निःशुल्क हुन सकेन सरकारी शिक्षा

मङ्लबार, भदौ १७, २०७६ मा प्रकाशित

दाङ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक..

विद्यालयमा बन्द हडताल गरे ५० हजार जरिवाना

बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

काठमाडौं । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि..

योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको पाठ्यक्रम तयार

मङ्लबार, भदौ ३, २०७६ मा प्रकाशित

काठमाडौं । योग, प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रमका लागि प्रतिवेदन तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री..

प्रश्नपत्र ‘आउट’ गर्ने पाँचजना पक्राउ

मङ्लबार, साउन २८, २०७६ मा प्रकाशित

जनकपुरधाम । एमबीएस प्रथम वर्षको तथ्यांकशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्यांकशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको..

सामुदायिक विद्यालय प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

आइतवार, साउन २६, २०७६ मा प्रकाशित

हेटौंडा । घण्टौं हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक..

‘अपेन किड्स टेयालेन्ट ट्रयाल २०७६’ भब्य समारोह बीच सम्पन्न (फोटो फिचर सहित)

शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित

काठमाडौँ । एशोसिएसन अफ प्रि- स्कुल एजुकेटर्स नेपाल अपेनको आयोजनामा ‘अपेन किड्स टेयालेन्ट ट्रयाल २०७६’ सञ्चालन भएको छ । २७ वटा विद्यालयका ७५० बालबालिकाको सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकाहरुले आफ्ना प्रतिभा प्रर्दशन गरेका छन् । बुढानिलकण्ठ नगरपालिकाभित्र सञ्चालित प्रि- स्कुलको..

सूचना बिनै परीक्षा केन्द्र परिवर्तन भएको भन्दै परीक्षार्थीद्वारा प्रदर्शन

मङ्लबार, साउन २१, २०७६ मा प्रकाशित

जनकपुर । जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै जनकपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन्। स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएपछि तनाव सिर्जना भएको हो। जनकपुर स्थित राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडि परीक्षार्थीहरूले सोमबार प्रदर्शन गरे। प्रदर्शनका क्रममा..

सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना

शनिबार, साउन १८, २०७६ मा प्रकाशित

परासी । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती..

दोस्रो किड्स ट्यालेन्ट ट्रायल-२०७६ आयोजना गर्दै अपेन बूढानीलकण्ठ

शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित

काठमाडौं। मन्टेसोरी तथा प्री स्कुलहरुको छाता संगठन एशोसियशन अफ प्रीस्कुल एडुकेटर्स नेपाल९अपेन० बूढानीलकण्ठले यिनै मन्टेसोरीहरुमा अध्यनरत सानासाना बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यले गत बर्ष देखि शुरूवात गरिएको किड्स ट्यालेन्ट ट्रायलको दोस्रो संस्करण यसबर्ष पनि गरिन..

कक्षा १२ को नतिजा अंकमा : धेरै विद्यार्थीले ल्याए २.०१–२.४० जीपीए

मङ्लबार, साउन १४, २०७६ मा प्रकाशित

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड सोमबार सार्वजनिक गरेको हो। बोर्डले नियमित, ग्रेड वृद्धि, आंशिकतर्फको सबै विषय र संकायतर्फको नतिजा सार्वजनिक गरेको छ। जसमा सबैभन्दा धेरै परीक्षार्थीले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन्। २.०१..

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

मङ्लबार, साउन १४, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी..

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै

सोमवार, साउन १३, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा..

नेकपाको सचिवालय बैठक स्थगित: स्कुल विभाग मुख्य समस्या

शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज पनि स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले जानकारी दिए । अर्को बैठक दुई अध्यक्षको छलफलले तय गर्नेछ । कार्यविभाजनमा स्कुल विभागको नेतृत्व कस्ले लिने भन्नेमा विवाद बढेपछि..

शिक्षाको नाममा ब्रह्मलुट गर्न पाइन्न शुल्कमा एकरुपता ल्याउनुपर्छ : काँग्रेसका नेता : महत

बिहिबार, साउन ९, २०७६ मा प्रकाशित

काठमाडौ‌ । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि यसले निम्त्याएको..

काठमाडौंका सबै सामुदायिक विद्यालय एकै रङमा

सोमवार, साउन ६, २०७६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक स्कुललाई एकै रङमा रंग्याउने भएको छ। विद्यालय व्यवस्थापक समाज नेपालको शनिबार भएको वार्षिक साधारण सभामा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेको ९१ वटा सामुदायिक विद्यालयलाई यस आर्थिक वर्षमा एउटै रङमा रंग्याउने बताएका..