संसद विकास कोषको खर्च नभएको रकम सरकारले कोरोना नियन्त्रणमा खर्च गर्ने सरकारको निर्णय

शनिबार, असार ६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड–१९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित..

लकडाउनलाई व्यवस्थित गर्ने नयाँ सुरक्षा मापदण्ड : के गर्ने, के नगर्ने ? (सूचीसहित)

शनिबार, असार ६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले लकडाउनलाई व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अब राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा..

नेकपा सचिवालयको बैठक ९ बजे बालुवाटारमा बस्दै

शनिबार, असार ६, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक  बिहान बस्ने भएको छ । बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा अमेरिकी परियोजना (एमसीसी) नेपालमा लागू गर्ने बिषयमाथि जारी छलफलमा नै भोलिको बहस केन्द्रित हुने बताइएको छ । नेकपामा एमसीसीबारे विवाद हुँदा पटकपटक डाकिएका बैठक बिना..

राष्ट्रपति भण्डारीद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

शुक्रबार, असार ५, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक बिहीबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता..

तीन महिना मै टाट पल्टियो राज्य ? कहाँ गयो पैसा ?

शुक्रबार, असार ५, २०७७ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नियमित बजेट ल्याएको १५ दिन नबित्दै सरकार दैनिक खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बजेटमा उनले ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए । तर मन्त्रालयगत छलफलको प्रतिउत्तर भाषणामा उनले सरकार लगभग टाट पल्टिएको स्वीकार गरे..

नेकपा र काँग्रेसबीच नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास

शुक्रबार, असार ५, २०७७ मा प्रकाशित

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज..

पर्यटनमन्त्रीको प्रश्न- विदेशी एयरलाइन्सभन्दा हामीले कम भाडा तोकेका छौं, कसरी महँगो भो ?

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकारले तोकेको हवाई भाडादरको बचाउ गरेका छन् । राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरुले तोकेको भाडादरको उदाहरण दिँदै नेपाली एयरलाइन्सको भाडाको बचाउ गरे । अमेरिका,..

अंगीकृत नागरिकताबारे सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँच..

नेपालबारे भारतमा विशेष बैठक : यस्तो छ मोदीले सुनाएका नेपालविरुद्धको रणनीति

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल मामिलामा विशेष छलफल गरेका छन् । उनले क्याविनेट कमिटी अन सेक्युरिटी (सिसिएस)को बैठक बोलाएर नेपाल मामिलामा छलफल गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री मोदीको अध्यक्षताको समितिमा भारतीय गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ..

विदेशमा अलपत्र नेपाली कामदारलाई सरकारी खर्चमै उद्दार गर्न सर्वोच्चको आदेश

बुधबार, असार ३, २०७७ मा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्चको आदेशमा भनिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन..

काँग्रेस काठमाडौं कार्यसमितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुधबार, असार ३, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ नेतृत्वको टोलीले मंगलबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गइ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग राखी..

संविधान संशोधनको पक्षमा मत नहाल्नेलाई बर्खास्त गर्ने समाजवादी पार्टीको निर्णय

बुधबार, असार ३, २०७७ मा प्रकाशित

काठमाडौं । संविधान संशोधनको विपक्षमा उभिने सरिता गिरीका सम्बन्धमा छलफल बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा मत नहाल्नेलाई बर्खास्त गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सालाई संविधानको अनुसूची ३..

वैकल्पिक माध्यमको सिकाइमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् । कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र..

प्रधानमन्त्रीज्यू, भाषण होइन रासन दिनुस्

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य..

सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

काठमाडौं। गृह मन्त्रालयले लकडाउनको समयमा सवारी साधन सञ्चालनमा लागि दिएका सबै सवारी पास खारेज गरेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले सबैप्रकारका..