टिप्स: जाडोमा छाला यसरी जोगाउनुस्

सोमवार, बैशाख २, २०७६ मा प्रकाशित

जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको..

अनुहारमा चाउरी पर्न थालेको छ ? यी ५ फलफुलले बचाउँछ छाला चाउरी पर्नबाट

आइतवार, बैशाख १, २०७६ मा प्रकाशित

उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर कतिपय उमेर पुगीसकेकाहरुको पनि अनुहार कलिलै र चाउरी रहित हुन्छ । उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफुलमा..

सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले गरे बिदाई

बुधबार, चैत्र २७, २०७५ मा प्रकाशित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन्।बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन्। उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह..

लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदै

बुधबार, चैत्र २७, २०७५ मा प्रकाशित

भक्तपुर – नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदैछ । बुधबार बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ तानेर जात्रा सुरु हुने गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद..

जुगल हिमालको पहिलोपटक सफल आरोहण

बुधबार, चैत्र २७, २०७५ मा प्रकाशित

सिन्धुपाल्चोक – काठमाण्डौबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो..

साहित्यकार तथा प्राध्यापक घिमिरे उपराष्ट्रपति पुन द्वारा सम्मानित

मङ्लबार, चैत्र २६, २०७५ मा प्रकाशित

काठमाडौं । साहित्यकार तथा प्राध्यापक देबी प्रसाद घिमिरे राष्ट्रिय ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को  अबसरमा सम्माननीय उपराष्ट्रपति  नन्दबहादुर पुन द्वारा सम्मानित भएका छन् । उनलाई यस बर्षको साहित्यिक क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको..

लालिगुराँस फुल टिप्न प्रतिबन्ध

सोमवार, चैत्र २५, २०७५ मा प्रकाशित

जुम्ला-चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक..

युवा साहित्यकार घिमिरेको‘हिमाल मेरो देश’ कविता संग्रह बजारमा

सोमवार, चैत्र २५, २०७५ मा प्रकाशित

काठमाडौं । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता संग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ। दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार जया मल्टिपल क्याम्पस प्राङ्गणमा गरेको क्रान्तिनक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवं साँस्कृतिक..

भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

आइतवार, चैत्र २४, २०७५ मा प्रकाशित

काठमाडौं– शुक्रबार निधन भएका थेरवाद बुद्ध धर्म भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । मिर्गौला, रक्तचाप, मुटु, कलेजो,..

सीएनएन हिरो बस्नेतकाे ‘पुतलीकाे घर’ सार्वजनिक

शुक्रबार, चैत्र २२, २०७५ मा प्रकाशित

काठमाण्डाै - 'झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।' 'मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पुर्‍याइएका मेरा..

घोडे जात्रा: (फोटोफिचर)

शुक्रबार, चैत्र २२, २०७५ मा प्रकाशित

काठमाण्डाै - घोडे जात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडे जात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ ।..

आज परम्परागत घोडेजात्रा पर्व मनाइँदै

शुक्रबार, चैत्र २२, २०७५ मा प्रकाशित

काठमाण्डाै – चैत्र कृष्ण औँसीका दिन शु‍क्रबार काठमाण्डाै उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे..

सौन्दर्यविद सुमित्रा रंजित अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

मङ्लबार, चैत्र १९, २०७५ मा प्रकाशित

काठमाडौं । ब्युटी सेक्रेटका सस्थापक डाइरेक्टर तथा बरिष्ठ सौन्दर्यविद सुमित्रा रंजित अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छिन् । रंजितले नेपालको सौन्दर्य क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो । रंजितले थाई इन्टरनेशनल अवार्ड हात पारेकि हुन् । थाइल्याण्डमा..

‘मिसेस टप अफ द वर्ल्ड नेपाल–२०१९’को उपाधि अलिनालाई प्रदान

शनिबार, चैत्र ९, २०७५ मा प्रकाशित

काठमाडौं - ‘मिसेस टप अफ द वर्ल्ड नेपाल–२०१९’को उपाधि अलिना तुलाधरलाई प्रदान गरिएको छ। विवाहित महिलामा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रालिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा तुलाधरलाई उक्त उपाधि प्रदान गरेको हो। सो..

शुक्रबारदेखि भृकुटीमण्डपमा २२ औँ पुष्प मेला सुरु

शुक्रबार, चैत्र ८, २०७५ मा प्रकाशित

काठमाण्डाै – शुक्रबारदेखि भृकुटीमण्डपमा २२ औँ पुष्प मेला सुरु भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फान) र प्रदेश ३ को कृषि, भूमि तथा सहकारी मन्त्रालयको आयोजनामा सुरु भएको प्रदर्शनीको कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो ।  प्रदर्शनी उद्घाटन गर्दै..