ईन्द्रधनुष क्लव बेल्जियम द्वारा समर बारबिक्यू भब्य रुपमा सम्पन्न

मङ्लबार, साउन ६, २०७१ मा प्रकाशित

बेल्जियम । बेल्जियममा रहेका नेपालीहरु को माझ मध्य सबै भन्दा पुरानो परिचित सस्था ईन्द्र धनुष क्लवले गत २० जूलाई का दिन बेल्जियम नेपालीहरुका बीच आयोजना गरेको समर बार बि क्यू भब्य रुपमा सम्पन्न गरेको छ । करिव दुई सय भन्दा बढी नेपाली हरुको सहभागी रहेको उक्त कार्यक्रममा एनआर एन ए बेल्जियमका अध्यक्ष प्रेम..

मलेसियामा एक नेपालीको घाँटी रेटी हत्या

सोमवार, साउन ५, २०७१ मा प्रकाशित

प्रदिप राई/ क्वालालम्पुर । मलेसियाको जोहरबारु स्थित इनोसेरामेटिक कम्पनिमा कार्यरत महोतरी किसाननगर - सात का २५ बर्सिय चेतराज गिरी "सुमन" को घाटी रेती हत्या भएको छ।  चार बर्ष अघि वैदेशिक रोजगारका लागी मलेसिया आएका थिए। मलेसियाको जोरबारुमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी..

अब आइतबार पनि खुल्ने मलेसियाको दुताबास

शुक्रबार, साउन २, २०७१ मा प्रकाशित

प्रदिप राई / क्वालालम्पुर । मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ।  आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको मलेसियाका लागि नेपाली राजदूत डा..

मकाउ पठाइदिने भन्दै करोडौं ठगी गर्ने गिरोह पक्राउ

शुक्रबार, साउन २, २०७१ मा प्रकाशित

काठमाडौँ ,२ साउन  । वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै करोडौं रुपैंयाँ ठगी गर्ने गिरोहले प्रहरी अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । मकाउमा धेरै पैसा कमाउने गरी रोजगारीमा पठाइदिने आश्वासन दिएर सर्वसाधारणसँगबाट ठूलो परिमाणमा रकम असुल्ने गिरोह मध्येका केहीलाई पक्राउ गरिसकिएको र गिरोह पहिचान..

बिदेशी नेपालीहरुको मताधिकार बारे एनआरएन बेल्जियमले गर्यो अन्तरकृया

बिहिबार, साउन १, २०७१ मा प्रकाशित

बिष्णु सापकोटा , बेल्जियम । नेपाल सरकार निर्वाचन आयोगको योजना अनुसार गैर आवासीय नेपालीहरुका लागि मताधिकार सम्भाव्यता अध्ययन सम्बन्धी व्यवस्था बमोजिम गठित प्रारम्भिक अध्ययन अन्तर्गत निर्वाचन आयूक्त "ईला शर्मा" संग एनआरएन ए बेल्जियमको आयोजनामा गैर आवासीय नेपाली हरुको नेपालमा मताधिकार..

अब आइतबार पनि खुल्ने भयो मलेसियाको दुताबास

बिहिबार, साउन १, २०७१ मा प्रकाशित

प्रदिप राई जुलाई १७ , क्वालालम्पुर । मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको मलेसियाका लागि नेपाली राजदूत..

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी

बुधबार, असार ३२, २०७१ मा प्रकाशित

काठमाडौं, ३२ असार । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले नेपालमा मानव बेचबिखनको अवस्था भयावह भएको जनाएको छ। वैदेशिक रोजगारका लागि भन्दै झुक्याएर विदेशमा अलपत्र छाडिएका व्यक्तिको उजुरीले मानव बेचबिखन डरलाग्दो अवस्थामा रहेको तथ्य सार्वजनिक भएको हो। मकाउको राम्रो कम्पनीमा सुपरमार्केट,..

नेपाली राहदानी खरिद गर्ने बङ्गलादेशी नागरिक पक्राउ

बुधबार, असार ३२, २०७१ मा प्रकाशित

काठमाडौँ - लामो समयदेखि नेपाली राहदानी खरिद गर्ने कार्यमा संलग्न रहिआएका बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । साउदी अरबस्थित अल यामामा कम्पनीमा काम गर्न जान श्रम स्वीकृतिका लागि केएल इम्प्लोयमेन्टस् सर्भिस प्रालिलाई कामदारले बुझाएका १०० राहदानीमध्ये २५ जना नेपाली कामदारको नेपाली..