१५० कलेजको सहभागितामा भर्चुवल शैक्षिक मेला हुदै

मङ्लबार, साउन २०, २०७७ मा प्रकाशित

काठमाडौं।   २१ देखि भाद्र ३ गतेसम्म कलेज रिडर्सको आयोजनामा भर्चुवल शैक्षिक मेला हुने भएको छ । राजधानीको अल्फा हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै शैक्षिक मेलाका संयोजक तथा हिसानका केन्द्रिय सचिव रामहरी सिलवालले भने '१५ दिनसम्म चल्ने अनलाईन शैक्षिक मेलामा एसईई उतिर्ण विद्यार्थीलाई लक्षित उच्च..

यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू

मङ्लबार, साउन १३, २०७७ मा प्रकाशित

काठमाडौं । पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो..

अनलाइन कक्षालाई निरन्तरता दिन सरकारको आग्रह

सोमवार, साउन ५, २०७७ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग..

यी हुन् कराेडाैं सम्पती गैरकानुनी कमाउने विद्यालय निरीक्षक

बुधबार, असार ३१, २०७७ मा प्रकाशित

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा..

माइक्रोबाइलोजी पढेर अनुमतिपत्र नपाएपछि बेरोजगार

बिहिबार, असार २५, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले मेडिकल माइक्रोवाइलोजीको अनुमतिपत्र नखुलाउँदा सयौं विद्यार्थी समस्यामा परेका छन् ।परिषद्ले २०६८ सालदेखि अनुमतिपत्र नखुलाउँदा सयौँ विद्यार्थी मुलुकमा नै बेरोजगार भएपछि विदेशिनु परेको छ । स्नातकोत्तर तह उर्तीण गरेका विद्यार्थीलाई माइक्रोवाइलोजी..

निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन

बुधबार, असार २४, २०७७ मा प्रकाशित

काठमाडाैं । बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् । उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी अभिभावक माथिको ज्यादती तत्काल बन्द गर्नुपर्ने माग समेत गरेका छन् । लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको र..

एसइईको अंक पठाउँदा तीन वर्षको नजिता हेर्न निजी विद्यालयलाई निर्देशन

बिहिबार, असार १८, २०७७ मा प्रकाशित

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) माध्यमिक शिक्षा परीक्षा (एसइई)को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले..

‘सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा तीव्र गतिको इन्टनेटर उलपब्ध गराउ’

शनिबार, असार १३, २०७७ मा प्रकाशित

काठमाडौं । सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा दु्रत गतिको..

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी

बुधबार, असार १०, २०७७ मा प्रकाशित

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण स्थगित गत वर्षको एसईई परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो..

शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

मङ्लबार, असार ९, २०७७ मा प्रकाशित

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएका हुन् । प्रवक्ता..

निजी विद्यालयले शुल्क लिन थाले

सोमवार, असार ८, २०७७ मा प्रकाशित

काठमाडाैं । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज..

वैकल्पिक माध्यमको सिकाइमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् । कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र..

एसइई परीक्षा नगर्ने निर्णयको स्वागत

शुक्रबार, जेष्ठ ३०, २०७७ मा प्रकाशित

काठमाडौं।शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा स्वागत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार,..

यो वर्ष एसईई परीक्षा नहुने मन्त्रिपरिषदको निर्णय

बिहिबार, जेष्ठ २९, २०७७ मा प्रकाशित

काठमाडौं।यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष एसईई नगर्ने विषयको प्रस्ताव..

असार १ देखि सिकाइमा निरन्तरता दिइन्छः शिक्षामन्त्री

बुधबार, जेष्ठ २८, २०७७ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले..