ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय

बिहिबार, असार १८, २०७७ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रणनीति तय गरेको छ । बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि ललितपुरको एक होटेलमा बसेको दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री..

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्छः गृहमन्त्री थापा

बिहिबार, असार १८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधवार साँझ नेकपा स्थायी समितिका बहुसंख्यक सदस्यहरुको ललितपुरको झम्सिखेलमा आयोजित भेलामा उनले यस्तो बताएका..

माधव नेपालले ओलीलाई भने, ‘यो पार्टी हामीले धेरै मेहनत गरेर बनाएको हो, चेतना भया !

बुधबार, असार १७, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विगत ६ दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिलाई लिएर नेताहरुले राजीनामा मागेका हुन् । आजको..

‘एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन, राजनीति उथलपुथलको संकेत

बुधबार, असार १७, २०७७ मा प्रकाशित

काठमाडौं । राजनीतिक अस्थिरताले चरम रुप लिएको बेला फेरि अर्काे घटनाले नेकपामा खैलाबैला मच्चिएको छ । घटना के हो भने, निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ । दुई दिनअघि पार्टी दर्ताका लागि निवेदन परेको आयोगले जनाएको छ । झापा निवासी सन्ध्या तिवारी भन्ने व्यक्तिले एमाले..

प्रधानमन्त्री ओली भन्छन्- व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन

मङ्लबार, असार १६, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सव समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको..

संघ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

मङ्लबार, असार १६, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभा बैठकले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय..

काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण, न्यूनतम मापदण्ड पनि पालना भएन : स्वास्थ्य मन्त्रालय

मङ्लबार, असार १६, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ६, ललितपुर र भक्तपुरमा थप एकएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा मन्त्रालयले जारी गरेको न्यूनतम मापदण्डको पालना पनि नभएको..

मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा पाँच लाख हस्तान्तरण

सोमवार, असार १५, २०७७ मा प्रकाशित

काठमाडौं। मदन भण्डारी फाउन्डेशनले सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख हस्तान्तरण गरेको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा संघीय लोकतान्त्रिक..

राष्ट्रपति भण्डारीलाई साइकल चलाउन आउँदैन : प्रधानमन्त्री ओली

सोमवार, असार १५, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ६९ औं मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै उनले मदन..

नक्शा जारी गर्दा सरकार फेरिने हाम्रो कमजोर राष्ट्रियता होइनः प्रधानमन्त्री ओली

सोमवार, असार १५, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गरेका छन् । जननेता मदनकुमार भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आइतबार आयोजना गरेको ‘जनताको..

२३४ अन्तर्राष्ट्रिय उडान, २४ हजार बढीको आवतजावत

आइतवार, असार १४, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ३४ अन्तर्राष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी..

काँग्रेसको पदाधिकारी बैठक आज २ बजे बस्दै

आइतवार, असार १४, २०७७ मा प्रकाशित

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९..

नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

शनिबार, असार १३, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शुक्रबार एजेण्डागत छलफल सुरु भएको छ । शुक्रबार १८ जनाले सीमा समस्याका विषयमा आ-आफ्नो धारणा राखेका छन् । लामो समयपछि बसेको स्थायी कमिटी बैठकको दोस्रो दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भए । विषयगत छलफलका क्रममा..

तीनपटक पत्र पठाउँदा पनि भारतले चासो दिएन : परराष्ट्रमन्त्री ज्ञवाली

शनिबार, असार १३, २०७७ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि तीनपटक पत्र पठाउँदा पनि चासो नदिएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले भारतसँग वार्ताका लागि..

एमसीसीबारे संसदीय समितिमा छलफल हुनुपर्ने माग

शुक्रबार, असार १२, २०७७ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे छलफल हुनुपर्ने सांसदहरुले माग गरेका छन् । सार्वजनिक रूपमा बहस र विवादमा रहेको भन्दै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस लगायत दलका सांसदहरूले संसदमा दर्ता भएको..