च्याउसरी प्रि–स्कुल, सरकारको अनुगमन शून्य

बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित

काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको छ । २ वर्ष नटेक्दै स्कुल पठाउने..

निजी विद्यालयमा लुट : सरकार किन मौन

बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभाबी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । शिक्षा नियमावली अनुसार संस्थागत (निजी)..

किन डराउँछन् स्कुलदेखि बच्चा ? यस्तो छ कारण

शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

‘मेरो छोरा चार बर्षको भयो, स्कुल जान मान्दैन । स्कुलको नाम लिनसाथ तर्सने गर्छ’ अनलाइनखबरका एक पाठकले सोधेका छन्, ‘उसलाई स्कुल जानका लागि कसरी उत्प्रेरित गर्ने ?’ हामीले देखेका छौ, सुनेका छौ, भोगेका छौ, अक्सर बच्चाहरु स्कुल जान रुचाउँदैनन् । उनीहरु चाहन्छन्, सकेसम्म स्कुल जान नपरोस् । स्कुल जानेबेला..

होमवर्क गर्नैपर्छ र ?

बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

विद्यालयबाट फर्केका छोराछोरीलाई सबैभन्दा बढी चटारो हुन्छ, होमवर्कको । विद्यालयको ड्रेस बदल्न नपाउँदै उनीहरु कपी र पुस्तक फिजाउन थाल्छन् । अघिल्तिर पस्किएको नास्ता समेत भुलेर पाठ घोक्न र प्रश्न हल गर्न थाल्छन् । गृहकार्य, जसलाई अहिलेका बालबालिकालाई होमवर्क भन्न सजिलो मान्छन्, त्यो उनीहरुको..

‘प्याब्सन र एन प्याब्सन खारेज गर्नुपर्ने : विद्यार्थी नेता

मङ्लबार, बैशाख १७, २०७६ मा प्रकाशित

काठमाडौं । विद्यार्थी संगठनका नेताले निजी स्कुल सञ्चालकका साझा संस्था प्याब्सन र एन प्याब्सन खारेज भए मात्र सरकारी स्कुलको सुधार हुन सक्ने बताएका छन्। सार्वजनिक शिक्षा सुदृढिकरणका लागि विद्यार्थी संगठनको भूमिका विषयमा छलफल गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रमका वक्ताले यस्तो बताएका हुन्।..

भाइस नेपालका निर्देशक पौडेललाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित

काठमाडौं । भाइस नेपालका निर्देशक जयराम पौडेल राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्। उनलाई शैक्षिक परामर्श क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको..

आई जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल अधिकारीलाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित

काठमाडौं । आई जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल होम बहादुर अधिकारी (मनोज) राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्। उनलाई शिक्षा क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर..

एन्जल्स होमका प्रिन्सिपल ढकाललाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित

काठमाडौं । एन्जल्स होमका प्रिन्सिपल रिंकु ढकाल राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्। उनलाई शिक्षा मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। विगत लामो समय..

हिसान अध्यक्ष अधिकारीलाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला अध्यक्ष नरेन्द्र बहादुर अधिकारी राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्। उनलाई शिक्षा मार्फत राष्ट्र हितको खातिर योगदान..

आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने सरकारको तयारी

बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित

काठमाडौं – सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए । बुधबार..

हिसान काठमाडौं जिल्ला कार्यसमितिको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, बैशाख ७, २०७६ मा प्रकाशित

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान काठमाडौं जिल्ला कार्यसमितिले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापति हिसान काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नरेन्द्र बहादुर अधिकारि, प्रमुख अतिथि माननीय उमेश श्रेष्ठ..

विद्यार्थी भर्ना अभियान, घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्रीको युवा विद्यार्थी सङ्गठनलाई आग्रह

बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अन्तरक्रियामा उनले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई..

पूर्व मन्त्रि एकनाथ ढकालद्वारा गोरखामा ४ कोठे पक्कि बिद्यालय भबन हस्तान्तरण

आइतवार, बैशाख १, २०७६ मा प्रकाशित

गोर्खा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको पहलमा निर्माण सम्पन्न भयको भीमसेन गाउपालिका - ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन एक कार्यक्रमका बीच अध्यक्ष ढकालले बिद्यालयलाइ हस्तान्तरण गर्नु भयको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष उहाँले भुकम्पको..

विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष पक्राउ

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

पाल्पा- विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा..

फर्केर हेर्दा ! समग्रमा यस्तो रह्यो २०७५

शनिबार, चैत्र ३०, २०७५ मा प्रकाशित

काठमाण्डौ – २०७५ बिदा हुँदै छ । बिदा हुनै लागेको २०७५ राजनीतिक रुपमा चर्चा, विवाद र दुखान्त घटनाक्रमले भरिए ।   वर्षको पहिलो दिन अर्थात २०७५ साल वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा ताल पुगेर पर्यटन प्रर्बद्धनबाटै देशलाई समृद्ध बनाउने घोषणा गर्नुभयो ।तर वर्षको अन्तिम दिन आइपुग्दा..