होलीमा बालबालिकालाई हुन सक्छ हानी !

मङ्लबार, चैत्र ५, २०७५ मा प्रकाशित

काठमाडौं - काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु भएको मानिन्छ । यद्यपी रंगहरुको यो उत्सवको उत्कर्ष भने बाँकी नै छ । साता दिनपछि रंगहरुको उत्सवले राजधानी लगायतका गाउँ-शहरलाई रंगीन बनाउनेछ । होली सप्तरंगी पर्व हो, जसले जीवनमा बेग्लै उत्साह, उमंग संचार गराउँछ । आफन्त,..

मुस्लिम युवाले खेले होली, देखियो सौहार्दताको परिचय

शनिबार, चैत्र २, २०७५ मा प्रकाशित

धनुषा - मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद९मिनाप०ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि..

भाजु पोखरी काठमाण्डाैकाे रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक

मङ्लबार, फाल्गुन २८, २०७५ मा प्रकाशित

भक्तपुर – भक्तपुर नगरपालिकाले जिर्णोद्धार सुरु गरेको भक्तपुर नगरपालिका–१ मा रहेकाे भाज्या अर्थात भाजु पोखरी काठमाण्डाैकाे रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ ।  नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक..

बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

बिहिबार, फाल्गुन २३, २०७५ मा प्रकाशित

पोखरा - पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा मन्दिर परिसरमा लिफ्ट निर्माण गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट..

आज महाशिवरात्रि, देशभरका शिव मन्दिरमा दर्शन गर्नेको घुइँचो

सोमवार, फाल्गुन २०, २०७५ मा प्रकाशित

काठमाडौँ - फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी सोमबार(आज) देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।  शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको..

११६ वर्षअघि ५० लाखको लागतमा १७ सय कोठे सिंहदरबार

शनिबार, फाल्गुन १८, २०७५ मा प्रकाशित

काठमाडौं – राजधानीबाट आज(शनिबार) प्रकाशित प्रायः सबै दैनिक पत्रिकाले दार्चुलामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीमा अन्त्येष्टि गरिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । नयाँ पत्रिकाले स्वरुप फेर्दै..

विश्वको सबैभन्दा ठूलो झिंगाको कहानी

आइतवार, फाल्गुन १२, २०७५ मा प्रकाशित

एजेन्सी - सन् २०१२ मा दक्षिण भारतीय चलचित्र ‘मक्खी’ प्रदर्शनमा आएको थियो । चलचित्रको मुख्य भूमिकामा एउटा यस्तो झिंगाको बारेमा देखाइएको थियो जो साधारण झिंगाभन्दा फरक थियो । हामी यस्तै एक असाधारण झिंगाको बारेमा हामी तपाईंलाई जानकारी गराउँदैछौँ ।  दुनियाको सबैभन्दा ठूलो झिंगाको खोजी गरिएको छ । यसको..

बागलुङमा राष्ट्रियस्तरको भजन प्रतियोगिता हुने

बिहिबार, फाल्गुन ९, २०७५ मा प्रकाशित

गलकोट (बागलुङ) । यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा..

वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको ७८ वर्षमा निधन

बिहिबार, फाल्गुन ९, २०७५ मा प्रकाशित

काठमाडौँ - वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको आज दिउँसो ७८ वर्षको निधन भएको छ ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका रेग्मीलाई आज सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका..

विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा

सोमवार, फाल्गुन ६, २०७५ मा प्रकाशित

काठमाडौं - विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो।  प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट..

आज भ्यालेन्टाइन डे दिवस मनाइँदै ! कसरी सुरु भयो

बिहिबार, फाल्गुन २, २०७५ मा प्रकाशित

नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परको..

आज श्रीपञ्चमी पर्व: देशभर सरस्वतीको पुजा आराधना गरी मनाइँदै

आइतवार, माघ २७, २०७५ मा प्रकाशित

काठमाडौं-  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।     वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।  आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय..

मिसेस नेपाल टुरिजममा छिरिङ्ग डोल्मा

शनिबार, माघ २६, २०७५ मा प्रकाशित

काठमाडौं – ‘मिसेस नेपाल टुरिजम २०१९’ को ताज छिरिङ्ग डोल्मा शेर्पाले चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालीले विवाहित महिलाहरुका लागि आयोजना गरेको यो प्रतियोगिता उनले बेस्ट हेयर उपाधि समेत हात पारेकी छन् । प्रतियोगितामा संगीता खड्का पौडेल फस्ट रनर्सअपका साथ मोस्ट ट्यालेन्ट चुनिदा इन्दिरा..

कसरी मेकअप गर्ने ? ध्यान दिनुस् यस्ता कुरा

बुधबार, माघ २३, २०७५ मा प्रकाशित

अरूभन्दा फरक देखिने चाहना सबैको हुन्छ । त्यसैले ड्रेस, मेकअप गर्दा होसियारी अपनाउनुपर्छ । यसका लागि सुहाउँदो मेकअप गर्नुपर्छ । आफू कुन स्थान जाँदै छु भन्ने कुराको ख्याल गरेर मेकअप गर्नुपर्छ । बिहे पार्टीमा जाँदा गर्ने मेकअप र कुनै औपचारिक कार्यक्रममा जाँदा गर्ने मेकअप धेरै भिन्न हुन्छ । मेकअप गर्दा..

प्रधानमन्त्री ओलीले साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन

शनिबार, माघ १९, २०७५ मा प्रकाशित

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ ।  चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिनुभएको..