स्वास्थ्य मन्त्रालयले २ अर्ब ९२ करोड खर्च गर्यो, पिसिआर परीक्षण धेरै गर्न सक्दैनौँ : स्वास्थ्यमन्त्री ढकाल

मङ्लबार, जेष्ठ २७, २०७७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि आफ्नो मन्त्रालयले मात्रै २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताएका छन् । सांसदहरुले १० अर्ब रुपैयाँको खर्चको कुरा उठाएपछि मन्त्री ढकालले आफ्नो मन्त्रालयले खर्चका विभिन्न सूची प्रस्तुत गरेका..

कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

सोमवार, जेष्ठ २६, २०७७ मा प्रकाशित

नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आइतबार थपिएका..

स्थानीयले ढुङ्गा र गुलेली आक्रमण गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर,६ सशस्त्र प्रहरी घाइते

सोमवार, जेष्ठ २६, २०७७ मा प्रकाशित

नवलपरासी  । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आइतबार  साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको..

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि,७० जिल्लामा फैलियाे

आइतवार, जेष्ठ २५, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा थप ३२३ सहित नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला..

विदेशमा समस्यामा परेकाहरुलाई शुक्रबारबाट नेपाल ल्याइने

शुक्रबार, जेष्ठ २३, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले शुक्रबारबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको हो  । युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने जनाइको छ । यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई..

लकडाउन खुकुलो बनाउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल

शुक्रबार, जेष्ठ २३, २०७७ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए ।आजको बैठकले लकडाउन मोडालिटीबारे २र४ दिनभित्र कार्ययोजना..

लकडाउन खुकुलो बनाउन विज्ञहरुको सुझाव

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘छलफलमा सहभागी अर्थविद्हरुले कोरोना..

कस्ता मानिस कहाँ आइसोलेशनमा बस्ने ? निर्देशिका जारी

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडाैं । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ । मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड –१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी..

अपराधीलाई कडा कारवाही गर्न सरकार दृढ छः प्रधानमन्त्री ओली

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारवाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्नेसमेत..

लकडाउन उल्लङ्घन गर्ने एकै दिन हजार बढी सवारी नियन्त्रणमा

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर तपाईं विना काम सवारी चलाईरहनु भएको छ भने तपाईंको सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक..

२८८ नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । देवकोटाका अनुसार..

कसरी पारित हुन्छ संविधान संशोधन विधेयक ?

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस भएको छ । अब छलफलबाट पारितको प्रक्रियामा अघि बढ्नेछ । संविधानको धारा २७४ मा संविधान संशोधनको व्यवस्था छ । संविधानको कुनै धारा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिने व्यवस्था छ । संविधानको धारा ९ को उपधारा २ सँग..

संविधान संशोधनको कार्यसूची तय

आइतवार, जेष्ठ १८, २०७७ मा प्रकाशित

काठमाडौं । संघीय संसद सचिवालयले आइतबारको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ..

नेकपा सचिवालय बैठक सम्पन्न : एमसिसीका विषयमा तिब्र विवाद

आइतवार, जेष्ठ १८, २०७७ मा प्रकाशित

काठमाडौं । एमसिसीका विषयमा निर्णय गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षमा नपुगेर टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसिसीका विषयमा तिब्र विवाद भएको थियो । बहुसंख्यकले एमसिसीका प्रावधान सच्चाएर मात्र अगाडि बढ्नुपर्नेमा आफ्नो मत राखेका छन् भने..

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

आइतवार, जेष्ठ १८, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि..