सेक्सको लागि उत्तम बार बिहीवार

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

एजेन्सी । कुनै पनि कामको लागि एक दिन, एक समय महत्वपूर्ण मुहुर्त हुन्छ । त्यस्तै सेक्सको लागि बिहीवार उत्तम हुन्छ । यो कुरा एक नयाँ अनुसन्धानशोधकर्ता द्वारा पत्ता लागेको हो । एक म्यागेजिन रिसर्च का अनुसार हरेक शोमबार क्यामरा किन्ने शुभ लगन मानिन्छ । त्यस्तै मंगल बार हवाइ यात्राको लागि उत्तम र सस्तो..

कुन आसनले गर्दा महिलाहरुलाई यौन सन्तुष्टि प्राप्ति हुन्छ पुरा जानकारी…

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

सेक्सको क्रममा यदि तपाइको पार्टनर उफ..आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन् पार्टनरले सेक्सको आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यार्थ हुन्छ । किनभने यो देखावटी मात्र पनि हुनसक्छ । ब्रिटेनका शोधकर्ताहरुले एक सोधमा ‘लगभ २५ प्रतिशत महिला..

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

गुल्मी ,१७ वैशाख ।  गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हँुदा एक शिक्षकको मृत्यु भएको छ । गौँडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हँुदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो । म्यालपोखरी माध्यमिक विद्यालय..

अंगुर खानुस्, ९ फाइदा लिनुस्

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

अंगुरको सिजन सुरु भएको छ । अंगुरको नियमित सेवनका अनेक फाइदा छन् । यसले तपाईको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ । आज हामी तपाईहरुलाई अंगुर खाँदा हुने नौं फाइदाबारे जानकारी दिादैछौं । १) अंगुरमा रेसवेराट्रोल तत्व प्रचूर मात्रामा..

एकै बस्तीका करिब ८५ बालबालिका विद्यालय जानबाट वञ्चित

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

कञ्चनपुर, १५ वैशाख । नौखरी मुक्तकमैया बस्तीका ८५ जना बालबालिका विद्यालय जानबाट वञ्चित रहेका छन् ।आर्थिक अवस्था कमजोर रहेका कारण अभिभावकहरुले बालबालिकालाई विद्यालय नपठाएका हुन् । दैनिक खर्च जुटाउनका लागि अभिभावकले मजदुरीका लागि जानुपर्ने हँुदा घर कुर्नका लागि बालबालिकालाई राख्ने गरेकाले..

सुर्खेत औलोको उच्च जोखिममा

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

सुर्खेत,  वैशाख । सुर्खेत औलोको उच्च जोखिममा रहेको जिल्लामा परेको छ । देशभरका औलोको उच्च जोखिममा रहेका ५४ गाविसमध्ये सुर्खेतका मात्रै चार गाविस परेकाले जिल्लालाई औलोको उच्च जोखिमका रुपमा लिइएको हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार यहाँका उत्तरगङ्गा, छिन्चु, हरिहरपुर र लेखगाउ“ गाविस..

सुरक्षित सुत्केरी गराउने बढे

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

सोलुखुम्बु,  वैशाख । घर र गोठमा नै सन्तान जन्माउने सोलुखुम्बुका गर्भवती महिला अहिले अस्पतालसम्म जान थालेका छन् । आफूलाई सुरक्षित ठान्दै अस्पतालमा नै बच्चा जन्माउन आउने गरेका प्रसूति सेवा केन्द्र फाप्लुका प्रमुख सानी शेर्पाले बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि हालसम्म जिल्ला अस्पताल..

तराई–मधेसमा शौचालय बनाउन विशेष अभियान सञ्चालन

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

कावासोती,  वैशाख । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तराई मधेस केन्द्रित विशेष सरसफाइ अभियान सुरु गरेको छ । पहाडी र भित्री मधेसका गाविसमा खुला दिसामुक्त अभियानले तीव्रगतिका साथ धमाधम खुला दिसामुक्त घोषणा भए पनि सोअनुरुप तराई मधेसमा गति लिन नसकेपछि सो कार्यालयले विशेष अभियान सुरु गरेको हो..

गाउँमै पुगेर पशुस्वाथ्य सेवा प्रदान

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १२ वैशाख । जिल्ला पशुसेवा कार्यालय म्याग्दीको चिकित्सक टोलीले बिहीबार उत्तरी क्षेत्र घारमा पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरेको छ । कृषकलाई पशुको स्वास्थ्यप्रति सचेत बनाउँदै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरी..

म्याग्दीमा तीन हजार पाँच सय निरक्षर

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

म्याग्दी, ११ वैशाख । जिल्लामा अझै तीन हजार ५०० भन्दा बढी निरक्षर रहेको पाइएको छ । जिल्लाको ४१ गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका गरी तीन हजार ६९२ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक हजारभन्दा बढीलाई साक्षर..

क्यान्सर स्वास्थ्य शिविर

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

इलाम, ११ वैशाख । इलाम सदरमुकाममा सञ्चालित क्यान्सरसम्बन्धी स्वास्थ्य शिविरमा ७६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । पाठेघरको क्यान्सरबाट पीडित महिलाका लागि लक्षित गरी सञ्चालित दुईदिने स्वास्थ्य शिविरमा १८ जना महिलामा पाठेघरको क्यान्सर पुष्टि भएको छ । ४५ महिलाको पाठेघरमा ट्युमर रहेको, ४० लाई..

अनुदान नदिँदा बिरामीका लागि रासनको समस्या

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

गोरखा, ११ वैशाख । सरकारले अनुदान नदिँदा जिल्ला अस्पताल गोरखामा बिरामीका लागि रासनको समस्या हुनुका साथै यहाँ कार्यरत चिकित्सकहरुले तलब पाउन सकेका छैनन् । विगत चार महिनादेखि सरकारले दिने नियमित अनुदान रोकिँदा जिल्ला अस्पतालमा रहेका कर्मचारीले तलबसमेत खान पाएका छैन । जिल्ला अस्पतालमा भएका बिरामीका..

वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–राम्रो वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी हुन्छ । खान–पीनले पनि वैवाहिक जीवनमा प्रत्यक्ष असर पुर्याउने गर्दछ । राम्रो खाना खानाले शरिर स्वस्थ हुने गर्दछ र सेक्स लाइफ पनि राम्रो हुने गर्दछ । त्यसकारण कुन खानाले सेक्स लाइफ वा प्रजनन अंगमा कस्तो हानी पुर्याउँछ भन्ने कुराको..

पसिना गन्हाउने समस्या र समाधान

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

कुनै समय सौन्दर्य र शारीरिक सुगठन ईश्वर प्रदत्त गुण मानिन्थ्यो तर आजको भौतिकवादी युगमा यो क्षेत्रले पनि प्रकृतिलाई लगभग चुनौती दिइरहेको छ । शैक्षिक क्षेत्रले मारेको फड्कोसँगै सूचना तथा प्रविधिको माध्यमबाट आकर्षक ढङ्गबाट आफूलाई प्रस्तुत गर्नु पनि हिजोआज अर्को सुन्दरता हो । सुन्दर देखिनु भनेको..

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब..