सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने

बुधबार, मंसिर ११, २०७६ मा प्रकाशित

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच सहमति जुटेको छ । मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको हो । जसअनुसार निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् । शिक्षा मन्त्रालयमा शिक्षा..

नेशनल मेडिकल कलेजमा छात्रामाथि दुर्व्यवहारको छानविन गर्न समिति गठन

सोमवार, मंसिर ९, २०७६ मा प्रकाशित

काठमाडौं । नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि भएको दुर्व्यवहारको जिल्ला प्रशासन कार्यालय पर्साले छानविन गर्ने भएको छ । शुक्रबार कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत मेडिकल विद्यार्थीमाथि दुर्व्यवहार र हातपात भएको भन्दै मेडिकल विद्यार्थीहरुले शुक्रबार राति जिल्ला..

दरबार हाई स्कूल पुनर्निर्माण ९० प्रतिशत सम्पन्न

बिहिबार, मंसिर ५, २०७६ मा प्रकाशित

काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको पुनर्निर्माण ९० प्रतिशत सकिएको छ । आगामी फागुन १५ गतेसम्ममा सक्नेगरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । समग्रमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले रङ लगाउने, शौचालय निर्माण गर्ने काम भइरहेको जनाइएको छ । चीन..

सरकारको चेतावनी पछि त्रिविले मातहतका मेडिकल कलेजसँग छलफल थाल्यो

बुधबार, मंसिर ४, २०७६ मा प्रकाशित

काठमाडौं । सरकारको चेतावनी पछि त्रिभूवन विश्व विद्यालयले आफ्नो मातहतमा रहेका मेडिकल कलेज सञ्चालकहरुसँग छलफल गरेको छ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ताका लागि १५ दिनको अन्तिम अल्टिमेटम दिएपछि त्रिविले आफ्नो..

विद्यार्थीलाई गोडा मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्ष कैद सजाय

शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित

विद्यार्थीहरुलाई आफ्नो खुटा (गोडा) मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्षको सजाय सुनाइएको छ । यो घटना भारतको हो । भारतीय राज्य महाराष्ट्रको मलकापुरस्थित मूक बधिर स्कूलमा कार्यरत सरकारी शिक्षक शीतल अवचारलाई अदालतले ५ वर्ष कैद र ३० हजार भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । सन् २०१३ मा..

९ कक्षामा पढ्ने विद्यार्थीको आविष्कार, महिलामाथि हिंसा भए स्यान्डलबाट प्रहरीलाई फोन !

मङ्लबार, कार्तिक २६, २०७६ मा प्रकाशित

विश्यव्यापी रुपमा नै अहिले महिलामाथि हुने योनजन्य सिंहाका घटना बढ्दै गइरहेको छ । बलात्कार, हत्या र सेक्सुअल ह्यारेसमेन्टका घटना बढ्दै गइरहेको देखेर ९ क्लासमा पढ्ने एक विद्यार्थीले महिलाको सुरक्षाका लागि एउटा नयाँ प्रविधिको आबिस्कार गरेका छन् । भारतको बिलासपुर बस्ने कृष्टि जर्ज एन्थोनीले..

भूमि मिचेको भन्दै भारत र चीनविरुद्ध प्रदर्शन

सोमवार, कार्तिक २५, २०७६ मा प्रकाशित

काठमाडौं । विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले भारत र चीनले मिचेको भूमि फिर्ताको माग राख्दै केही दिन यता आन्दोलन चर्काउँदै आएका छन् । उनीहरुले भारत र चीनले मिचेको सीमा विवाद समाधान लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । अनेरास्ववियूको..

शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिका लागि ७५ करोड

शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित

काठमाडौं । सरकारले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति कार्यक्रमका लागि ७५ करोड रकम छुट्याइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ऐनअनुसार ७५ प्रतिशत छात्रवृत्तिको कार्यक्रममा ७५ करोड विनियोजन गरेको बताए । मन्त्रालयमा बिहीबार राष्ट्रिय..

छात्रालाई स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित

काठमाडौँ । सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिकोे छलफलबाट ७५३..

एक सय २७ विद्यालय शून्य दरबन्दीमा सञ्चालन

सोमवार, कार्तिक ११, २०७६ मा प्रकाशित

जाजरकोट । भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह (९–१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष देखि पठनपाठन भइरहेको छ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको छ ।..

छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !

शुक्रबार, कार्तिक ८, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् । घटना भारतको हो ।..

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

शुक्रबार, कार्तिक ८, २०७६ मा प्रकाशित

काठमाडौं । विद्यार्थी संगठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै..

पढेको कुरा कसरी सम्झिने ? हेर्नुहोस् १० सुत्र

आइतवार, कार्तिक ३, २०७६ मा प्रकाशित

पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षाहलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरा समेत परीक्षा हल भित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ। चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ । यहीँ भुल्ने..

यी हुन् परीक्षामा पास गराइदिने लालच दिएर यौ’नसम्बन्ध राख्न लगाउने शिक्षिका !

शनिबार, कार्तिक २, २०७६ मा प्रकाशित

काठमाडौं । के हुन्छ जब शिक्षक वा शिक्षिकाले विद्यार्थीलाई परीक्षामा पास हुनको लागि आफुसाग यौ नसम्बन्ध राख्न अनुरोध गर्छन ? यस्तै, सनसनीपुर्ण काण्ड बजारमा आएको छ । यस घटनामा संलग्न महिला कलेजकी प्राध्यापकलाई मद्रास उच्च अदालतले पक्राउ गरेको ११ महिना पछि उनीलाई सशर्त जमानत दिएको छ । न्यायाधीश एन..

मेडिकल शिक्षाको ‘वृद्धि शुल्क’ फिर्ता गर्न आग्रह

मङ्लबार, अशोज २८, २०७६ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गरेका छन् । अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयको अन्तरक्रियामा उनले..