निजी शैक्षिक संस्थाहरुको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए नेविसंघले आन्दोलन गर्ने

शनिबार, साउन ४, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै संघले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो । कार्यक्रम अन्तर्गत..

विद्यालयमै जाँडपार्टी : प्रधानाध्यापक सहित पाँच जना पक्राउ

बिहिबार, साउन २, २०७६ मा प्रकाशित

चितवन । विद्यालयमै जाडपार्टी गर्ने प्रधानाध्यापक सहित पाँच जनाठ पूर्वी चितवनको रत्ननगरवाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला प्रहरीले..

एसईई उत्तीर्ण विद्यार्थी र समाजमा विशिष्ट योगदान पुर्याउनेहरुलाई जोसेफ हाई स्कूलको सम्मान

मङ्लबार, असार ३१, २०७६ मा प्रकाशित

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ १० स्थित जोसेफ हाई स्कूलले एसईई उत्तीर्ण विद्यार्थी तथा समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जितराम लामा, दन्तरोग विशेषज्ञ डा. सुवास..

सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्छः मन्त्री पोखरेल

बिहिबार, असार २६, २०७६ मा प्रकाशित

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा,..

कक्षा ११-१२ को शुल्क कसले तोक्ने ?

शुक्रबार, असार २०, २०७६ मा प्रकाशित

काठमाडौँ । एसईई नतिजा सार्वजनिक हुनुअघि नै सहरी क्षेत्रका कतिपय निजी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिइसकेका थिए । अधिकांशचाहिँ नतिजा आएलगत्तै रोजीछानी भर्ना लिने चटारोमा छन् । उनीहरू पहिले आउनेलाई प्राथमिकता दिने, छात्रवृत्ति दिनेजस्ता नाराले विद्यार्थी तान्ने..

VIEC Nepal को अस्ट्रेलियन एजुकेशन फेयर २०१९ सम्पन्न,५०० भन्दा बढी विद्यार्थीको सहभागी

बिहिबार, असार १९, २०७६ मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा लामो समयदेखि विद्यार्थीहरु पठाउदै आएको VIEC Nepal ले असार १८ गते काठमाडौंको होटल मल्लमा अस्ट्रेलियन एजुकेशन फेयर २०१९ सम्पन्न गरेको छ। अस्ट्रेलियामा उच्च अध्यनका लागि जान चाहने विद्यार्थीलाई ध्यानमा राखेर भाइस नेपालले होटल मल्लमा एक दिने शैक्षिक..

बैतडीमा ८ वर्षीया बालिका स्कुलबाटै वेपत्ता

बिहिबार, असार १९, २०७६ मा प्रकाशित

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ बमरोडाबाट ८ वर्षीया बालिका मंगलबारदेखि वेपत्ता भएकी छन् । दोगडाकेदार गाउँपालिका–२ ढिकगाड स्थायी घर भइ दशरथचन्द नगरपालिका बस्दैआएका खडक सार्कीकी ८ वर्षीया छोरी कलावती सार्की वेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक..

एसईई पूरक परीक्षा साउन २६ देखि

बुधबार, असार १८, २०७६ मा प्रकाशित

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन..

तलब नपाएपछि २२ वटा विद्यालयमा तालाबन्दी

मङ्लबार, असार १७, २०७६ मा प्रकाशित

जुम्ला । जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै प्राथमिक, माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट..

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । ईपीएस भाषा परीक्षाको नतिजा ईपीएस कोरिया शाखा नेपालले सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।परीक्षाफल ईपीएसको बेवसाइटमा..

एसईईको परीक्षाफल सार्वजनिक, कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

भक्तपुर । २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे छ । २०७५ चैतमा सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना..

एसइईको नतिजा आज आउने, यसरी हेर्न सकिनेछ

बिहिबार, असार १२, २०७६ मा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ। विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले..

एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

बुधबार, असार ११, २०७६ मा प्रकाशित

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी..

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

काठमाडौं । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ । सोमबार सुरु नगरपालिकाको तेस्रो नगरसभामा उपमेयर ताराकाजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत यस्तो..