सरकारले तेस्रो मुलुकबाट नागरिकको उद्धार गर्ने, यस्ता छन् दायरा

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न..

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, आज सचिवालय बैठक

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करीब डेढ घण्टा भएको भेटवार्तामा समसामयीक राजनीति बारे चर्चा भएको बताइएको छ । दुबै अध्यक्षबीचकाे छलफल पश्चात आज बिहान..

राष्ट्रपतिबाट २४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन्। नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी..

लकडाउन खुकुलो पार्ने प्रधानमन्त्रीको संकेत

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् । प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको..

प्रतिनिधिसभाको शून्य समय, कसले के भने ?

बिहिबार, जेष्ठ १५, २०७७ मा प्रकाशित

काठमाडौं । सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहँदा भारतीय सीमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै उनीहरुले आवश्यक स्वास्थ्य सामग्री आपूर्तिको..

राष्ट्रिय सहमतिको स्थिति बनाउँदा राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिन्छः नेपाली कांग्रेस

बिहिबार, जेष्ठ १५, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूगोल नेपालको भूभाग भएको तथा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र ती भूभागमा नेपालको हक निर्बाध कायम हुनुपर्ने विगतदेखि नै आफ्नो प्रष्ट धारणा राखेको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी सन्..

रुकुम घटनाले ततायो संसद, गृहमन्त्रीसँग सांसदको प्रतिप्रश्न

बुधबार, जेष्ठ १४, २०७७ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिममा भएको जातिय हिंसाको घटनामा युवतीसहित उनका बुबा, आमा, वडाअध्यक्ष डम्बरबहादुर मल्ल, घटनामा प्रत्यक्ष..

सीमा विवाद वार्ताबाटै हल गर्नुपर्छ – प्रधानमन्त्री ओली

बुधबार, जेष्ठ १४, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका..

प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

मङ्लबार, जेष्ठ १३, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई छिट्टै नेपाल फर्काइने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई ल्याउन विस्तृत योजनासहितको आदेश छिट्टै जारी हुने बताएका हुन् । यसका लागि सरकारले तयारी..

बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो : प्रधानमन्त्री

मङ्लबार, जेष्ठ १३, २०७७ मा प्रकाशित

काठमाडौँ । ठूलो दु:ख खपेर मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि..

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

सोमवार, जेष्ठ १२, २०७७ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थानीय बासिन्दाले बन्द गरेका हुन् । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट फर्कनेहरु भित्रिन..

नेकपा सचिवालयकाे बैठक सम्पन्न, एमसीसी प्रतिवेदन बारे प्रारम्भिक छलफल

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर अघि सकिएकाे छ । आजकाे बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएकाे प्रतिवेदनमा प्रारम्भिक छलफल भएकाे नेकपाका एक नेताले बताए । केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन एमसीसी अध्ययन कार्यदलले पार्टीमा बुझाएको थियो..

एकै दिन ५९ जनामा कोरोना संक्रमण

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

काठमाडौं । शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही..

देशबाहिर अप्ठ्यारोमा परेकालाई उद्धार गर्न सांसदहरुको माग

शुक्रबार, जेष्ठ ९, २०७७ मा प्रकाशित

काठमाडौं । सांसदहरुले देशबाहिर अप्ठ्यारोमा परेकाहरुको उद्धार गरी पिसिआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन् । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न..

आफ्ना सांसदलाई नेकपाको म्यासेज : ‘सदन नभए पनि भ्याली नछाड्नुस्’

शुक्रबार, जेष्ठ ९, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलले आफ्ना सांसदलाई म्यासेज पठाएर सदन नभएको दिन पनि काठमाडौं उपत्यका नछाड्न आग्रह गरेको छ । संसदीय दलको तर्फबाट हरेक सांसदलाई म्यासेज पठाएर स्वास्थ्य सुरक्षाका लागि भन्दै भ्याली नछाड्न आग्रह गरिएको हो । संघीय संसदका दुवै सदनका सांसदलाई..