को बन्ला त्रिवि उपकुलपति ? यी तीन जनाको नाम सिफारिस

शनिबार, अशोज १८, २०७६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिकोलागि तीन जनाको नाम सिफारीस भएको छ । त्रिविको उपकुलपतिको लागि गठित नाम सिफारीस समितिले डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारीस गरेको हो । सिफारीस तीन जनामा डाक्टर कोइरालासहित डाक्टर धर्मकान्त्र बास्कोटा र डाक्टर चन्द्रमणि कोइराला रहेका छन् ।..

सीएमसीका मेडिकल विद्यार्थी र अभिभावक फेरि आन्दोलित

मङ्लबार, अशोज १४, २०७६ मा प्रकाशित

मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताका लागि विद्यार्थीहरु भदौदेखि नै आन्दोलन गर्दै आएका थिए । विद्यार्थीको आन्दोलन पछि सरकारले मेडिकल कलेजलाई बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यलय चितवनले..

बालविकासका शिक्षिकाहरु तीन दिनदेखि धर्नामा

सोमवार, अशोज १३, २०७६ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपरका सामुदायिक विद्यालयमा कार्यरत बालविकासका शिक्षिकाहरु तलब वृद्धिको माग राख्दै धर्नामा बसेका छन् । तीन दिनदेखि बालविकासका शिक्षिकाहरू आफूहरूले राखेका माग पूरा गर्नका लागि दबाब दिन भीमदत्त नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन् । सरकारले चालु आर्थिक वर्षमा अन्य सरकारी..

महांलक्ष्मी विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

आइतवार, अशोज १२, २०७६ मा प्रकाशित

नुवाकोट । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं १ कागतीगाऊँ मंगटाटोलका महांलक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शनिबार किवानिस क्लव अफ कान्तिपुर काठमाडौंले शैक्षिक सामाग्रीहरु (स्कुल व्याग, कापी, कलम) तथा हिमाल अस्पतालका चिकित्सकहरुबाट..

विद्यार्थीहरुबाट अवैध रुपमा असुलिएको रकम फिर्ता नगरे अनशन वस्ने डा केसीको चेतावनी

बिहिबार, अशोज ९, २०७६ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त भइसकेकाले अब आयोगको ऐन परिमार्जन गर्नुपर्ने बताएका हुन् । उनले निजी..

कक्षा ११ को नतिजा आज प्रकाशित हुने

मङ्लबार, अशोज ७, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (भोलि) सार्वजनिक गर्ने भएको छ । गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गर्ने गरी तयारी पूरा भएको परीक्षा बोर्डले जानकारी दिएको हो । नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक..

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन

सोमवार, अशोज ६, २०७६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसँग वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण..

नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन: दीपकराज जोशी, म्यानेजिङ डाईरेक्टर, न्यू मिलेनियम कलेज

शुक्रबार, अशोज ३, २०७६ मा प्रकाशित

दीपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुनुहुन्छ । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्नुहुन् यसबाहेक उहाँ वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि..

अपेन बुढानीलकण्ठले किड्स फन दशैँ महत्सव आयोजना गर्दै

बिहिबार, अशोज २, २०७६ मा प्रकाशित

काठमाडौं। एशोसियशन अफ प्री-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठको आयोजनामा २१ ओटा विभिन्न मन्टेसोरी तथा प्री-स्कुलको सहभागितामा अपेन फन कार्निभल किड्स दशैँ महत्सव आयोजना हुने भएको छ। यहि असोज ४ गते शनिबार हुने किड्स फन दशैँ महत्सव २०७६ आयोजना गर्न लागिएको अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार..

चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

काठमाडौं । चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ। संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४..

गरिब बिद्यार्थीको पैसामा शिक्षकको मोज, सरकारी स्कुलको रमिता, बिद्यार्थीको भविष्य अन्यौल (भिडियो)

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

पोखरा महामनगरपालिका वडा नंं. ६ मा रहेको तालबाराही स्कुलमा नेपाल बिद्यार्थी संघले भष्ट्रचारको एकीन छानबिन होस् भन्दै आन्दोलनगरिरहको छ । बिद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीहरु मिलेर स्कुलको करोडों रुपौया झ्वाम पारेको भन्दै संघलेबिद्यालयको गेट अगाडी प्रर्दशन गरेको हो । स्कुलको..

शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख बाहिरिए

सोमवार, भदौ ३०, २०७६ मा प्रकाशित

काठमाडौं । पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको..

कुशल शिक्षक बन्न कस्तो शिक्षा चाहिन्छ ?

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

कुशल शिक्षक बन्न कस्तो शिक्षा चाहिन्छ त ?: कुनै पनि विषय पढ्नुभन्दा पहिले विद्यार्थीले आफूभन्दा जान्नेहरूबाट परामर्श लिनुपर्छ । बुवाआमाले भविष्यमा डाक्टर इन्जिनियर बनाउन चाहेर मात्र हुँदैन विद्यार्थीको इच्छाअनुसार हुनुपर्छ । अहिले साइन्सको मात्र होइन, विज्ञ हुने हो भने पोलिटिकल साइन्सको पनि..

तालाबन्दीले आईओएमको परीक्षा प्रभावित

बिहिबार, भदौ १९, २०७६ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा ऐनमै व्यवस्था भएको विषयलाई सरकारले बेवास्ता गरेको भन्दै चिकित्सा शिक्षा सङ्घर्ष समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेका छन् । समितिले तालाबन्दी गरेसँंगै त्रिविअन्तर्गत भदौ २१, २२ र..

निःशुल्क हुन सकेन सरकारी शिक्षा

मङ्लबार, भदौ १७, २०७६ मा प्रकाशित

दाङ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक..