा प्रकाशित

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् । गायिका राउतले विहीवार..

यौन धन्दामा संलग्न भएको आरोपमा अभिनेत्री पक्राउ

आइतवार, पुस २७, २०७६ मा प्रकाशित

एजेन्सी । पाँच तारेर होटलमा बसेर अबैध यौन धन्दा गरेको आरोपमा बलिउड अभिनेत्री अमृता धनोआ पक्राउ परेकी छिन् । धनोआलाई मुम्बइ पुलिसले भारतको गोरेगांव स्थित एक होटलबाट पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार, उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । प्रहरीले दिएको..

ढकालको डिभोर्स नाटक !

आइतवार, पुस २०, २०७६ मा प्रकाशित

रामकृष्ण ढकालले श्रीमती निलम शाहसँग डिभोर्स गरेको खबर डढेलोझैँ फैलियो। १७ वर्षसँगै बिताएको यो जोडीको सम्बन्ध विच्छेदको खबर धेरैका लागि पत्याउनै नसकिने खबर थियो। तर, अदालतको कागज नै बोलेपछि नपत्याएर पनि के गर्नु ? तर, जब डिभोर्सको डिटेल आउन थाल्यो, धेरैको मनमा चिसो पस्यो। कारण, डिभोर्सको निवेदन..

‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो सार्वजनिक

शनिबार, पुस १९, २०७६ मा प्रकाशित

अमेरिकाको सिन्सिनाटी निवासी नव गीताकार गोविन्द लुइँटेलको ‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो ‘Hamro Aafnai TV‘ नामको युट्युब च्यानल मार्फत गत महिना डिसेम्बरको ३१ तारिख सार्वजनिक भएको छ । गोविन्द लुइँटेलको शब्द रचनामा सङ्गीत र स्वर भूटानका आशिष पोख्रेलले भरेका छन् । सुमधुर मेलोडीले सजिएको यस..