कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । ईपीएस भाषा परीक्षाको नतिजा ईपीएस कोरिया शाखा नेपालले सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।परीक्षाफल ईपीएसको बेवसाइटमा..

एसईईको परीक्षाफल सार्वजनिक, कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

भक्तपुर । २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे छ । २०७५ चैतमा सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना..

एसइईको नतिजा आज आउने, यसरी हेर्न सकिनेछ

बिहिबार, असार १२, २०७६ मा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ। विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले..

एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

बुधबार, असार ११, २०७६ मा प्रकाशित

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी..

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

काठमाडौं । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ । सोमबार सुरु नगरपालिकाको तेस्रो नगरसभामा उपमेयर ताराकाजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत यस्तो..

आफैंले जाँच लिएर पत्नीलाई जागिर

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

काठमाडौं । बर्दियास्थित बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरमा मावि तहको शिक्षकमा नियुक्त गरेका छन् । शिक्षक छनोटका लागि..

VIEC Nepal ले अस्ट्रेलियन एजुकेशन फेयर होटल मल्लमा गर्दै

सोमवार, असार ९, २०७६ मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा लामो समयदेखि विद्यार्थीहरु पठाउदै आएको VIEC Nepal ले  यही आउँदो असार १८ गते काठमाडौंको होटल मल्लमा  अस्ट्रेलियन एजुकेशन फेयर २०१९ आयोजना गर्ने  भएको छ। अस्ट्रेलियामा उच्च अध्यनका लागि जान  चाहने विद्यार्थीलाई ध्यानमा राखेर भाइस नेपालले   होटल मल्लमा एक..

४६ हजार शिक्षकको दरबन्दी थप्ने तयारी

मङ्लबार, असार ३, २०७६ मा प्रकाशित

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो। कक्षा १ देखि..

अयोग्य शिक्षकलाई घर पठाउन ८ अर्ब

सोमवार, असार २, २०७६ मा प्रकाशित

काठमाडौं । आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत ८ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बिदा हुने शिक्षकको व्यवस्थापनमा जुटेको छ। मन्त्रालयका अनुसार विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई दिनुपर्ने रकम जिल्लास्थित शिक्षा विकास..

दार्चुलामा गणेश विनायक माविको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु

बुधबार, जेष्ठ २९, २०७६ मा प्रकाशित

काठमाडौँ । दार्चुलामा शौचालय भत्किँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले बताएका छन् । उनका अनुसार मृत्यु हुनेमा..

व्यवस्थापन र प्रविधिको चुतौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

शुक्रबार, जेष्ठ २४, २०७६ मा प्रकाशित

काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित मेगा नेशनल कलेजको आयोजनामा यही जेठ २५ र २६ गते राजधानीमा व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना र चुनौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिने भएको छ । मेगा नेशनल कलेजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी दिएको हो ।..

शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते

सोमवार, जेष्ठ २०, २०७६ मा प्रकाशित

रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको..

शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण

सोमवार, जेष्ठ १३, २०७६ मा प्रकाशित

घोराही । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई..

अन्तर्राष्ट्रिय गोजुरियो कराँतेमा भाग लिन स्कुले विद्यार्थी

मङ्लबार, जेष्ठ ७, २०७६ मा प्रकाशित

काठमाडौं । अन्र्तराष्ट्र्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ मा भाग लिन काठमाडौं ग्लोवल स्कुलका तर्फबाट विद्यार्थाहरु सुदुरपश्चिम क्षेत्रिय रंगशाला धनगढि प्रस्थान गरेका छन् । अन्र्तराष्ट्र्रिय रेफ्री तथा प्रशिक्षक सरिता सापकोटाको संयोजन रहेको उक्त टोलीमा सविना थापा, प्रतिक गुरुग, मेधा राना..

टुहुरा बालबालिकालाई शुभम श्री फाउन्डेशनले गर्यो शैक्षिक सामग्री हस्तान्तरण

बिहिबार, जेष्ठ २, २०७६ मा प्रकाशित

काठमाडौं । डोल्पा ,रोल्पा र मुगुमा बसोबास गर्दै आएका ५ विपन्न, असहाय टुहुरा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । शुभम श्री फाउन्डेसनको आर्थिक सहयोगमा विपन्न र असहाय बालबालिकालाई रु ४० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको शुभम श्री फाउन्डेसनको अध्यक्ष कल्पना शर्माले जानकारी..